कर्णाली प्रदेश अस्पतालबाट चोरी भएको बाइक फेला परेको छ।
केही दिन अगि प्रदेश अस्पतालको पार्किङबाट निलो कलरको RTR 160 चोरी भएको थियो। Black city youth club ले उक्त बाइक चोर पत्ता लगाएको छ र बाइक कालिकोटमा फेला परेको छ।
कालिकोट बाचकोट ठेगाना भएका आदर्श बम र अर्को एक जनाको नाम नखुलेको व्यक्ति उक्त बाइक चोरीमा सङ्लग्न रहेको अनुमान लगाइएकोछ।
नमस्ते सुर्खेत,बिहेको सिजन आउँदैछ, शुभ लगन हुँदा हुँदै हजुरहरुले कतै धाउनु पर्दैन। हामी (Suva lagan) ले तपाईको बोझलाई अनुकूलित गर्ने, समय र बजेट बचत गर्ने हेतुले सुविधायुक्त, अद्वितीय र आरामदायी सेवा प्रदान गर्दछौं। ग्राहक महानुभावहरू, हामी तपाईंको कामलाई उदाहरणीय, अविस्मरणीय र स्मरणीय बनाउन कटिबद्ध छौं। शुभ लगन आजसम्म प्रत्येक ग्राहकको अनुहारमा मुस्कान ल्याउन कृतज्ञ छ। हाम्रो न्यूनतम प्याकेज लिनुहोस् अर्थात् न्यूनतम सम्पूर्ण प्याकेज जुन २ लाख बाट सुरु हुन्छ। त्यसैले छिटो गर्नुहोस् बुकिङ विवाह र कार्यक्रमहरूको लागि जारी छ। 🙏हामी सिर्जना गर्दछौं तपाईं रमाउनुहाेस😑
Birendranagar-6, Sanihall line, Surkhet
9848232675 / 9810666771
यहि आउदो October 10(असोज २४ गते) World Mental Health Day(विश्व मानसिक दिवस) को अवसर पारेर 'द रेस्पन्सिबल अड्ज' ले नि:शुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गरेको हुनाले सेवा लिन इच्छुक व्यक्तिहरुले दिइएको फोन नम्बरमा फोन गरेर वा द रेस्पन्सिबल अड्जको पेजमा म्यासेज गरि नाम टिपाउन सक्नुहुनेछ।
सम्पर्क नम्बरहरु- 9848020207
9861391776
(शिविर हुने ठाउँ र समय गोप्य रहने छ,यसको बारेमा जानकारी सेवा लिन चाहने व्यक्तिहरूलाई मात्रै दिइने छ)
सुर्खेत बुलबुले तालको प्रवेश द्वारमा टिकटमा प्रवेश शुल्क रु १० भएपनि २० हो भन्दै एकजना लाई दुई दुई वटा टिकट दिएको पाइएको छ । गेटमा राखिएको ठुलो बोर्ड , टिकट सबैमा प्रवेश शुल्क रु १० लेखिएको छ तर प्रतिव्यक्ति २० रुपैया काटिएको छ । यसरी जानकारी नगराई सिधै मन मर्जिले पैसा असुल्न खोज्नु लाई तपाईं के भन्नू हुन्छ ?
तुल्सी शाहीको तिज गित Chatta Sadi Bhuima Larara (चट्ट साडी भुइमै लरर) सार्वजनिक भएको छ।
Click this link for full video
https://youtu.be/_fBeZd12s9Y
केही बेर अगि ९:३० बजे सुर्खेत स्थित Kathmandu Momo अगाडी रोकेर राखेको स्कुटरबाट हेल्मेट चोरी भएको छ ।
सबै सजग बनौ, आफ्नो सामानको सुरक्षा आफै गरौ ।।
#TanabXaZindagi
तनाब छ जिन्दगी फाउन्डेसनका कलाकारहरु आजको साङ्गितिक बसाइमा
Tanab xa zindagi
पन्चदेवल भुर्ती दैलेख❣️
video: Max Awesome
Tanab xa zindagi
अहिले बिरेन्द्रनगर अस्पतालको Isolation ward मा बिरामी तथा बिरामी कुरुवा साथै स्वास्थ्यकर्मीहरुको मनोबल बडाउनका लागि सास्कृतिक कार्यक्रम
अहिले बिरेन्द्रनगर अस्पतालको Isolation ward मा बिरामी तथा बिरामी कुरुवा साथै स्वास्थ्यकर्मीहरुको मनोबल बडाउनका लागि सास्कृतिक कार्यक्रम
अहिले बिरेन्द्रनगर अस्पतालको Isolation ward मा बिरामी तथा बिरामी कुरुवा साथै स्वास्थ्यकर्मीहरुको मनोबल बडाउनका लागि सास्कृतिक कार्यक्रम
निकै भावुक बनाउने भिडियो 😢
सरकारले निषेधाज्ञा गर्नुको कारण भनेको सबै जना घर मै बसुन र कोरोना भाइरस फैलन नपाओस भनेर नै हो ।। हामीले अटेर गरेसी हाम्रो हालत नि कुनै दिन यस्तै हुने छ ।।
#TanabXaZindagi
city buspark सुर्खेतमा पलास्टिक जन्य फोहोर ब्यबस्थापनको अबस्था