कर्णालीमा अपाङ्गता भएका व्यक्तिहरुको समस्यानै समस्या
विष्णुप्रसाद शर्मा - राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश
सुर्खेत सहिद पार्क
#ujyaaloraibar #video #Surkhet
जुम्लाको कनकासुन्दरी गाउँपालीकाले तोकेको केन्द्र पुन बिवादमा -
हाल पालीकाले वडा.नं. ६ स्थित गोठीज्युलाको जग्गा छनोट गर्दा पुन बिवादमा तानिएको छ । गत वर्षको बाढीले बगाएको स्थानको जग्गालाई केन्द्र तोकेको र आफैले सुचनामा जारी गरेको मापदण्ड विपरीतको जग्गा छनोट गरेको भन्दै स्थानीय आक्रोसित बनेका छन् । #AP1TV Rewati Raman Upadhyay
#kanakasundariruralmunicipality
देशको अर्थतन्त्र कमजोर ः ऋण लगरे कर्मचारीलाई तलव खुवाउनु पर्ने अवस्था छ ः रक्षामन्त्री खड्का
देशको अर्थतन्त्र कमजोर ः ऋण लगरे कर्मचारीलाई तलव खुवाउनु पर्ने अवस्था छ ः रक्षामन्त्री खड्का
प्रतिनिधि सभा बैठक, २०७९ चैत २७ गते, साेमबार दिनकाे १ :०० बजे
प्रतिनिधि सभा बैठक, २०७९ चैत २७ गते, साेमबार दिनकाे १ :०० बजे
मनकारी वडाअध्यक्ष जसले आफ्नो तलब र सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने
मनकारी वडाअध्यक्ष जसले आफ्नो तलब र सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने
रवि लामिछानेको न्यायका लागी पेट्रोल खन्याएर आत्मदाहकाे प्रयास
प्रतिनिधि सभा बैठक, २०७९ माघ ५ गते बिहीबार बिहान ११ः०० बजे
प्रतिनिधि सभा बैठक, २०७९ माघ ५ गते बिहीबार बिहान ११ः०० बजे
प्रतिनिधि सभा बैठक, २०७९ माघ ५ गते
प्रतिनिधि सभा बैठक, २०७९ माघ ५ गते
कनकासुन्दरी गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा, शिक्षा क्षेत्रमा के के गदैछ गाउँपालिका ? अध्यक्ष दामोदर आचार्य
एक महिना भित्र कनकासुन्दरी गाउँपालीकाको सवै ठाउँमा नेपाल टेलीकमको फोर जी नेटवर्क संचालन हुने अध्यक्ष दामोदर आचार्य पुरा भिडियो शनिवार साझ ५ बजे उज्यालो रैबार फेसबुक पेजमा #ujyaaloraibar #उज्यालो रैबार www.ujyaaloraibar.com
आजैदेखि गुट्का, धूम्रपान र मध्यपान त्यागौँ र क्यान्सर हुनबाट बचौँ ।
ठुला ठुला जुवाडेलाई समात्न सकेको छैन नेपाल प्रहरीले हिसाब नमिलेका जुवाडे मात्र समात्छ । मुख्यमन्त्री जीवन शाही ।
कनकासुन्दरी गाउँपालिकामा तोड फोड , गाउँपालिकाले जग्गामा कमिसन खाएर ११ सय वर्गमीटर रहेको जग्गामै गाउँपालिका स्थायी बनाउन खोज्दा बिरोध गरेको स्थानीयको भनाइ छ । यसअघि गाउपालिकाले स्थानीय लाई ३००० वर्गमिटर रहेको जग्गा उपलब्ध गराउन माग गरेको थियो । स्थानीय ले सो माग भन्दा पनि बढी वर्गमिटरको जग्गा उपलब्ध गराए पनि गाउँपालिकाले हाल रहेको स्थानलाई नै स्थायी बनाउन खोज्दा बिरोध भएको हो ।