boldkhabar.com

boldkhabar.com बोल्डखबर डटकम-"निडर पत्रकारिता !"
This is Official page of www.boldkhabar.com Online News Portal From Nepal

06/08/2024

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ ।

आज डोटीका श्रीमान् सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बिशेष पूजाआजा गरी टोलीलाई बिदाई गर्नु भएको छ सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो ।

पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालय डोटिबाट निस्केको सरकारी पूजा सामग्रीसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर लागेको छ । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ।

24/07/2024

जहाज ख से कै ठाउँमा हेर्नुहोस् यो भिडियो रिपोर्ट। प्रत्यक्षदर्शीको यस्तो बयान। बिमानस्थलबाट आयो यस्तो भिडियो।

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्।कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा ...
17/07/2024

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्।
कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो । गएराति ८ बजे उक्त पहिरो गएको स्थानीयले बताए
उक्त घटनामा चार जना घाइते भएका छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्। हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो
गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ

कुरो यस्तो आयो
12/07/2024

कुरो यस्तो आयो

12/07/2024

सडकमा यस्तो अवस्थामा भेटिएका दुर्गा दाईलाई हेर्नुहोस्। ३५ किलोको फोहोर शरीर भरि |

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपता
12/07/2024

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपता

फाइल फोटो २८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसे....

12/07/2024

एका बिहानै ठुलो दुर्घटना भयो। दु:खद खबर,
नारायणगढ-मुग्लिन सडक खण्डमा,
पहिरोले दुई ओटा बस बगायो, बस त्रशूलीमा बेपत्ता।
बसमा चालकसहित ६५ यात्रु रहेको अनुमान।

06/07/2024

काठमाडौँ डु ब्यो। घर घरमा पानी पस्यो। बागमती उ र्लिएपछि यस्तो भयो।

काँग्रेस संसदीय दलको बैठक बस्दै
06/07/2024

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्ह...

दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो, दुईजनाको उद्धार
06/07/2024

दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो, दुईजनाको उद्धार

दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ। जिल्लाको राजपुर गाउँपाल...

सगरमाथाका कुरा
06/07/2024

सगरमाथाका कुरा

नेपाली सेनाले पहिल्यैदेखि प्रकृति संरक्षणमा काम गरिरहेको थियो । सन् २०१६ देखि प्रकृतिसँगै जोडिएको वातावरण संरक...

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय ...
03/07/2024

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

रास्वपाको किचलो
03/07/2024

रास्वपाको किचलो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको ब....

01/07/2024

दु:खद खबर*
रातभरिको बर्षाका कारण आज बिहाना भेरी नगरपालिका ५ ईबरमा पहिरोले वीरबहादुर बिकको घरमा क्षती पुगेको छ । जसका कारण रमेश बिक को छोरो बर्ष ५ का हरिश बिकको मृत्यु भएको छ भने, रमेश बिक घाईते हुनुभएको छ । घाईतेको मेशिन हस्पिटल चौरजहारी रुकुम पश्चिममा उपचारका लागि लगिएको छ ।
मृत्यु हुने बाबू हरिश प्रती हार्दिक श्रद्धाञ्जली । घाईतेको स्वास्थ लाभको कामना ।

29/06/2024

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै ‍भारतले जित्यो टी-२० विश्वकपको उपाधि

परिवारै पहिरोले सखाप
29/06/2024

परिवारै पहिरोले सखाप

गुल्मी -गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै .....

17/06/2024
17/06/2024

नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

रूवाए 😢😢😢😢😢जित नजिक पुगेर पनि १ रनले हारियो ।मुटु पनि निस्कियो ।
15/06/2024

रूवाए 😢😢😢😢😢
जित नजिक पुगेर पनि १ रनले हारियो ।
मुटु पनि निस्कियो ।

तस्बिर आफै बोल्छ: कर्णाली प्रदेशको सरकारी गाडि😱Pic मोटे ग्याङ्ग नेपाल
14/06/2024

तस्बिर आफै बोल्छ: कर्णाली प्रदेशको सरकारी गाडि😱
Pic मोटे ग्याङ्ग नेपाल

वर्षा रोकिएको छ । मैदानका कर्मचारीले पानी सुकाउन थालेका छन् । कभर हटाइएको छैन । पुन : वर्षा नभएमा खेल हुने सम्भावना छ । ...
12/06/2024

वर्षा रोकिएको छ । मैदानका कर्मचारीले पानी सुकाउन थालेका छन् । कभर हटाइएको छैन । पुन : वर्षा नभएमा खेल हुने सम्भावना छ । रंगशालामा नेपाली दर्शकले 'नेपाल नेपाल' भनेर टोलीलाई समर्थन गर्न थालेका छन् । दुबै टोलीका खेलाडी पेभेलिएनबाट मैदानमा अभ्यास गर्न झरेका छैनन् ।

दिपक मनाङे पनि मन्त्री बन्दै
11/06/2024

दिपक मनाङे पनि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ ...

10/06/2024

कल्पना बिष्ट बैनीले गाइन् वरिष्ठ गायक तथा सर्जक बसन्त थापासँग यति मिठो गीत ❤️

ज्योति मगरको प्रश्न : सभ्य दोहोरीगीतको मापदण्ड के हो ?
10/06/2024

ज्योति मगरको प्रश्न : सभ्य दोहोरीगीतको मापदण्ड के हो ?

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when boldkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to boldkhabar.com:

Videos

Share