सिम्पल सिम्पल कान्छिको | सुर्खेत जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चौकुने जीवन ज्योति माविको सुन्दर नृत्य २०८०
video courtesy: Karnali vision
बन्दिपुरैमा /
१५ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता चौकुने, सुर्खेत ।
सहआयोजक:- जीवनज्योति माध्यमिक विद्यालय, गुटु
Video courtesy:- Karnali Vision
Chaukune News Nepal
सुर्खेत ।
चौकुनेमा सञ्चालन भइरहेको
सुर्खेत जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता राष्ट्रिय नृत्य देउडा ।।
समापन समरोह।।
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ।।
निर्देशक कुलमान नेपालीको निर्देशनमा जीवन ज्योती मा. वि गुटुका विद्यार्थीहरुको सुन्दर नृत्य ❣️
video :- kamal krishna jaisi
रमाइलो त त्यही बाल्यकाल: चितवनको भरतपुर १० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका स्काउटका भाई बहिनीहरुको मार्च पास गरेपछीको रमाइलो । ❤️
भिडियो: विक्रम पोख्रेल ।
जनकपुरमा अन्नवाट निर्माण गरिएको सिता रामको प्रतिमाले रौनकता वढ्यो
video :-Nepal times
प्रचण्डको नातिनीले गरेको भ'ड्किलो बिहे देखेर लजाए रवि लामिछाने।
video :- bhojra thapa
मोनिका पौडेलको आज सम्मकै दमदार प्रस्तुती। जर्ज द्वारा रुदै रुदै उठेर सम्मान।। बधाई छ Menuka Poudel ..
रहर भन्दा नि बाध्यता हुन लाग्यो अब त देश छोडेर पर्देशी हुनलाई।🥺
#विडम्बना
कर्णाली प्रदेशको राजधानी पश्चिम सुर्खेतको ६० किलोमीटर टाढा पर्ने चौकुने गाउँपालिका गुटु -०८ मा रहेको चौकुनेकै सबभन्दा ठुलो सहकारी संस्था दाबी गर्ने नवलक्ष्मी साना किसान सहकारीका सेयर सदस्यहरूले तालाबन्दी गरेका छन् ।
बारम्बार दोहोरिरहने यस्ता गतिविधिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धान थालनी गर्न दबाब दिईएको छ। सेयर सदस्य र सहकारी प्रबन्धक बिच चर्काचर्की नै भएको छ। प्रस्तुत भिडियो
Video Courtesy:- Creative Media
कर्णाली प्रदेशको राजधानी पश्चिम सुर्खेतको ६० किलोमीटर टाढा पर्ने चौकुने गाउँपालिका गुटु -०८ मा रहेको चौकुनेकै सबभन्दा ठुलो सहकारी संस्था दाबी गर्ने नवलक्ष्मी साना किसान सहकारीका सेयर सदस्यहरूले तालाबन्दी गरेका छन् ।
बारम्बार दोहोरिरहने यस्ता गतिविधिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धान थालनी गर्न दबाब दिईएको छ। सेयर सदस्य र सहकारी प्रबन्धक बिच चर्काचर्की नै भएको छ।
नीति तथा कार्यक्रम माथिको छलफलमा कुरा राख्दै -हृदयराम थानी
के सरसफाइ यो देशको विकास होईन?
डायमण्ड जोशीको एक रिपोर्ट
लोकतन्त्रमा जनताले कलाकारले एक राजनीतिक नेतृत्व तथा राज्यका प्रमुख अनि सरकारलाई सचेत गराउन पाउँछ। एकदम सुन्दर काव्यात्मक रचनालाई र्याप मार्फत र्यापर माइनसले चौकुनेलाई सजग बनाउन काव्यात्मक आन्दोलनको सुरुवात गरेका छन्।
सबैले वृद्ध बुवा आमा हरुलाई चौकुनेका सबै वडाहरुमा आँखाको उपचार सुरु हुँदैछ भनी जानकारी गराउँ है। अनि एमाले पार्टि अधिवेशनमा सरकारी सम्पत्ति को दुरुपयोग ।र खेलाडिले चौकुने सरकार माथी लगाएको गम्भीर आरोप , अझ पनि सरकार मौन भन्ने विषयमा आजको समाचार हेरौँ। सबैले सेयर गरेर सम्बन्धित क्षेत्र मा पुगाऔँ।
अब हामी दैनिक तयारि गर्ने छौँ।
अबको प्राथमिकता चौकुने लाई पनि हुनेछ।
हामिले गरेको पहिलो प्रयोग तपाईलाई कस्तो लाग्यो?
Preparation seems to be a little more meaningful.
What do you think of our first experiment?
सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपाली आमा बुवा दाजु भाइ तथा दिदी बहिनि हरुमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगती को कामना साथै विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना। जय होस्।