Kavre News

Kavre News Kavre News brings you all the updates in Kavre. We are dedicated towards bringing TRUTH & Sincerity.

Road Traffic Crash Rescue Training for First Responders kicks-off at Dhulikhel.Nepal Police, APF, Traffic Police, Munici...
12/09/2024

Road Traffic Crash Rescue Training for First Responders
kicks-off at Dhulikhel.
Nepal Police, APF, Traffic Police, Municipal Police, Firebrigade Operators, FCHV, Ambulance Driver, Health Personnel, Distaster Mgt Committe, Rotarians

“Congratulations to Dr. Angela Basnet and the Scheer Memorial Adventist Hospital (SMAH) team for their outstanding achie...
30/08/2024

“Congratulations to Dr. Angela Basnet and the Scheer Memorial Adventist Hospital (SMAH) team for their outstanding achievement in winning the Gold Medal at the Hospital Management Asia Awards 2024 in Bali, Indonesia, in the category of Best in Community Involvement. We are proud of SMAH.”🥰💐

^श्रीकृष्ण जन्माष्टमीको सार्थकतामा मद्दत हुने सामग्री । फेरि एक पटक पढेँ र पढ्न सुझाएँ ।    #कृष्णजन्माष्टमी^^कर्मयोगी श...
26/08/2024

^श्रीकृष्ण जन्माष्टमीको सार्थकतामा मद्दत हुने सामग्री । फेरि एक पटक पढेँ र पढ्न सुझाएँ । #कृष्णजन्माष्टमी
^^कर्मयोगी श्रीकृष्णका बारेमा २०७७ सालमै बिनु पोखेरलले अन्नपूर्ण पोष्टमा लेख्नु भएको प्रसंग सान्दर्भिक लाग्छ ।
^^^ के कृष्ण अहिले हाम्रो दिमागमा छाप बसाइदिएजस्तै थिए ? १६ सय महिलालाई समय दिने भए उनले जीवनमा अरू केही गरेनन् ? कृष्णले आफूलाई सांसारिक मोहमा अल्झाउने समय कति पाए ? खासमा उनको जीवनको बाल्यकाल कसरी बित्यो ? युवा अवस्थामा कृष्णले सिरियलहरूमा देखाइएजस्तै रोमान्स मात्रै गरे ? अनि उनको उत्तरार्ध कसरी बित्यो भन्नेबारे एकछिन द्वापर युगका विद्वान् गर्गले लेखेको गर्गसंहिताभित्र जाऊँ।

https://annapurnapost.com/news/167612/

भारतकाे बेङ्गलाेरमा आयोजना भई रहेकाे एशियन आईटि एफ तेक्वान्दो खेल अन्तर्गत आज भएकाे 45+ भेट्रान फाईटमा काभ्रेपलान्चोक धु...
24/08/2024

भारतकाे बेङ्गलाेरमा आयोजना भई रहेकाे एशियन आईटि एफ तेक्वान्दो खेल अन्तर्गत आज भएकाे 45+ भेट्रान फाईटमा काभ्रेपलान्चोक धुलिखेलका खेलाडी किशोर बरूणले स्वर्ण पदक हासिल गर्नु भई नेपाल कै नाम उच्च राख्न सफल हुनु भएकाेमा हार्दिक बधाई व्यक्त गर्दछौं ।

24/08/2024

संस्कृति र परम्पराको जगेर्नाकर्ता ।

भावी झाँक्री ।जनै पूर्णिमा २०८१ । बनेपा गोसाइँथानफोटोःDeepak T. Revelation
21/08/2024

भावी झाँक्री ।
जनै पूर्णिमा २०८१ । बनेपा गोसाइँथान
फोटोःDeepak T. Revelation

21/08/2024

जनैपूर्णिमाकाे अवसरमा बनेपाकाे गाेसाइँथानमा तीर्थालुहरुकाे घुँइचो ।
भिडियोःDeepak T. Revelation

17/08/2024

हेलिकप्टरबाट खिचिएको भिडियोले खुम्बु क्षेत्रमा साउन ३२ गते ग्लेशियल लेक आउटबर्स्ट बाढी (GLOF) को स्पष्ट प्रमाण देखाउँदछ।
भिडियोः खुम्बु पासाङ ल्हामु गाउँपालिका ।

16/08/2024

थामे खोलामा आएको बाढीले सोलुखुम्बुको थामे गाउँ नै बगायो
२०८१ साउन ३२ गते ।

Every year, on August 12, International Youth Day is celebrated. This year, the day is intended to celebrate the digital...
12/08/2024

Every year, on August 12, International Youth Day is celebrated.
This year, the day is intended to celebrate the digital contributions of youth and the 2024 theme is “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development”

हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत शान्ति सम्झौता भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरू...
07/08/2024

हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत शान्ति सम्झौता भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति भएको छ।

काभ्रेपलान्चोक प्रहरीले बिपी राजमार्गको काभ्रेभन्ज्याङमा महेन्द्रनगर धनुषाबाट काठमाण्डौं गोकर्णेश्वरतर्फ जाँदै गरेको, मह...
07/08/2024

काभ्रेपलान्चोक प्रहरीले बिपी राजमार्गको काभ्रेभन्ज्याङमा महेन्द्रनगर धनुषाबाट काठमाण्डौं गोकर्णेश्वरतर्फ जाँदै गरेको, महोत्तरी बर्दिबास न.पा.वडा नं.१ खयरमारा बस्ने बर्ष ३९ को हिरा तामाङले चलाएको मधेश प्रदेश ०२-००१ ख ०२१८ नं. को ट्रकबाट ब्यन्जन बास्मती चामल ५ बोरा, अन्नपुर्ण चामल ४० बोरा, दाल २५ बोरा, केराउ ५ बोरा र चिनी १५० बोरा नियन्त्रणमा लिएको छ ।

काठमाडौँ टोखा नगरपालिका-२ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल चण्डेश्वरी मन्दिर । तस्बिर : हरिराम भेटुवाल / रासस
06/08/2024

काठमाडौँ टोखा नगरपालिका-२ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल चण्डेश्वरी मन्दिर । तस्बिर : हरिराम भेटुवाल / रासस

भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी । तस्बिर ः चन्द्रकला क्षेत्री /रासस
06/08/2024

भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी । तस्बिर ः चन्द्रकला क्षेत्री /रासस

आश जगाउने फोटोहरु
06/08/2024

आश जगाउने फोटोहरु

अबका केही दिन मनसुनी वर्षा 'अति भारी' हुन सक्ने । २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा...
06/08/2024

अबका केही दिन मनसुनी वर्षा 'अति भारी' हुन सक्ने ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा भनिन्छ ।
१० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ ।
५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको छ ।
http://mfd.gov.np/ हेरौं र बाहिर जानु पर्ने भए मौसमको अवस्था बुझौंं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नु हुँदा काभ्रेपलाञ्चोकक...
05/08/2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नु हुँदा काभ्रेपलाञ्चोकका केन्द्रीय सदस्यद्वय
मधु आचार्यलाई स्थानीय तह समन्वय र शिवप्रसाद हुमागाँइलाई सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय समितिको संयोजक नियुक्त गर्नु भएको छ । दुबै काभ्रेली नेताहरुलाई बधाई! 🥰👏💐💐

मनसुन पुनः सक्रियमङ्गलबार र बुधबार धेरै पानी पर्ने ।काभ्रेपलाञ्चाेक मध्यम जोखिम जिल्ला ।
05/08/2024

मनसुन पुनः सक्रिय
मङ्गलबार र बुधबार धेरै पानी पर्ने ।
काभ्रेपलाञ्चाेक मध्यम जोखिम जिल्ला ।

बंगलादेशमा चरम हिंसापछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि सडकमा देखिएका नागरिकहरु ।
05/08/2024

बंगलादेशमा चरम हिंसापछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि सडकमा देखिएका नागरिकहरु ।

शाम्भवी पण्डित ८ वर्षकी भइन् । लामो समयदेखि गौरीघाटस्थित आश्रममा हरेक बिदामा बिहानै आउँछिन् । संस्कार एवं संस्कृत सिक्दै...
05/08/2024

शाम्भवी पण्डित ८ वर्षकी भइन् । लामो समयदेखि गौरीघाटस्थित आश्रममा हरेक बिदामा बिहानै आउँछिन् । संस्कार एवं संस्कृत सिक्दैछिन् । उनका माता पिता उनको क्रियाकलापले असाध्यै खुसी छन् ।
श्री १००८ डा. स्वामी रामानन्द गिरिका सन्यासी शिष्य डा. स्वामी केशवानन्दको आश्रममा ।

अब बंगलादेशमा सेनाको शासन !बंगलादेशमा चरम हिंसापछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।सेना प्रमुखले शेख...
05/08/2024

अब बंगलादेशमा सेनाको शासन !

बंगलादेशमा चरम हिंसापछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
सेना प्रमुखले शेख हसिनालाई राजीनामा दिन अल्टिमेटम दिएका थिए ।
प्रधानमन्त्री शेख हसिना आफ्नी बहिनीसहित देश छोडेर भारतको त्रिपुरा राज्यको अगरतला पुगेकी छिन्।
प्रदर्शनकोरीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
बंगलादेशमा भीषण हिंसा, ५ लाख मानिस सडकमा, ३०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । धुलिखेलस्थित काठमाडौँ...
05/08/2024

काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा विसं. २०६७ मा स्थापित सङ्ग्रहालय । धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व झल्काउने स...
05/08/2024

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा विसं. २०६७ मा स्थापित सङ्ग्रहालय । धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रुपमा इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्रै सङ्ग्रहालय हो ।
तस्बिरः राजकुमार पराजुली/रासस

मिस नेपाल वल्ड विजेता आश्माकुमारी केसी । ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रत...
03/08/2024

मिस नेपाल वल्ड विजेता आश्माकुमारी केसी ।
ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वल्डको उपाधि चुमेकी हुन् । तस्बिर : किरणराज विष्ट/रासस

02/08/2024

आज प्रकाशित कक्षा १२ को परीक्षाफल…
3.61 to 4.0 ल्याउने : 9,591 जना
3.21 to 3.60 ल्याउने : 46,893 जना
2.81 to 3.20 ल्याउने : 78,075 जना
2.41 to 2.40 ल्याउने : 61,036 जना
2.01 to 2.49 ल्याउने : 8,240 जना
1.61 to 2.0 ल्याउने : 12 जना
NG ल्याउने : 1,87,021 जना ।

२४ घण्टाको अवधिमा काभ्रेपलाञ्चाेकका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको रहेछ ।
31/07/2024

२४ घण्टाको अवधिमा काभ्रेपलाञ्चाेकका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको रहेछ ।

22/07/2024
काभ्रेपोष्ट साप्ताहिकको रजत महोत्सवमा सञ्चारकर्मीहरु सम्मानितhttps://www.kavrenews.com/1721650885694
22/07/2024

काभ्रेपोष्ट साप्ताहिकको रजत महोत्सवमा सञ्चारकर्मीहरु सम्मानित
https://www.kavrenews.com/1721650885694

Address

Banepa Bazar
45209

Alerts

Be the first to know and let us send you an email when Kavre News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre News:

Videos

Share

Nearby media companies