Prayas Online - प्रयास

Prayas Online - प्रयास There is hope in Jesus. येशूमा आशा छ।
(2)

सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन ३ दिन अघि नेपालमा प्रवेश गरेको छ ।
10/06/2024

सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन ३ दिन अघि नेपालमा प्रवेश गरेको छ ।

आजबाट यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौस...

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेकाे छ ।
15/05/2024

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेकाे छ ।

हरेक दिन विहान ८ बजे देखी वेलुका ६ बजेसम्म सेवाग्राहीले टोल फ्रि नम्बर १८१०५०००३७७ मा फोन गरि आफ्ना गुनासा तथा समस्या रा...
12/05/2024

हरेक दिन विहान ८ बजे देखी वेलुका ६ बजेसम्म सेवाग्राहीले टोल फ्रि नम्बर १८१०५०००३७७ मा फोन गरि आफ्ना गुनासा तथा समस्या राख्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । प्रशासनबाट प्रवाह गर्ने सेवालाई थ...

“सीप सिकौँ, आत्म निर्भर बनौँ” भन्ने मुल नारासाथ बनेपा नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा सामुदायिक सचेतना ने...
29/04/2024

“सीप सिकौँ, आत्म निर्भर बनौँ” भन्ने मुल नारासाथ बनेपा नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा सामुदायिक सचेतना नेपालले लक्षित वर्गका समुदायका महिलाहरुको लागि व्याग र मखमलको जुत्ता बनाउने तालिम संचालनमा ल्याएको हो ।

काभ्रे । बनेपा नगरभित्रका दलित महिलाहरुलाई लक्षित गरी १० दिने सिपमूलक तालिमको आयोजना गरिएको छ । “सीप सिकौँ, आत्म ....

23/04/2024

आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कबाट डाउनलाेड गर्न सक्नुहुन्छ।

कक्षा १
1. कक्षा १ नेपाली
https://moecdc.gov.np/storage/gallery/1704094300.pdf
2. कक्षा १ अंग्रेजी
https://moecdc.gov.np/storage/gallery/1672307877.pdf
3. कक्षा १ गणित नेपाली version
https://moecdc.gov.np/storage/gallery/1672308310.pdf
4. कक्षा १ गणित English version
https://moecdc.gov.np/storage/gallery/1708925298.pdf
5. कक्षा १ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672308652.pdf

कक्षा २
1. कक्षा २ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633608.pdf
2. कक्षा २ English
https://moecdc.gov.np/storage/gallery/1672556083.pdf
3. कक्षा २ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672567946.pdf
4. कक्षा २ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708852295.pdf
5. कक्षा २ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1682058190.pdf

कक्षा ३
1. कक्षा ३ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633680.pdf
2. कक्षा ३ English
https://moecdc.gov.np/storage/gallery/1672633746.pdf
3. कक्षा ३ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672633791.pdf
4. कक्षा ३ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708924606.pdf
5. कक्षा ३ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672633882.pdf

कक्षा ४
1. कक्षा ४ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681727544.pdf
2. कक्षा ४ English
https://moecdc.gov.np/storage/gallery/1681728172.pdf
3. कक्षा ४ गणित Nepali version
https://moecdc.gov.np/storage/gallery/1681727585.pdf
4. कक्षा ४ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708926663.pdf
5. कक्षा ४ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681727636.pdf
6. कक्षा ४ विज्ञान Nepali version
https://moecdc.gov.np/storage/gallery/1681728702.pdf
7. कक्षा ४ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1704704471.pdf
8. कक्षा ४ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681792950.pdf
9. कक्षा ४ स्वास्थ्य English Version
https://moecdc.gov.np/storage/gallery/1704704216.pdf

कक्षा ५
1. कक्षा ५ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681211870.pdf
2. कक्षा ५ English
https://moecdc.gov.np/storage/gallery/1681367111.pdf
3. कक्षा ५ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681211690.pdf
4. कक्षा ५ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1709109482.pdf
5. कक्षा ५ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681212072.pdf
6. कक्षा ५ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709112362.pdf
7. कक्षा ५ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681212176.pdf
8. कक्षा ५ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1682061955.pdf

कक्षा ६
1. कक्षा ६ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672799748.pdf
2. कक्षा ६ English
https://moecdc.gov.np/storage/gallery/1672799804.pdf
3. कक्षा ६ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799879.pdf
4. कक्षा ६ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708925838.pdf
5. कक्षा ६ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799965.pdf
6. कक्षा ६ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709542968.pdf
7. कक्षा ६ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800056.pdf
8. कक्षा ६ Health and Physical(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1710760807.pdf
9. कक्षा ६ Health and Physical(English Version)
https://moecdc.gov.np/storage/gallery/1709191880.pdf

कक्षा ७
1. कक्षा ७ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672800491.pdf
2. कक्षा ७ English
https://moecdc.gov.np/storage/gallery/1672800534.pdf
3. कक्षा ७ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800575.pdf
4. कक्षा ७ Maths(English Version)
https://moecdc.gov.np/storage/gallery/1709112299.pdf
5. कक्षा ७ विज्ञान (Nepali version)
https://moecdc.gov.np/storage/gallery/1674294172.pdf
6. कक्षा ७ विज्ञान (English version)
https://moecdc.gov.np/storage/gallery/1709186060.pdf
7. कक्षा ७ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800794.pdf
8. कक्षा ७ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800992.pdf
9. कक्षा ७ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1708934002.pdf

कक्षा ८
1. कक्षा ८ नेपाली
https://moecdc.gov.np/storage/gallery/1682234494.pdf
2. कक्षा ८ English
https://moecdc.gov.np/storage/gallery/1689238602.pdf
3. कक्षा ८ Maths( Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684297112.pdf
4. कक्षा ८ Maths( English Version)
https://moecdc.gov.np/storage/gallery/1692693895.pdf
5. कक्षा ८ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684481476.pdf
https://moecdc.gov.np/storage/gallery/1684483448.pdf
6. कक्षा ८ Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1687157819.pdf
https://moecdc.gov.np/storage/gallery/1687159908.pdf
7. कक्षा ८ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1682060895.pdf
8. कक्षा ८ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1708859361.pdf
9. कक्षा ८ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1687151177.pdf

कक्षा ९
1. कक्षा ९ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672903464.pdf
2. कक्षा ९ English
https://moecdc.gov.np/storage/gallery/1688289325.pdf
3. कक्षा ९ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910414.pdf
4. कक्षा ९ Maths ( English Version)
https://moecdc.gov.np/storage/gallery/1708861009.pdf
5. कक्षा ९ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910467.pdf
6. कक्षा ९ Science (English Version)
https://moecdc.gov.np/storage/gallery/1709189449.pdf
7. कक्षा ९ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672910576.pdf

कक्षा १०
1. कक्षा १० नेपाली
https://moecdc.gov.np/storage/gallery/1681370216.pdf
2. कक्षा १० English
https://moecdc.gov.np/storage/gallery/1681716079.pdf
3. कक्षा १० Maths (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1681715186.pdf
4. कक्षा १० Maths (English Version)
https://moecdc.gov.np/storage/gallery/1687066510.pdf
5. कक्षा १० Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1682668847.pdf
https://moecdc.gov.np/storage/gallery/1682668904.pdf
6. कक्षा १० Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1692097269.pdf
https://moecdc.gov.np/storage/gallery/1687942336.pdf
https://moecdc.gov.np/storage/gallery/1688286170.pdf
7. कक्षा १० सामाजिक
https://moecdc.gov.np/storage/gallery/1710845068.pdf

नयाँ बर्ष २०८१ को सबैमा शुभकामना
12/04/2024

नयाँ बर्ष २०८१ को सबैमा शुभकामना

02/04/2024

इष्टर सण्डेको अवसरमा पनौती नगर ख्रीष्टयान समुदायले रक्तदान कार्यक्रम गरेको छ । ख्रीष्ट येशु पुनरुत्थान हुनुभएक...

01/04/2024

याे समय हावाहुरी तथा चट्याङ पर्ने समय हाे तसर्थ चट्याङबाट बच्न यी सावधानीहरू अपनाऔँ
भिडियो ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (National Disaster Risk Reduction & Management Authority )

आजबाट लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँले बृद्दि गरिएकाे छ ।
01/04/2024

आजबाट लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँले बृद्दि गरिएकाे छ ।

01/04/2024

कार्यक्रममा बनेपा नगरका २७ भन्दा बढी मण्डलीबाट करिब १२०० जनाको सहभागिता रहेको थियो । पदयात्रामा गाउँदै, बजाउदै, नाच्दै हर्षोल्लासका साथ मानिसहरू सहभागी भएका थिए । साथै ख्रीष्ट पुनरुत्थानको साक्षि र गवाही बन्न आफुहरु पदयात्रामा सहभागी भएको उनीहरूकाे प्रतिक्रिया रहेकाे थियाे ।

कार्यक्रममा बनेपा नगरका २७ भन्दा बढी मण्डलीबाट करिब १२०० जनाको सहभागिता रहेको थियो ।
31/03/2024

कार्यक्रममा बनेपा नगरका २७ भन्दा बढी मण्डलीबाट करिब १२०० जनाको सहभागिता रहेको थियो ।

काभ्रे–चैत्र १८। बनेपा नगर ख्रीष्टयान समुदायले बनेपा नगरमा संयुक्त प्रार्थना पदयात्रा “इष्टर र्याली” को आयोजन....

आगामी तीन दिनको मौसम पूर्वानुमान २०८०/१२/१७ देखि २०८०/१२/१९ सम्म२०८० चैत १७ गते (शनिबार)दिउँसो:  देशभर आंशिक देखि साधारण...
30/03/2024

आगामी तीन दिनको मौसम पूर्वानुमान २०८०/१२/१७ देखि २०८०/१२/१९ सम्म

२०८० चैत १७ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



२०८० चैत १८ गते (आइतबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



२०८० चैत १९ गते (सोमबार)

दिउँसो: देशभर आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।





आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा

त्रिभुवन विश्वविद्यालयका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा तयार हुने ।
29/03/2024

त्रिभुवन विश्वविद्यालयका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा तयार हुने ।

29/03/2024
“रगतले मलाई धुन्छ, रगतले जिवन दिन्छ” भन्ने मुल नारा साथ नेपाल परिवार नियोजन संघको भवन नजिकै आयोजना गरिएको उक्त कार्यक्रम...
29/03/2024

“रगतले मलाई धुन्छ, रगतले जिवन दिन्छ” भन्ने मुल नारा साथ नेपाल परिवार नियोजन संघको भवन नजिकै आयोजना गरिएको उक्त कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् ।

बनेपा नगर ख्रीष्टयान समुदायद्धारा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । मुक्तिदाता प्रभु येशु ख्रीष्ट स.....

https://youtu.be/hBSsdrLSY-Y?si=FcFMWP3SguxqGqMoआज मिति २०८० साल चैत्र १६ गते शुक्रबार मुक्तिदाता प्रभु येशु ख्रीष्ट सार...
29/03/2024

https://youtu.be/hBSsdrLSY-Y?si=FcFMWP3SguxqGqMo
आज मिति २०८० साल चैत्र १६ गते शुक्रबार मुक्तिदाता प्रभु येशु ख्रीष्ट सारा मानव जातिको मुक्तिको लागि क्रुसमा बलिदान हुनुभएको दिन न्ययम ँचष्मबथ को अवसरमा बनेपा नगर ख्रीष्टियान समुदायको आयोजना र नेपाल रेडक्रस सोसाईटी, काभ्रे जिल्ला शाखाको प्राबिधिक सहयोगमा बनेपा नगरपालिका वडा नं. ७ को कार्यालय अगाडी परिवार नियोजन चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

आज मिति २०८० साल चैत्र १६ गते शुक्रबार मुक्तिदाता प्रभु येशु ख्रीष्ट सारा मानव जातिको मुक्तिको लागि क्रुसमा बलिद...

प्रभु येशू ख्रीष्ट क्रुसमा टाँगिनु भएको सम्झना आज असल शुक्रवार मनाइदैछ । सारा संसारका मुक्तिदाता येशु ख्रीष्ट जसले सबैका...
29/03/2024

प्रभु येशू ख्रीष्ट क्रुसमा टाँगिनु भएको सम्झना आज असल शुक्रवार मनाइदैछ । सारा संसारका मुक्तिदाता येशु ख्रीष्ट जसले सबैका लागि आफ्नो प्राण क्रुसमा दिनुभयो त्यो दिनको सम्झनामा यो दिन मनाइन्छ ।

28/03/2024

बनेपा नगर ख्रीष्टियान समुदायद्वारा चैत्र १६ गते, शुक्रबार आयोजना गर्न लागिएकाे रक्तदान कार्यक्रमकाे स्थान परिवर्तन भएकाे छ । यस अघि निर्धारण गरिएकाे क्षेत्रमा पानी र हिलोका कारण स्थान परिवर्तन गरिएकाे हाे। परिवर्तन गरिएकाे स्थान परिवार नियोजन संघको भवन सँगै रहेकाे छ । रक्तदान विहान ११ बजे देखि २ बजे सम्म हुनेछ ।

काभ्रेमा भने ४० वटा परीक्षा केन्द्रबाट ५ हजार ९ सय ५६ विद्यार्थी एसइई परिक्षामा सहभागी हुदैछन् ।
28/03/2024

काभ्रेमा भने ४० वटा परीक्षा केन्द्रबाट ५ हजार ९ सय ५६ विद्यार्थी एसइई परिक्षामा सहभागी हुदैछन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदै....

28/03/2024

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी

जारी मिति: २०८० चैत्र १५ गते विहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis):
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):
देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

२०८० चैत १५ गते (बिहीबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० चैत १६ गते (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० चैत १७ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरु र बांकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु र बांकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा

27/03/2024

एसइईका परिक्षार्थीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको शुभकामना सन्देश

भिडियाे ः सुमना श्रेष्ठ सचिवालय

सारा संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्ट सबैको उद्वारको लागि क्रूसमा बलिदान हुनुभएको दिनको स्मरणमा अर्थात “असल शुक्रबा...
27/03/2024

सारा संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्ट सबैको उद्वारको लागि क्रूसमा बलिदान हुनुभएको दिनको स्मरणमा अर्थात “असल शुक्रबार” को अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको बनेपा नगर ख्रीष्टियान समुदायका अध्यक्ष एवंम पाष्टर रामचन्द्र विसुन्केले जानकारी दिनुभयो ।

बनेपा नगर ख्रीष्टियान समुदायको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । आउँदो शुक्रवार चैत १६ गते बनेपाको चारदो....

बनेपा–५ मा एच एम मोबाइल केयर पसल संचालन गर्दै आएका हुमागाईलाई आज दिउँसो ईलाका प्रहरी कार्यालय बनेपाले उक्त पसलबाटै पक्रा...
15/03/2024

बनेपा–५ मा एच एम मोबाइल केयर पसल संचालन गर्दै आएका हुमागाईलाई आज दिउँसो ईलाका प्रहरी कार्यालय बनेपाले उक्त पसलबाटै पक्राऊ गरेको हो ।

बनेपामा नक्कली नोट छाप्ने मेसीन सहित एक जना युवक पक्राऊ परेका छन् । पक्राऊ परेका युवक बेथानचोक–३ बस्ने २५ वर्षिय ....

उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई एवं सडक यातायातम...
02/03/2024

उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई एवं सडक यातायातमा समेत असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउनु हुन पनि विभागले अनुरोध गरेकाेछ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार र आईतबार नेपालको धेरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेकाे बताएकाे छ । विभाग...

सोमबार आज एक्कासि अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल, ललितपुर लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्राेतले जानकार...
26/02/2024

सोमबार आज एक्कासि अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल, ललितपुर लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमबार आज एक्कासि अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल, ललितपुर लैजान...

बनेपा नगरपालिका भित्र दादुरा–रुबेला खोप अभियान संचालन हुने मिति, समय र स्थानहरू
25/02/2024

बनेपा नगरपालिका भित्र दादुरा–रुबेला खोप अभियान संचालन हुने मिति, समय र स्थानहरू

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, माेबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लाे व्यवस्था
25/02/2024

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, माेबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लाे व्यवस्था

Address

Banepa Bazar
JGHH+949,BANEPA45210

Alerts

Be the first to know and let us send you an email when Prayas Online - प्रयास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prayas Online - प्रयास:

Videos

Share