Dandapari Sandesh Weekly

Dandapari Sandesh Weekly डाँडापारि सन्देश साप्ताहिक हरेक बिही Dandapari Sandesh weekly is the N0.1 newspaper From Kavrepalanchok District.

बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासापूरा समाचार पहिलो कमेन्टमा ।
16/10/2024

बाइकको तेल र मर्मतको नाममा बिल बेगर नै मान बहादुरले ८५,५०० गोजीमा हालेको खुलासा
पूरा समाचार पहिलो कमेन्टमा ।

खानीखोला ४ को वीर आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालयको २ कोठे आरसीसी भवन र प्रगतीशील कृषक महिला समुहको भवन ...
25/03/2024

खानीखोला ४ को वीर आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालयको २ कोठे आरसीसी भवन र प्रगतीशील कृषक महिला समुहको भवन एकैपटक उद्घाटन भएको हो । उक्त तीनवटै भवनको बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भव्य समारोहका बीच उद्घाटन गरिन् ।

काभ्रे (खानीखोला) । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकास्थित वडा नं. ४ मा एकैदिन तीनवटा भवन उद्घाटन भएको छ । खानीख...

आज माझी समुदायको मुख्य पर्व लादी मनाइँदै, खानीखोला–४ सहित देशका विभिन्न पालिकामा सार्वजनिक बिदा
27/02/2024

आज माझी समुदायको मुख्य पर्व लादी मनाइँदै, खानीखोला–४ सहित देशका विभिन्न पालिकामा सार्वजनिक बिदा

खानीखोला, काभ्रे । आन देशभर उल्लासका साथ माझी समुदायको मुख्य पर्व लादी (कोसी पूजा) मनाइदै छ । माझी समुदायले प्रत्य.....

खोपासी–ताल्ढुङगा सडक ‘संघ–प्रदेश’को समपुरक अनुदानमा समावेश, मुख्यमन्त्रीदेखि पूर्वमन्त्री दोङप्रति आभारी
06/02/2024

खोपासी–ताल्ढुङगा सडक ‘संघ–प्रदेश’को समपुरक अनुदानमा समावेश, मुख्यमन्त्रीदेखि पूर्वमन्त्री दोङप्रति आभारी

हेटौँडा । काभ्रे जिल्लाको अति विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको केन्द्र र सदरमुकाम धुलिखेलसँग जोड्ने ...

खानीखोला तालढुङ्गामा शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र
08/01/2024

खानीखोला तालढुङ्गामा शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनद.....

भव्य रुपमा सम्पन्न भयो, पञ्चकन्या माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव
02/01/2024

भव्य रुपमा सम्पन्न भयो, पञ्चकन्या माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १० मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव सम्पन.....

माओवादी केन्द्र खानीखोलाले तोक्यो वडा सम्मेलनको मिति
20/12/2023

माओवादी केन्द्र खानीखोलाले तोक्यो वडा सम्मेलनको मिति

काभ्रे । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटिले वडा सम्मेलनाको मिति तय गरेको छ । पार्टीको प्रदेश कम.....

02/12/2023
मध्यपूर्वबाट एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिएका आरके शर्माको पक्षमा माहौल सिर्जना भएसँगै यसपटक एनआरएनएको नेतृत्व मध...
18/10/2023

मध्यपूर्वबाट एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिएका आरके शर्माको पक्षमा माहौल सिर्जना भएसँगै यसपटक एनआरएनएको नेतृत्व मध्यपूर्वले पाउने दावी बलियो बनेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा यसपटक मध्यपूर्वले नेतृत्व पाउने दावी बलियो बनेको छ ।मध्यपूर्वबाट एनआरएनएको अध.....

14/10/2023
06/10/2023

►Programme : Ujyaalo Focus►Concept /Presenter : Buddha Lopchan►Guest : Jagrit rayamajhi►Video Ujyaalo Network Ujyaalo Network - Digital News ...

29/05/2023

Live : बजेट २०८०

२० वर्षदेखिका चिजानका दिदीलाई ठगेर उदयपुरकी रोस्निता लामिछाने फरार
27/01/2023

२० वर्षदेखिका चिजानका दिदीलाई ठगेर उदयपुरकी रोस्निता लामिछाने फरार

उदयपुर जिल्लास्थित् त्रियुगा नगरपालिका वडा नं. १ घर भइ हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ बस्न.....

25/01/2023
एक्सनमा उत्रिए लालध्वज, किसानलाई सहज रुपमा मल वितरण गर्न कर्मचारीलाई दिए निर्देशन
07/12/2022

एक्सनमा उत्रिए लालध्वज, किसानलाई सहज रुपमा मल वितरण गर्न कर्मचारीलाई दिए निर्देशन

काभ्रे । पूर्वमन्त्री एवं काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले गोदाममा मल स्टक न....

एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् : हितमान शाक्य
15/11/2022

एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् : हितमान शाक्य

काभ्रे । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै भएको ...

सहिदको घरदैलोमा लालध्वज र रत्न ! सहिदले देखाएको बाटो नबिर्सन अनुरोध
11/11/2022

सहिदको घरदैलोमा लालध्वज र रत्न ! सहिदले देखाएको बाटो नबिर्सन अनुरोध

काभ्रे । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ(लालध्वज) र माओवा.....

२०७९ साल कार्तिक १७ ।
07/11/2022

२०७९ साल कार्तिक १७ ।

Address

Banepa Bazar
45210

Website

Alerts

Be the first to know and let us send you an email when Dandapari Sandesh Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share