एमाले काभ्रेको अधिवेशनअन्तर्गत विद्युतीय मेसिनबाट मतदानको तयारी भइरहेको छ ।
यहि जेठ २४ गते तेमाल २ कि ५७ वर्षीया साइली तामाङलाई रडले प्रहार गरि हत्या गर्ने सोही स्थानका ५७ वर्षका मानध्वज तामाङ पक्राउ परेका छन् ।
काभ्रेको महाभारतमा वृद्ध दम्पतिको हत्यामा संलग्न सिन्धुपाल्चोकका एकेन्द्र सार्की पक्राउ, घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्का
जेठ ७ गते भएको महाभारत गाउँपालिका ४ का मान बहादुर बल र हिरामाया बल वाइबाको हत्याका दोषी पत्ता लगाउन माग गर्दै पीडित पक्षले आज धुलिखेलमा प्रदर्शन गरेका छन् ।
२०८० फागुन २३ गते धुलिखेल नगरपालिका, Engineers with out border nepal र अल्छेचौर सामुदायिक वन उपभोक्ता समुहबीच नमुना वन निर्माण गर्ने र वन व्यवस्थापन कार्य गर्ने त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर भए बमोजिम आज मिति २०८१ जेठ २९ गते धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार व्यान्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा अल्छेचौर तल्लिपोखरी थुम्का धुलिखेल २ मा बृहत् वृक्षरोपण कार्य सम्पन्न भएको छ । कार्यक्रममा धुलिखेल २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, श्री सेती देबि मावि धुलिखेल २ का प्रधानाध्यापक सहित विद्यार्थीहरू, स्थानीय समाजसेवीहरू लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
भिडियो : ओम श्रेष्ठ
नेकपा एमाले काभ्रे जिल्ला कमिटिको एघारौं जिल्ला अधिवेशनको उद्धाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली
दूधको भुक्तानी तत्काल गर्नुपर्ने लगायतका मागसहित मन्डनदेउपुर नगरपालिकाका किसानले आज दूधको क्यानसहित प्रदर्शन गरेका छन् ।
भिडियो: होमप्रसाद चौलागाईं
गृहमन्त्री रवि लामिछानेले समाचार लुकाउन गरेको आग्रह नमानेपछि कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप उनका छोरा सम्भव सिरोहियाले लगाएका छन् ।
यातायात व्यवसायीबीचको लफडाले बनेपामा चक्काजाम !
बालेनलाई योगेश भट्टराईको सुझाव : आमाको अस्मितामा खेलबाड नगर्नुस्
सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टिप्पणी
लोकप्रिय मतका साथ काभ्रे उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि संवोधन गर्दै रविन्द्र बैदार ।
काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछी संवोधन गर्दै प्रताप वैद्य
न्युरोडको फूटपाथ विस्तारबारे काठमाडौंका मेयर बालेन र वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनबीच कार्यपालिका बैठकमा भनाभन भएको छ ।
नेपाली सेनाको श्री कालीजंग गणको संयोजनमा जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित सुरक्षा निकायहरुद्वारा सिपाघाटमा बर्षायाममा हुने सवारी दुर्घटना, बाढीले बगाएको मान्छेको उद्धार लगायतको उद्धारसम्बन्धी अभ्यास गरिएको छ ।
साँगामा सातवटा सवारी एकसाथ दुर्घटना, थप विवरण आउन बाँकी
रास्वपा सांसद स्वर्णिम वाग्लेले विपी कोइरालाको नाम लिँदै कांग्रेसको विरोधलाई लज्जास्पद भनेपछि प्रतिनिधिसभा बैठकमा चर्को हुटिङ भएको छ ।
संसदमा आज पनि धकेला-धकेल, प्रतिपक्षीलाई पेलेरै सत्तापक्षका सांसदले अर्थमन्त्रीलाई रोष्ट्रममा पुर्याएका छन् ।
कलंकी महाराजगन्ज चक्रपथ सडक नबनाएको भन्दै काठमाडौं महानगर प्रमुख बालेन शाहले सडक विभागमा एक टिपर धुलो खन्याइदिएका छन् ।
यसरी तानियो घोकेचौर ओरालोमा चण्डेश्वरीको रथ ।