Sarlahi Today - सर्लाही टूडे

Sarlahi Today - सर्लाही टूडे Sarlahi Today is our official page which is made to notify about news information
(1)

30/05/2024
22/01/2024

राम मन्दिर प्राण प्रतिष्ठा समारोह

25/09/2023

शिवसागर चौक मा खटिएको प्रहरी टोली को हवल्दार S.K. YADAV र प्रहरी जवान R.K. Mahato पत्रकार माथी लाठी चार्ज गरेका हुन।

जिल्ला प्रशासन कार्यालय ले आदेश दिएको हुन् त ?
पत्रकार माथी लाठी चार्ज गर्नेलाई कारवाही होस्।

भर्खरै प्राप्त जानकारी अनुसार मूर्ति सेलाउने क्रममा चक्कु प्रहार गर्ने व्यक्ति मोहम्मद अमजद  मिकरानीलाई जिल्ला प्रशासन क...
22/09/2023

भर्खरै प्राप्त जानकारी अनुसार मूर्ति सेलाउने क्रममा चक्कु प्रहार गर्ने व्यक्ति मोहम्मद अमजद मिकरानीलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको आदेशमा प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विस्तृत छानबिन तिर प्रहरी/प्रशासन लागेको छ ।

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
21/09/2023

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय ( हि...

सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
21/09/2023

सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त

सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त मलंगवा, भदौ ०४ सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच भए...

10/09/2023
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यू आदेश जारी।
09/09/2023

सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यू आदेश जारी।

  सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी सर्लाही- शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दु...

30/05/2023

आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा रहेको मुख्य विशेषताहरु यस्ता छन् :

– घरजग्गा कारोबार र कित्ताकाट खुल्ला ।

–प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनसंरचना गरिने । ५ अर्ब ९४ करोड विनियोजन । प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई ३ अर्ब २२ करोड ।

– पर्यटनमा २ अर्ब ५८ करोड बजेट वृद्धि । ११ अर्ब ९६ करोड विनियोजन । सन् २०२३ देखि २०३२ सम्म पर्यटक दशक मनाइने ।

– गौतमबुद्ध र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ शुल्क छुट दिइने । दुर्गममा उडान भर्ने कम्पनीले सहुलियत पाउने । निजगढ विमानस्थल निर्माण थालिने । नेपाल वायु सेवा नियमको पुनसंरचना गरिने । नागरिक उड्डयन प्राधिकरणलाई स्वायत्त निकाय बनाइने । ८ विमानस्थलको स्तरोन्नति गरिने ।

– बालबालिकाको दिवा खाजा स्तरीय बनाइने । दिवा खाजामा जंक फुड दिन नपाइने । ८ अर्ब ४५ करोड विनियोजन ।

– पूर्वाधारमा लगानीका लागि पूर्वाधार फण्ड बनाइने भएको छ । हरित फण्ड, उर्जा बण्ड ।

– स्रोत नभएका आयोजना खारेज । ६ महिनामा ठेक्का नलागे आयोजना खारेज गरिने ।

–वृद्धभत्ता मासिक ४ हजार कायमै । कोखदेखि शोकसम्म सामाजिक सुरक्षाको विस्तार गरिने । गत वर्षको भन्दा २३ अर्ब बढी विनियोजन । नवजात शिशुका लागि मिल्क बैंक स्थापना गरिने ।

– स्वदेशी सिमेन्डको लगानी बढाउन पक्की सडक बनाउँदा ढलान गरिने ।

– गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।

– शिक्षा विषय नपढेकाले पनि अध्यापन अनुमति पत्रको परीक्षा दिन पाउने । शिक्षा, विज्ञान र प्रविधिमा करिब २ खर्ब विनियोजन ।

– स्वास्थ्यको बजेट १४ अर्ब बढ्यो । टेकु अस्पताल ३०० शैयामा विस्तार गरिने ।

– ९८ प्रकारका औषधि र खोप निशुल्क ।

– वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टर बनाई आगोबाट जलेकाहरुको सहज उपचार गरिने ।

– २५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको निर्माण प्रदेश सरकारबाटै गरिने ।

– सूचना प्रविधिमा विदेशी लगानीमा लाग्दै आएको सीमा हटाइयो ।

– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट करिब १ अर्ब घटाएर ८ अर्ब ८ करोडमा झारिएको छ ।

– हिमालको पानी निर्यात गर्ने । ढुंगा गिटी बालुवासमेत निर्यात गर्ने ।

– यस वर्ष ११० स्थानीय तहका २५ हजार भूमिहीनलाई जग्गा धनी प्रमाणपूर्जा बाँडिने ।

– वृद्धभत्ता मासिक ४ हजार यथावत रहने । अन्य सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि निरन्तरता ।

– सहकारी संस्थालाई नियमन गरी कार्यक्षेत्र र भूगोल तोकिने । अवप्रवर्तन व्यवसायका लागि १ अर्ब २५ करोड विनियोजन ।

– हुम्ला जिल्लालाई सडक सञ्जालमा जोडिने ।

– पाँच स्थानका तरकारी बजारमा विषदी परीक्षण प्रयोगशाला घोषणा गरिने ।

– त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाइने । मूलपानीको मैदान निर्माण पूरा गर्ने । बिराटनगरमा गिरिजाप्रसाद र काठमाडौंमा सुवर्ण समशेर रंगशाला बनाइने ।

– फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड विनियोजन ।

थप...

16/04/2023

आगलागी अपडेट: आगलागी स्थलमा प्रहरीको गाडी पुग्दा आक्रोशित युवाहरू गाडी ढुङ्गामुढा संगै तोडफोड गरेका छन्।

मलंगवा नगरपालिका शिवसागर चौक स्थित एक घरमा आगलागी हुदा लाखौंको क्षति घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने दमकल को अनुपस्थि...
16/04/2023

मलंगवा नगरपालिका शिवसागर चौक स्थित एक घरमा आगलागी हुदा लाखौंको क्षति घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने दमकल को अनुपस्थित... दुखद

16/04/2023

मलंगवा नगरपालिका शिवसागर चौक स्थित एक घरमा आगलागी
घर पूर्णरुपमा जलेर नष्ट।

राम नवमीको हार्दीक मंगलमय शुभकामना ❣️ जय श्री राम 🙏
30/03/2023

राम नवमीको हार्दीक मंगलमय शुभकामना ❣️ जय श्री राम 🙏

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵
16/03/2023

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्त...
09/02/2023

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

06/02/2023

Breaking News:- पेट्रोल-डिजलको भाउ ३ रुपैयाँले बढ्यो

Breaking: नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ...
01/02/2023

Breaking: नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ ।

रवि लामिछानेले प्राप्त गरे नागरिकता । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार लिए नागरिकता
29/01/2023

रवि लामिछानेले प्राप्त गरे नागरिकता । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार लिए नागरिकता

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज।
27/01/2023

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज।

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रम...

Breaking: गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा फैसला रविको विपक्षमा आएको छ भने रवि लामिछानेको सांसद पद पनि खारेज ...
27/01/2023

Breaking: गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा फैसला रविको विपक्षमा आएको छ भने रवि लामिछानेको सांसद पद पनि खारेज भएको छ ।

आज वसन्त पञ्चमी/ सरस्वती पुजाको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना
26/01/2023

आज वसन्त पञ्चमी/ सरस्वती पुजाको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई 'किन रुन...
23/01/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई 'किन रुनु भएको ?' भन्नि प्रश्न सोध्दा यस्तो जवाफ आयो:

'नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन् । हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ । कस्तो अत्याचारी सरकार ।'

मन्त्रिपरिषद्सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधान...
17/01/2023

मन्त्रिपरिषद्
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
12/01/2023

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

Breaking news:- जसपाका बारा जिल्लाको सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति हुनु भएको छ । हार्दिक बधाई तथा श...
11/01/2023

Breaking news:- जसपाका बारा जिल्लाको सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति हुनु भएको छ । हार्दिक बधाई तथा शुभकामना ।

Address

Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Sarlahi Today - सर्लाही टूडे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarlahi Today - सर्लाही टूडे:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Malangwa

Show All