11/09/2021
🙏
तलको फोटोमा भाइ राजेश कुमार यादव , सबैला न. पा. १२ , धनुषा घर भई हाल सिभिल सर्विस अस्पताल ( Civil Service Hospital ) मिनभवन काठमाडौमा भर्ना भई ब्लड क्यान्सर ( Blood Cancer - Mantle Cell Lymphoma) र ब्रैन क्यान्सर ( CNS Lymphoma ) को उपचार हुँदै छ।
बिगत नौ महिना देखि विभिन्न अस्पतालमा ( Bir Hospital, Bhaktapur Cancer Hospital, Nepal Cancer Hospital, Annapurna Neuro Hospital ) उपचार गराउदै गर्दा पनि सुधार भएको छैन। उपचारको क्रममा 30 लाख भन्दा बढी खर्च भइसकेको छ र सामान्य किसान परिवार भएको हुनाले आर्थिक अवस्था दयनीय भएको छ।
Doctors को सल्लाह अनुसार यसको अन्तिम विकल्प Bone marrow Transplant नै गर्नु पर्ने र यसको उपचार खर्च 25-30 लाख सम्म हुन सक्ने भएको छ र परिवारिक स्थिती उपचार खर्च धान्न नसक्ने हुनाले हजुरहरुको समक्ष आर्थिक सहयोगको अपिल गर्दछु।
सम्पर्क नम्बर
9809661682
9869997508
9804798504
आर्थिक सहयोग को लागि
Account No. :- 8407010003965
Account Holder :- Dharmanath Yadav
Bank :- Global IME bank Kathmandu
Branch :- Sinamangal
E sewa :- +9779809661682