Dhadkan FM

Dhadkan FM Millions of Heartbeats

https://www.youtube.com/watch?v=3nNFbNMiepY
26/03/2024

https://www.youtube.com/watch?v=3nNFbNMiepY

बसंत थापा ने तेलहवा पहलवान का तेल निकल दिया || Basant Thapa VS Shaitan Singh || पचरौता कुश्ती Bara

19/03/2024

अखाड़ा पुष्पा राज झुकेगा नहीं साला | Baba Ladi Kushti | Pachrauta Kushti | पचरौता कुश्ती

पचरौता भिखना पोखरी कुश्ती
02/03/2024

पचरौता भिखना पोखरी कुश्ती

इस पहलवान ने चार बाइक को अकेले रोक दिया || Sabir Ali Pahalwan Kushti || Bike Kushti

सञ्चारकर्मी धम्क्याउनेलाई कारबाहीकाे मागमिति : २०८०।११।१८सर्लाहीको धड्कन एफएममा कार्यरत सञ्चारकर्मी शिवकुमार महतोलाई फोन...
01/03/2024

सञ्चारकर्मी धम्क्याउनेलाई कारबाहीकाे माग
मिति : २०८०।११।१८
सर्लाहीको धड्कन एफएममा कार्यरत सञ्चारकर्मी शिवकुमार महतोलाई फोन गरेर गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
फागुन १६ गते बुधबार दिउँसो सञ्चारकर्मी महतोलाई ९८१५८७५४९१ नम्बरको मोबाइलबाट फोन गरेर पत्रकारिता गर्न आउँदैन भन्दै गालीगलौजसहित खुट्टा भाचिदिन्छु भनेर धम्क्याएको महासंघको सर्लाही शाखाले जनाएको छ ।
पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।.................
रोसन पुरी
महासचिव

गांव घर के कुछ डॉक्टर लोग पर अधारित.....
28/02/2024

गांव घर के कुछ डॉक्टर लोग पर अधारित.....

ठग डॉक्टर || Bhojpuri Video || Thag Doctor

Plz subscribe the channel for more update
15/02/2024

Plz subscribe the channel for more update

नाम के नगरपालिका || Bhojpuri Video || Municipality of name only ||

28/01/2024

आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी
१४ माघ, काठमाडौं । ७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् ।

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् ।

मधेश प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् ९४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।

विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८-२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउँछन् ।

रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेश प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेश प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन् ।

कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन् ।

यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । ‘एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ’, सिंह भन्छन् ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेश प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको उनले बताउँछन् ।यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।

https://dhadkanfm.com/news-details/4810/2024-01-26
27/01/2024

https://dhadkanfm.com/news-details/4810/2024-01-26

गोडैता - ज्यान मार्ने उद्योगमा पुर्पक्षमा कारागार मलंगवामा रहेका धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र...

27/01/2024

गोडैता - सर्लाहीको गोडैता नगरपालिका र सामाजिक सुरक्षा कोषविँच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ । बुधबार...

27/01/2024

Good Morning 🙏🙏

26/01/2024

गोडैता - सर्लाहीको हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका कर्मचारीले ६ महिनादेखि तलव पाएका  छैनन।...

मिटर ब्याज तथा ठगि बिरुद्व किसान मजदुर संघर्ष समिति नेपालद्वारा सर्लाहीको गोडैतामा बिभिन्न नारा लगाउँदै शान्तिपूर्ण बिरो...
25/01/2024

मिटर ब्याज तथा ठगि बिरुद्व किसान मजदुर संघर्ष समिति नेपालद्वारा सर्लाहीको गोडैतामा बिभिन्न नारा लगाउँदै शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको छ।

25/01/2024

सर्लाही - मधेस प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्री गरी जम्मा १४ सदस्य छन् ।...

24/01/2024

सर्लाही - जनता समाजवादी पार्टीसँगको एक वर्षे सहकार्य तोड्दै जनमत पार्टी मधेश प्रदेशसभामा प्रतिपक्षी दल बन्न...

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सर्लाहीमा चिसोबाट बच्न स्थानीय पालिकाहरूले अहिलेसम्म खास कुनै क...
23/01/2024

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सर्लाहीमा चिसोबाट बच्न स्थानीय पालिकाहरूले अहिलेसम्म खास कुनै कार्यक्रम नगरेको बताएका छन् । ‘एक डेढ सातादेखि लगातार चिसो बढे पनि वन कार्यालयले दाउरा बाँड्नेबाहेक अहिलेसम्म यहाँ स्थानीय पालिकाहरूले कुनै कार्यक्रम गरेको छैन,’ सहायक प्रजिअ घिमिरेले भने ।सर्लाहीसहित मधेशका जिल्लाहरुमा धेरै दिनपछि हिजो पारिलो घाम लागेको थियो भने आज बाक्लु हुस्सु र सितलहर चलिरहेको छ।

सर्लाही - तराई मधेसमा लगातार दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोको कारण गरिब,...

21/01/2024

गोडैता - आरएनआर चार्टर बिजनेश सोलुशन प्रालिको बनभोज तथा अन्तरक्रिया कार्यक्रम शनिबार बागमतिस्थित पर्यटकीय...

21/01/2024

मलंगवा - नेपाल प्रहरीका एकजना घुमुवा(सिभिल)लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय...

19/01/2024

सर्लाही - मधेस प्रदेश सरकारले आज छैटौँ बलिदानी दिवस मनाउँदै छ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको...

बलरापछि गोडैता नगरपालिकाकाले पनि गर्यो सामाजिक सुरक्षा कोषविँच श्रमिक आबद्धता सम्बन्धी सम्झौता
17/01/2024

बलरापछि गोडैता नगरपालिकाकाले पनि गर्यो सामाजिक सुरक्षा कोषविँच श्रमिक आबद्धता सम्बन्धी सम्झौता

गोडैता - सर्लाहीको गोडैता नगरपालिका र सामाजिक सुरक्षा कोषविँच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ । बुधबार...

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेको प्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला बरहथवामा एक...
15/01/2024

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेको प्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।

गोडैता - कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि...

15/01/2024

गोडैता - सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक...

06/01/2024

मलंगवा - बीरबंश बैठा फाउन्डेसन द्वारा श्री इन्सान प्रा बि मलङ्वा -५ भाडसरलाई विभिन्न सामाग्री प्रदान गरिएको छ।...

05/01/2024

हैन यो कस्तो शासन हो ? मान्छे नमारिकन प्रहरी प्रशासनले द्वन्द रोक्नै नसक्ने हो र ??
-----------------------------------------------------------------------------------
१) बाराको सिम्रौनगढ नगरपालिकामा हाकिम हाजिर गराउने क्रममा पुलिसको गोलिबाट एक युवाको मृत्यु।
२) ललितपुरको बालकुमारिमा ईपिएस परिक्षाको बिषयमा झडप हुदा पुलिसको गोलिले दुई युवाको मृत्यु।
३) सर्लाहिको बरहथवामा अस्पतालको विषयमा झडप हुंदा प्रहरीको गोलिबाट मेडिकल पढिरहेका युवाको मृत्यु।
#हत्याहिशा_बन्द_गर

05/01/2024

SEE PREPRATION CLASS PART-4 | एसईई तयारी कक्षा | BADAL ENGLISH CLASSES | RB SIR | CHAPTER-ARTICLE-2

भारतकाे अयोध्यामा निर्माण भएकाे राम मन्दिरको प्राण प्रतिष्ठाकाको अवसरमा जनकपुरधामबाट भार पठाइँदै गर्दा बिहिबार राति सर्ल...
05/01/2024

भारतकाे अयोध्यामा निर्माण भएकाे राम मन्दिरको प्राण प्रतिष्ठाकाको अवसरमा जनकपुरधामबाट भार पठाइँदै गर्दा बिहिबार राति सर्लाहीको गोडैतामा यसरि गरियो स्वागत।

04/01/2024

SEE तयारी कक्षा Part -3
Baadal English Classes with RB Sir
Chapter - Article-2

रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिक...
04/01/2024

रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिकबाट प्रहरीको टोलीले एक हजार दरको नोट थान १८४३ अर्थात् १८ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो ।
गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ वर्षका सन्दिप यादवलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् । पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको गिरीले जानकारी दिइन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका २ बेलहीमा गए राति रोशन यादवको घरको आँगनमा राखिएको भारतीय नम्बर प्लेटको बि आर ३० एजे ०१४२ ...
04/01/2024

सर्लाहीको चक्रघट्टा गाउँपालिका २ बेलहीमा गए राति रोशन यादवको घरको आँगनमा राखिएको भारतीय नम्बर प्लेटको बि आर ३० एजे ०१४२ नम्बरको मोटरसाइकल चोरी भएको छ। कहिँ कतै उक्त नम्बरको या फोटोमा देखिएको मोटरसाइकल देखेको प्रहरीलाई खबर गरिदिन हुन् या मोटरसाइकल धनि रोशन यादवको मोबाईल नम्बर ९७४६६९४४७५ मा सम्पर्क गरेर सहयोग गरिदिनु हुन् सम्पूर्णमा अनुरोध छ।

03/01/2024

रौतहट - करिव १३ बर्षदेखी अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमती नदि पुलको निर्माण कार्य...

Address

Godaita Sarlahi
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Dhadkan FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhadkan FM:

Videos

Share