सामुदायिक रेडियाे मदनपाेखरा

  • Home
  • Nepal
  • Lumbini
  • सामुदायिक रेडियाे मदनपाेखरा

सामुदायिक रेडियाे मदनपाेखरा Community Radio Madanpokhara (CRM) went on air in 2000 as the first village based community radio station in Nepal.

The main goal of the radio station is to contribute to local development by promoting public awareness and dialogue, knowledge sharing.....

21/04/2024

जनहितमा जारी सुचना !!

हुर हुरतै फैलियो आगो,सावधानी अपनाउ,मानवीय तथा भौतिक क्षेति हुनबाट जोगाउ

१.जथाभावी आगो नलगाऔँ,बारुदजन्य पदार्थ बालबालिकालाई नदिऔँ,
२.आगो लाग्न साथ तुरुन्त नजिकको प्रहरी वा पालिकालाई खबर गरौँ,आगौ लाईहाल्यो भने उद्धारका सामाग्री प्रयोग गरि आगो नियन्त्रणमा लागौँ,
३.घरको संरचना बलियो बनाऔँ,हावाहुरी चल्न थालेपछि झ्यालढोका बन्द गरौँ,
४.छानालाई राम्ररी हुक तथा तारले कसेर बाधौँ,छतको गमला सुरक्षित रुपमा राखौँ,
५.जस्तापाता लगायतका वस्तुहरु खुला र जथाभावी नछोडौँ,
६.हावाहुरी चलेमा भागदौड नगरौँ,बिस्तारै सुरक्षित स्थानमा जाऔँ,
७.हावाहुरी चलेको बेला सवारी नचलाऔँ,
८.आवश्यक बाहेक बाहिर नहिडौँ,मास्क लगाएर हिडौँ,
९.पानी प्रशस्त पिऔँ,निरोगी बनौँ ।

सारेम-पाल्पा ।

29/03/2024
29/12/2023

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
शुक्रबार, १३ पुस २०८०,
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् । उनी कर्णाली प्रदेशका २३ वर्षीय युवा सुजन राउत भएको किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएकाे छ ।

रेडियो मदनपोखरालाई गाँउमा खुलेको पहिलो सामुदायिक रेडियो पनि भनिन्छ, रेडियोले २५ वर्ष पुगेको अवसरमा चैत्रमा बिषेश कार्यक्...
15/12/2023

रेडियो मदनपोखरालाई गाँउमा खुलेको पहिलो सामुदायिक रेडियो पनि भनिन्छ, रेडियोले २५ वर्ष पुगेको अवसरमा चैत्रमा बिषेश कार्यक्रम गर्दैछ, एफएमका संस्थापक एवं साहित्यकार झपेन्द्र जिसीसँग रेडियोको २५ वर्ष र उहाँको साहित्य यात्राको बारेमा गरेको कुराकानी भोली बिहान साँढे सात बजेको सीआईएनको साझा नेपालमा

05/04/2023

सामुदायिक रेडियाे मदनपाेखरा २५ अाै शुभजन्माेत्सव का अबसरमा छलफल पालिकामा सञ्चारकाे महत्व ।

15/01/2023

भन्छिन् आमा २३३

08/01/2023

भन्छिनअामा २३२

07/08/2022

भन्छिन् अामा २१०

24/07/2022

भन्छिन् अामा २०८

10/07/2022

भन्छिन् अामा २०६

03/07/2022

भन्छिन् अामा २०५

26/06/2022

भन्छिन अामा २०४

19/06/2022

भन्छिन् अामा २०३

12/06/2022

भन्छिन अामा २०२

05/06/2022

भन्छिन अामा २०१

15/05/2022

भन्छिन् अामा १९८

08/05/2022

भन्छिन् आमा' भाग-१९७ औं भागका निम्ति 'बच्चाको नियमित तौल अनुगमनका लागि परिवारका सदस्यहरुको भुमिका'

01/05/2022

भन्छिन् अामा १९६

17/04/2022

भन्छिन् अामा १९४

10/04/2022

भन्छिन अामा १९३

03/04/2022

भन्छिन अामा १९२

26/12/2021

भन्छिन् आमा भाग- १७८
'हजारदिने आमा र बच्चाको स्वास्थ्य र पोषणका सवालमा पालिकाका कार्यक्रम तथा सेवाका बारेमा स्वास्थ्य आमा समुहको बैठकमा छलफल गर्दाका फाईदाहरु।
तानसेन नगरपालीका का स्वास्थय शाखा प्रमुख झबिन्द्र न्याैपाने ।

19/12/2021

भन्छिन अामा १७७
अतिथि कसेनी स्वास्थय चाैकि अहेब पबीसरा चिदि।

Address

Madanpokhara Palpa
Lumbini

Alerts

Be the first to know and let us send you an email when सामुदायिक रेडियाे मदनपाेखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सामुदायिक रेडियाे मदनपाेखरा:

Videos

Share

समुदायका लागि समुदायद्वारा सञ्चालित सामुदायिक सञ्चारकाे एक दृष्टान्त रेडियाे

एक विश्वसनीय सामुदायिक प्रसारण संस्था



You may also like