Routine of Lumbini province

Routine of Lumbini province Quick & Fact news ,Entertainment,Live show, Weather report

बालक हराएको सूचना नाम विशाल चौधरी उमेर: १३ वर्ष हालको ठेगाना: गङ्गबु नयाँ बसपार्क टोखा नगरपालिका ९सम्पर्क नम्बर : ९८०४४१...
07/03/2024

बालक हराएको सूचना
नाम विशाल चौधरी
उमेर: १३ वर्ष
हालको ठेगाना: गङ्गबु नयाँ बसपार्क टोखा नगरपालिका ९
सम्पर्क नम्बर : ९८०४४१८४७९
:९८१००८३१८५
:९८१०९५४३१८ वा
इमेल: [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।
उक्त बालकलाई देख्नुहुने महानुभावले सम्पर्क गरी सहयोग गरिदिनुहुन र यस पोस्टलाई सेयर गरेर पनि सहयोग गरिदिनुहुन सक्नुहुनेछ।

घोराहीमा अज्ञात समूहको गोली प्रहारद्वारा एक महिला प्रहरीको मृत्युघोराही ३ माघ/ दाङको घोराहीमा अज्ञात समूहको गोली प्रहारद...
15/02/2024

घोराहीमा अज्ञात समूहको गोली प्रहारद्वारा एक महिला प्रहरीको मृत्यु
घोराही
३ माघ/ दाङको घोराहीमा अज्ञात समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ ।दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको अज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

12/12/2023
12/12/2023
06/11/2023

Earthquake

Nepal मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने जनाएको छ । अन्यथा मोबाईल चल्ने छैन ...
05/11/2023

Nepal मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने जनाएको छ । अन्यथा मोबाईल चल्ने छैन ।😯

Interesting :- Dubai ले चन्द्रमा जस्तै देखिने $5 Billion मा Moon Resort बनाउने भएको छ। यसमा जाने ग्राहकहरुलाई स्वयम् चन्...
20/10/2023

Interesting :- Dubai ले चन्द्रमा जस्तै देखिने $5 Billion मा Moon Resort बनाउने भएको छ। यसमा जाने ग्राहकहरुलाई स्वयम् चन्द्रमाको वातावरण महसुस हुने गरी यो Resort बनाइने छ।

17/10/2023

इजरायल-प्यालेस्टाइन युद्धको नेपाल प्रभाव : सुनको भाउ १ लाख १५ हजार कट्ने प्रक्षेपण !

Amazing: Cristiano Ronaldo now has the most goals in 2023 i.e. 40 goals till now. He scored 2 goals last night in Portug...
17/10/2023

Amazing: Cristiano Ronaldo now has the most goals in 2023 i.e. 40 goals till now. He scored 2 goals last night in Portugal's 5-0 win over Bosnia.

नेपाल प्रहरीले दशैंमा ड्रोन मार्फत काठमाडौंको सुरक्षा निगरानी गर्ने भएको छ।😮   ❤️🙏
17/10/2023

नेपाल प्रहरीले दशैंमा ड्रोन मार्फत काठमाडौंको सुरक्षा निगरानी गर्ने भएको छ।😮 ❤️🙏

Cristiano Ronaldo becomes the highest paid footballer in the world with an expected total earnings of $260 Million, acco...
16/10/2023

Cristiano Ronaldo becomes the highest paid footballer in the world with an expected total earnings of $260 Million, according to Forbes.

दसैं तिहारको अवसरमा आज देखि नया नोट साट्न पाइनेछ !❤️
16/10/2023

दसैं तिहारको अवसरमा आज देखि नया नोट साट्न पाइनेछ !❤️

Interesting 😀राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ , अभिनय र नाच्न पनि खासै नआउने भनेर अभिव्यक्ति दिएकी  उषा रजकले माफी मागेकी ...
15/10/2023

Interesting 😀
राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ , अभिनय र नाच्न पनि खासै नआउने भनेर अभिव्यक्ति दिएकी उषा रजकले माफी मागेकी छन् ।

आजदेखि नवरात्र प्रारम्भ, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत
15/10/2023

आजदेखि नवरात्र प्रारम्भ, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

झिलिमिली रमझम : दसैँ नवरात्रीको बेला विशेष पुजा उपासना हुने मैतिदेवि मन्दिरमा लागेको घुइँचो।Pic. Thelaaley's
14/10/2023

झिलिमिली रमझम : दसैँ नवरात्रीको बेला विशेष पुजा उपासना हुने मैतिदेवि मन्दिरमा लागेको घुइँचो।

Pic. Thelaaley's

मनाङ एयरको हेलिकप्टर दुर्घटना
14/10/2023

मनाङ एयरको हेलिकप्टर दुर्घटना

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Routine of Lumbini province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Lumbini province:

Videos

Share