Aadi shaarma

Aadi shaarma Aadi shaarma

22/01/2025

प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए।

20/12/2024

तिमिहरु जुन स्कुलमा पढ्छोै त्यो स्कुलका प्रिन्सिपल पनि म सङ्ग काप्थे:दिपक बोहोरा

12/12/2024

यी वुवाको आसु त लाग्नेनै छ।

आफ्नै सन्तानले थुक्न लाएकको मान्छे होईनर??
12/12/2024

आफ्नै सन्तानले थुक्न लाएकको मान्छे होईनर??

29/11/2024

सरकारी वकिल कार्यालय काठमाडौँमा रवि लामिछानेको बयान हुँदै ।
Follow me.

29/11/2024

माइतिघर मण्डलामा आज ११ बजे भेटौँ! 🇳🇵 Rabi Lamichhane follow पनि गर्नुस है♥️🙏

31/08/2024

अब एउटै व्यक्ति दुई पटकभन्दा धेरै प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पास गर्छौँ : विश्व प्रकाश शर्मा ।।

यो देशको काट्टो खानेहरुले सबैलाई सक्ने भए।तीन देशमा चलायर थोत्रो बनाइसकेपछि मान्छे मार्नकै लागि थोत्रा प्लेन नेपाल ल्याउ...
24/07/2024

यो देशको काट्टो खानेहरुले सबैलाई सक्ने भए।तीन देशमा चलायर थोत्रो बनाइसकेपछि मान्छे मार्नकै लागि थोत्रा प्लेन नेपाल ल्याउने चोर व्यापारी र कमिसनका लागि प्लेन उडाउने अनुमती दिने सरकारले मान्छे हत्याको जिम्मा लिनु पर्छ। टिचिङ अस्पतालमा लास कुरिरहेका आफन्तको भावबिहल अवस्था हेर्दा कसको मन नरोला । पटक पटक यस्ता दृश्य देख्दा देख्दै अति भएनर ?? अब त जनता जागोै

Hessen international University बाट धर्म संस्कृति तथा मानव सेवा र सामाजिक कार्य  को उच्च मुल्यांकन गरी Doctor of Philoso...
16/06/2024

Hessen international University बाट धर्म संस्कृति तथा मानव सेवा र सामाजिक कार्य को उच्च मुल्यांकन गरी Doctor of Philosophy (PHD) उपाधि प्राप्त गर्नु भएकोमा आदरणीय Krishna Kandel Indreni ज्यु लाइ हार्दिक बधाई तथा सफलताको शुभकामना ! आगामी दिनहरुमा अझै राम्रो काम गर्दै जानू होला !!! 😊

👨‍❤️‍💋‍👨😪
15/06/2024

👨‍❤️‍💋‍👨😪

😪😪😪😪😪
15/06/2024

😪😪😪😪😪

11/01/2023

oo god......

11/01/2023

पृथ्वी जयन्तीका दिन ज्ञानेन्द्र शाहिको गर्जन।

Address

Lumbini Dang
Lumbini

Telephone

+9779822956888

Website

Alerts

Be the first to know and let us send you an email when Aadi shaarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadi shaarma:

Videos

Share