Mero Sherophero

Mero Sherophero I will share true news and information to the world.

 # The Importance of Teaching Skills to Children After Class 10 for Their Better FutureIn today's fast-paced world, it i...
31/05/2023

# The Importance of Teaching Skills to Children After Class 10 for Their Better Future

In today's fast-paced world, it is essential to equip our children with the necessary skills to succeed in their future careers. After completing class 10, children are at a crucial stage in their lives where they are about to make important decisions about their future education and career paths. Teaching them the right skills at this stage can have a significant impact on their future success.

Teach Skills After Class 10?

After class 10, children are about to enter the next phase of their education, which will determine their career paths. It is crucial to teach them the necessary skills to succeed in their chosen fields. These skills include problem-solving, critical thinking, communication, collaboration, and creativity.

Problem-solving and critical thinking skills are essential in today's world, where the ability to analyze and solve complex problems is highly valued. Communication and collaboration skills are also crucial, as most jobs require working in teams and communicating effectively with others. Finally, creativity is essential in many fields, including art, design, and technology.

to Teach Skills After Class 10?

There are various ways to teach skills to children after class 10. One way is to enroll them in vocational courses that teach specific skills related to their chosen fields. For example, if a child is interested in computer science, they can enroll in a coding boot camp to learn programming skills.

Another way to teach skills is through internships and apprenticeships. These programs provide hands-on experience and allow children to learn from professionals in their chosen fields. They also provide valuable networking opportunities and can lead to future job opportunities.

Finally, parents and teachers can also teach skills through extracurricular activities, such as sports, music, and volunteering. These activities teach valuable skills such as teamwork, leadership, and time management.



Teaching skills to children after class 10 is crucial for their future success. By equipping them with the necessary skills, we can help them achieve their career goals and lead fulfilling lives. Whether through vocational courses, internships, or extracurricular activities, there are various ways to teach skills to our children. As parents and educators, it is our responsibility to provide them with the best opportunities to succeed.

23/05/2022

केही दिन अगाडिसम्म चुनावका नाममा मोटरसाइकल र्यालीमा हिड्नेहरुलाई फ्रीमा पेट्रोल बाढ्ने काम भयो ।
पेट्रोल राख्नेहरुले समेत फ्री को पेट्रोल भन्दै मज्जाले राखे,चुनाव सकियो,सिमित मान्छेलाई सत्ता प्राप्त भयो,अब हिजोसम्म फ्री को पेट्रोल राख्ने युवा र मासु भातको भतेरमा रमाउनेहरुले सजाय भोग्ने बेला आयो ।
हिजो फ्री मा पेट्रोल राख्नेले अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तिर्नुपर्नेछ् । डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय बढाएर १८ सय रुपैयाँ पुर्‍याइएको छ । इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो ।
खाने तेल,हरियो तरकारी,दाल,चामल जताततै महङ्गी बढेको छ । स्कुलमा फि बढ्छ,औसधीजन्य क्षेत्रमा समेत चरम महङ्गी छ्।
चुनावका नाममा करोडौं खर्चेका दलहरूले अब जनताको ढाड सेकेर त्यो पैसा असुल्ने र मङ्सिरको चुनावलाई खर्चपर्च जुहो गर्ने तयारीमा छन् ।
जनता अब केही समय नेताहरूलाई गाली गर्छन्,फेरि मङ्सिरमा पेट्रोल बाढ्न र भोज भतेर लगाउन उम्मेदवार आइपुग्छन् अनि पेट्रोल राख्न र मासु भातको भतेर खान दगुर्छन् ।
विवेक गुमाएका नागरिक भएपछि देशले दुख पाउछ् ।
म कसैको भोज भतेर खादिन्,फ्रिको पेट्रोल राख्दिन बरु नेताहरूलाई खबरदारी गर्छु भन्ने आट नगर्ने नागरिकहरु नभएसम्म देश बन्दैन ढुक्क हुनुस् ।

Meetup after long time.
20/04/2022

Meetup after long time.

मामाघर बाबाको चौंराशि पुजाको दृश्य
19/04/2022

मामाघर बाबाको चौंराशि पुजाको दृश्य

07/04/2022
01/12/2020

Kya khub kahi hai, dilko sukoon mila

I think you guys have miss this emotional,  informative and reality of celebrity videohttps://youtu.be/8Nb6LkWeTbI
01/10/2020

I think you guys have miss this emotional, informative and reality of celebrity video

https://youtu.be/8Nb6LkWeTbI

माझी दाई पोखरा फेवातालको लाम माया साचैको नलाम भो ख्याल ख्यालैको | Popular Singer Milan Lama Home Visit माझी दाई पोखरा फेवातालको भाग २ छिट....

02/08/2020

Isolation मा रहेका बिरामीहरूको नतिजा negative आउँदाको प्रतिक्रिया, कहीँ हेर्न बिर्सनुत भएन

14/07/2020

दाउन्नेको सडक खण्ड एकतर्फि खुलेको छ

29/06/2020

माझी दाई पोखरा फेवातालको लाम माया साचैको नलाम भो ख्याल ख्यालैको|Popular Singer Milan Lama Home Visit

29/06/2020

6 दिनमा निको भएका कोरोना संक्रमित के भन्छन्

माझी दाई पोखरा फेवातालको लाम माया साचैको नलाम भो ख्याल ख्यालैको। Popular Singer Milan Lamahttps://youtu.be/8Nb6LkWeTbI
28/06/2020

माझी दाई पोखरा फेवातालको लाम माया साचैको नलाम भो ख्याल ख्यालैको। Popular Singer Milan Lama
https://youtu.be/8Nb6LkWeTbI

माझी दाई पोखरा फेवातालको लाम माया साचैको नलाम भो ख्याल ख्यालैको | Popular Singer Milan Lama Home Visit माझी दाई पोखरा फेवातालको भाग २ छिट....

26/06/2020

आन्तरिक मामिला तथा कानुन मंत्री हरि चुमान, गण्डकी प्रदेश स्वास्थ्य प्रमुख र सभासद रोशन गाह अस्पताल अनुगमनमा, कोरोना संक्रमित संग भेटे। नागरिकलाई जागरुक गराउन आग्रह

आन्तरिक मामिला तथा कानुन मंत्री हरि चुमान, गण्डकी प्रदेश स्वास्थ्य प्रमुख र सभासद रोशन गाह अस्पताल अनुगमनमा | कोरोना संक...
26/06/2020

आन्तरिक मामिला तथा कानुन मंत्री हरि चुमान, गण्डकी प्रदेश स्वास्थ्य प्रमुख र सभासद रोशन गाह अस्पताल अनुगमनमा | कोरोना संक्रमित संग भेटे | नागरिकलाई जागरुक गराउन आग्रह
https://youtu.be/F2peLhV9ln0

आन्तरिक मामिला तथा कानुन मंत्री हरि चुमान, गण्डकी प्रदेश स्वास्थ्य प्रमुख र सभासद रोशन गाह Hospital अनुगमनमा | Community Nature Cure H...

26/06/2020

समुदाहिक प्राकृतिक चिकित्शालयका डाक्टर के भन्छन। बेवस्थापक अनि डाक्टरहरु संग गरिएको कुराकानी | CNCH

४ वर्षीय बालिका संगको कुराकानी। रजहर को Isolation मा आफ्नो बाबु संग बस्दै छिन्। के भन्छिन अवश्य हेर्नुहोला https://youtu...
22/06/2020

४ वर्षीय बालिका संगको कुराकानी। रजहर को Isolation मा आफ्नो बाबु संग बस्दै छिन्। के भन्छिन अवश्य हेर्नुहोला
https://youtu.be/i3f6QAkyiC4

४ वर्षीय बालिका संगको कुराकानी। रजहर को Isolation मा आफ्नो बाबु संग बस्दै छिन्। के भन्छिनअवश्य हेर्नुहोला

20/06/2020

मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ फुलबारी चोक गाउमा पोहोर भन्दा अगाडि नै मनसुन अर्थात बर्षा भएकोले यस्पाली चाडै नै धान रोपाइ गर्दै यहाका स्थानीय बासिन्दाहरु
Video By :Nagarkoti Bigshow
Page:मेरो नवलपरासी
Website: www. Meronawalparasi.com

20/06/2020

कोरोना लागि हाले के गर्ने । कोरोना संक्रमित बिमारी रजहर को आइसोलेसन किन यस्तो गरिरहेका छन् | Corona+
Youtube: https://www.youtube.com/channel/UCpkr8NoJZnn3jxHdV_8BaiQ

20/06/2020

असार, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा शनिबार फेरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ...

कोरोना लागि हाले के गर्ने । कोरोना संक्रमित बिमारी रजहर को आइसोलेसन किन यस्तो गरिरहेका छन् | Corona+https://youtu.be/TP4...
19/06/2020

कोरोना लागि हाले के गर्ने । कोरोना संक्रमित बिमारी रजहर को आइसोलेसन किन यस्तो गरिरहेका छन् | Corona+
https://youtu.be/TP4CwYC9nGY

कोरोना लागि हाले के गर्ने । कोरोना संक्रमित बिमारी रजहर को आइसोलेसन किन यस्तो गरिरहेका छन् Corona page:facebook.com/ashish35491

सुशान्तको आत्मह,त्या या ह,त्या ! सलमान खान, करन जोहर देखी ८ जनाको नाममा मुद्धा दर्ताhttps://www.meronawalparasi.com/2020...
17/06/2020

सुशान्तको आत्मह,त्या या ह,त्या ! सलमान खान, करन जोहर देखी ८ जनाको नाममा मुद्धा दर्ता
https://www.meronawalparasi.com/2020/06/15865

[...]

नारायणी नदीमा पानीको बहाब बढे संगै बालबालिका माथि खतरा। यस्तो अवस्थामा भेटिए बालबालिकाhttps://youtu.be/FZZ9ZbInzIA
16/06/2020

नारायणी नदीमा पानीको बहाब बढे संगै बालबालिका माथि खतरा। यस्तो अवस्थामा भेटिए बालबालिका
https://youtu.be/FZZ9ZbInzIA

नारायणी नदीमा पानीको बहाब बढे संगै बालबालिका माथि खतरा। यस्तो अवस्थामा भेटिए बालबालिका Facebook: facebook.com/ashish35491

16/06/2020

आज थप तिन जनामा संक्रमण संगै ४९ पुग्यो। गण्डकी प्रदेश को बाकी जानकारी | Gandaki Pradesh Special

Youtube:https://www.youtube.com/channel/UCpkr8NoJZnn3jxHdV_8BaiQ

गण्डकी प्रदेश बिशेष। कोरोना Update। First Time on Youtube | Most Watachedhttps://youtu.be/MR0gfUVs354
15/06/2020

गण्डकी प्रदेश बिशेष। कोरोना Update। First Time on Youtube | Most Watached
https://youtu.be/MR0gfUVs354

गण्डकी प्रदेश बिशेष। कोरोना Update। First Time on Youtube | Most Watached Please Follow:- Facebook: facebook.com/ashish35491

12/06/2020

नवलपुरमा शुक्रबार ५ जनामा कोरोना देखियो । अहिलेसम्म ४२ संक्रमित पुगे । कहाँ कहाँ कति ? लाइभ अपडेट । Nawalpur Covid 19 Update

सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने, कस्तो छ ती देशका अवस्था । International Newshttps://youtu.be/xkJBiilItOg
11/06/2020

सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने, कस्तो छ ती देशका अवस्था । International News
https://youtu.be/xkJBiilItOg

सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने, कस्तो छ ती देशका अवस्था । International News

11/06/2020

सबै भन्दा बडी संक्रमित देशको जानकारी अनि बिश्व कोरोना अपडेट । World Corona Update

10/06/2020

नेपालमा कोरोना संक्रमित बढ्नुको प्रत्यक्ष कारण के होलान् त जानकारीको लागि भिडियो हेर्नुहोस ।
https://youtu.be/dPtswSsIWqw

ट्विटरद्धारा 'फ्लीट्स' नामक नयाँ सुविधाको सुरुhttps://www.meronawalparasi.com/2020/06/15781
10/06/2020

ट्विटरद्धारा 'फ्लीट्स' नामक नयाँ सुविधाको सुरु
https://www.meronawalparasi.com/2020/06/15781

जेठ, काठमाडौं । ट्विटरले भारतमा बुधबार देखि फ्लीट्स नामक नयाँ सुविधाको परीक्षण गर्न शुरू गरेको छ । यसवर्ष को मार्....

कोरोना विशेष कार्यक्रम। नेपाल, भारत अनि विश्वो को अवस्था। सम्पूर्ण जानकारी मात्र एक विडियोमा https://youtu.be/tgm_1clmyC...
07/06/2020

कोरोना विशेष कार्यक्रम। नेपाल, भारत अनि विश्वो को अवस्था। सम्पूर्ण जानकारी मात्र एक विडियोमा
https://youtu.be/tgm_1clmyCk

कोरोना विशेष कार्यक्रम। नेपाल, भारत अनि विश्वो को अवस्था। सम्पूर्ण जानकारी मात्र एक विडियोमा

06/06/2020

स्याँजा स्थित डाडाको गुफाको दृश्य जहाँ शिव भगवान को मुर्ति, दुङ्गामा गाईको थुन अनि अरु थुप्रै दृस्य

स्याँजा स्थित डाडाको गुफाको दृश्य जहाँ शिव भगवान को मुर्ति, दुङ्गामा गाईको थुन अनि अरु थुप्रै दृस्य । Most Watched Video...
06/06/2020

स्याँजा स्थित डाडाको गुफाको दृश्य जहाँ शिव भगवान को मुर्ति, दुङ्गामा गाईको थुन अनि अरु थुप्रै दृस्य । Most Watched Video
https://youtu.be/cFaJNHGcC9A

स्याँजा स्थित डाडाको गुफाको दृश्य जहाँ शिव भगवान को मुर्ति, दुङ्गामा गाईको थुन अनि अरु थुप्रै दृस्य

सामुदायिक प्राकृतिक चिकित्शालयका अदध्य संगको कुराकानी । के भनूह्नछ त । पुरा जानकारी को लागि विडियो हेर्नुहोला केहि उत्कृ...
06/06/2020

सामुदायिक प्राकृतिक चिकित्शालयका अदध्य संगको कुराकानी । के भनूह्नछ त । पुरा जानकारी को लागि विडियो हेर्नुहोला
केहि उत्कृस्ट तस्बिर हरु
https://youtu.be/hDCObQpWCmI

सामुदायिक प्राकृतिक चिकित्शालयका अदध्य संगको कुराकानी । के भनूह्नछ त । पुरा जानकारी को लागि विडियो हेर्नुहोला । ...

05/06/2020

नेपालमा एकैदिन थपिए २७८ कोरोना संक्रमित, जम्मा २९ सय १२ पुगे

जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । आज (शुक्रबार) पछिल्लो २४ घण्टामा २ सय ७८ मा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्यामा बृद्धि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिंगमार्फत जानकारी गराएको हो ।

जम्मा २ हजार ९ सय १२ जनामध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले जानकारी दिए । त्यसैगरी कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या नेपालमा ११ पुगेको छ ।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Mero Sherophero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Sherophero:

Videos

Share