Tenzi

Tenzi उदेश्य के लिनु, उडि छुनु चन्द्र एक ।

09/12/2023
30/11/2023



26/11/2023

को छैन र मेरो देश नेपालमा 🙏

प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालयहरूमा प्रवेशको लागी Entran...
16/11/2023

प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।

आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालयहरूमा प्रवेशको लागी Entrance Exam हुदैॅ छ।
परिक्षामा देशभरका ५ लाख भन्दा बढी बिध्यार्थीहरू सामेल हुॅदैछन्।यो परिक्षाबाट आफ्नो रूचि अनुसार देशको टप युनिभर्सिटीहरूमा उच्च शिक्षा हासिल गर्न सकिने र आफ्नो करिअरको समेत एक महत्वपुर्ण परिक्षा भएकोले देशब्यापी रूपमा निकै महत्वका साथ हेर्ने गरिन्छ।

प्रवेश परिक्षाको लागि देशको सरकारी संयन्त्र समेत निकै संवेदशिल भएको देखिन्छ।
जसको लागी परिक्षामा कुनै डिस्टब नहोस् भनेर सबै हवाई उडान,अवतरण बन्द गरिएको छ।आकस्मिक उडान समेत ३ कि.मि भन्दा माथिको Altitude मा हुनुपर्ने भनेको छ।
पब्लिक ट्रेन,बसहरू नियमित भन्दा १ घन्टा अघिदेखि नै सुचारू गरिएको छ।
सरकारी कार्यालयहरू शुरू हुने समय १ घन्टा पछाडी सारिएको छ।
कोभिड १९ संक्रमित वा लक्षण देखिएकाहरूको छुट्टै कोठामा परिक्षा दिने र आवतजावतको ब्यवस्था गरिएको छ।

कोरिया स्टक एक्सचेन्ज र अन्य बिदेशी स्टक एकस्चेन्ज पनि १ घन्टा ढिलो शुरू गरिएको छ।
-स्रोत योन्हाप

Stay motivated 🌹
06/11/2023

Stay motivated 🌹

30/08/2023

नेपालीले जित्ने भन्या मन मात्रै हो ।
😁
जय नेपाल।
खेल जित्ने दिन चाँडै देख्न पाईयोस् ।

30/08/2023

ODI Ranking
Pakistan - 1
Nepal - 15

30/08/2023

Prachandale video call garera wish garyo ani...
Pakistanle Nepal lai garo banayo !!!
Loddare budha !!!

Nepal Singer performing in the opening ceremony for Asia Cup 2023, Dr. Trishala Gurung ❤️🇳🇵Lets create the history!!Best...
30/08/2023

Nepal Singer performing in the opening ceremony for Asia Cup 2023, Dr. Trishala Gurung ❤️🇳🇵

Lets create the history!!
Best wishes Team Nepal 🇳🇵🇳🇵

30/08/2023

Lets create the History!!!
Best wishes Nepal 🏏🇳🇵
Jay ChandraSurya
Jay Nepal🇳🇵

Best wishes !!!Team Nepal🤞🇳🇵🏏History creater!!!Come on!!!Jay Nepal 🇳🇵🇳🇵🙏
30/08/2023

Best wishes !!!
Team Nepal🤞🇳🇵🏏
History creater!!!
Come on!!!
Jay Nepal 🇳🇵🇳🇵🙏

30/08/2023

धर्म निरपेक्षता जिन्दावाद !!!

27/08/2023

सबै काे पालाे आउँछ भन्थे हाे रै छ,
पहिला पहिला मागेसक्रान्तिमा गाेरु जुधाएर रमाईलाे गर्थे आजकाल त गाई गाेरु ले मान्छे जुधाएर हैरान छ । 😅😂

26/08/2023

बुद्धको भुमी र शान्ति प्रिय शेर्पा जातिहरुको देशमा कुनै पनि पशुपंक्षीको हत्या हिंसा तत्काल बन्द गरियोस सरकार ।
हामी यो देशलाइ शान्तिको देश भएको हेर्न चाहान्छौ ।। 🙏

26/08/2023

आफ्नो यथार्थ स्विकार्न सिकौं, धर्मको नाममा राजनिती गरेर अशान्ति मच्चाउन पाईदैन ।

31/07/2023

आखा पाक्ने रोग - कन्जक्टीभाईटिस सम्बन्धि बिशेष जानकारी :
◀️◀️◀️◀️◀️◀️⏸️⏸️⏸️⏸️▶️▶️▶️▶️▶️▶️

Conjunctivitis (गुलाबी आँखा) - कारण, लक्षण, उपचार, र रोकथाम
====================================
हालसालै सरुवा रोगको रुपमा रहेको कन्जक्टिभाइटिस, जसलाई सामान्यतया गुलाबी आँखा भनिन्छ, आँखाको सेतो भाग र पलकको भित्री सतहलाई ढाक्ने पातलो, पारदर्शी तन्तुको सूजन हो। यो अवस्था भाइरल वा ब्याक्टेरियल संक्रमण, एलर्जी, र जलन सहित विभिन्न कारकहरु को कारण हुन सक्छ। यो अत्यधिक संक्रामक हो र एक वा दुबै आँखालाई असर गर्न सक्छ।

✍️Conjunctivitis को लक्षणहरू:
रातोपन: आँखाको सेतो भाग गुलाबी वा रातो हुन्छ।
पानीको बहाव: आँखाले स्पष्ट, पानीको बहाव उत्पन्न गर्न सक्छ।
पिप वा डिस्चार्ज: ब्याक्टेरियल कन्जक्टिभाइटिसले पहेंलो वा हरियो स्राव हुन सक्छ।
एलर्जी: अक्सर एलर्जी कन्जन्क्टिवाइटिस संग सम्बन्धित।
सुन्निने: आँखा सुन्निने वा सुन्निएको हुन सक्छ।
ग्रिटी सनसनी: आँखामा केहि छ जस्तो महसुस।
प्रकाशको लागि संवेदनशीलता: आँखा प्रकाश (फोटोफोबिया) को लागी संवेदनशील हुन सक्छ।

✍️Conjunctivitis को रोकथामका उपायहरु:
#राम्रो स्वच्छता अभ्यास गर्नुहोस्:
बारम्बार हात धुनुहोस्, विशेष गरी आँखा वा अनुहार छोएपछि।
तौलिया, आँखा मेकअप, वा कन्ट्याक्ट लेन्सहरू साझेदारी नगर्नुहोस्।
#आँखा नछुने:
आँखा रगड्न वा छुनबाट बच्नुहोस्, किनकि यसले संक्रमण फैलाउन सक्छ।
#एलर्जी नियन्त्रण:
ज्ञात एलर्जीहरूको जोखिमलाई कम गर्नुहोस् र सफा वातावरण राख्नुहोस्।
#सम्पर्क लेन्स हेरचाह:
कन्ट्याक्ट लेन्सका लागि उचित सरसफाइ र सरसफाई प्रक्रियाहरू पालना गर्नुहोस्।
उत्तेजित पदार्थबाट बच्नुहोस्:
धुवाँ, रसायन र अन्य जलनबाट आँखालाई बचाउनुहोस्।

✍️Conjunctivitis को लागि सावधानी:
#अलगाव:यदि संक्रामक नेत्रश्लेष्मशोथ पत्ता लाग्यो भने, अरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुहोस्।
स्कुलबाट घरमै बस्नुहोस् वा स्वास्थ्य सेवा पेशेवरले अनुमति नदिएसम्म काम गर्नुहोस्।
#आँखा सुरक्षा:
आँखालाई जलन र घामबाट जोगाउन बाहिर सनग्लास प्रयोग गर्नुहोस्।
#मेकअप नगर्नुहोस्:
संक्रमण निको नभएसम्म आँखाको मेकअप नगर्नुहोस्।
#कीटाणुरहित:
संक्रमित व्यक्तिको आँखाको डिस्चार्जसँग सम्पर्कमा आउने सतहहरूलाई सफा र कीटाणुरहित गर्नुहोस्।
#पौडी खेल्ने नगर्नुहोस्:
यदि तपाइँलाई संक्रमण फैलिनबाट रोक्नको लागि नेत्रश्लेष्म रोग छ भने पोखरीमा पौडी खेल्नबाट बच्नुहोस् ।
जनचेतनाका लागि शेयर गर्नुहोला ।

Say
29/10/2022

Say

नेपाल एक कृषिप्रधान देश हो ॥कृषकलाई हौसला दिऔं॥कृषिमा आत्म निर्भर बनौं ॥ 😂
10/10/2022

नेपाल एक कृषिप्रधान देश हो ॥
कृषकलाई हौसला दिऔं॥
कृषिमा आत्म निर्भर बनौं ॥ 😂

विश्व मा पत्ता लागेको मुग्री माछामा सबैभन्दा धेरै क्यानसर सर्ने छमता भएको हुदा अहिले थाईल्याण्ड म्यानमार बंगलादेश हुदै भ...
27/07/2022

विश्व मा पत्ता लागेको मुग्री माछामा सबैभन्दा धेरै क्यानसर सर्ने छमता भएको हुदा अहिले थाईल्याण्ड म्यानमार बंगलादेश हुदै भारतमा समेत प्रतिबन्ध छ ।
नेपालमा भने भारतबाट लुकाएर भित्र्याउने गरिन्छ !
अहिले नेपालमा पनि Ban भएको छ . यसलाई प्रतिबन्ध गर्नुको मुख्य कारण भनेको यसमा पाईने पारोको अधिक मात्रा हो।
सामन्यत; सबै माछाहरुमा पारोको केही न केही मात्रा हुन्छ नै तर ती मानव जिवनलाई हानी त्यति पुर्याउदैन।
तर यस माछामा असाधारण रुपमा पारोको मात्रा भएकोले यसलाई खान अयोग्य श्रेणिमा राखिएको छ।
पारो क्यान्सर गराउने प्रमुख तत्वहरुमा पर्दछ। हामिलाई थाहा छ ज्वरो नाप्ने थर्मोमिटरपनि पारोले बनेका हुन्थे।
तर त्यस्को असरको कारण हाल त्यस्ता थर्मोमिटरहरु अस्पतालमा चलाउन छोडिसकेको छ।
कतिपय अस्पतालमा हामी पारो मुक्त अस्पताल लेखेको देख्न सकिन्छ।

03/06/2022

" फोहोर व्यवस्थापन चुनौती कि अज्ञानता ? "
१. कागज जति एउटा बोरामा राख्नु ; बिक्री हुन्छ !
२. प्लास्टिक जति एउटा बोरामा राख्नु ; त्यो पनि बिक्री हुन्छ !
३. फलाम जति एउटा बोरामा राख्नु ; बिक्री हुन्छ !
४. काठका टुक्रा एउटा बोरामा राख्नु ; बिक्री हुन्छ !
५. पुराना कपडाहरु धोएर एउटा बोरामा राख्नु ; बिक्री हुन्छ !
६. सकभर खाना खेर फाल्ने गरी नबनाउनु ; घर खर्च बचत हुन्छ !
७. तरकारी काटदा निस्कने टुक्रा कम्पोस्ट पिटमा राख्नु ; कौसी खेतीलाई मल हुन्छ ! ॥
" यो शिक्षा विद्यालयले बालबालिकालाई दिउँ " प्रत्येक घरमा निस्केको " फ़ोहोरलाई मोहर " बनाउन बालबालिकालाई सिकाऔं ; पढ्ने खर्च पुग्दछ ! " हामी अभिभावक परीक्षामा A प्लस खोज्छौं हामी शिक्षक पनि दिन्छौं तर व्यबहारमा NG हुन्छौं ! " हामीबाट सिर्जित फोहोरलाई मोहरमा बदल्ने अभियान विद्यालयबाट नै सुरु गरौं न !

Address

Khandbari

Website

Alerts

Be the first to know and let us send you an email when Tenzi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tenzi:

Videos

Share


Other Digital creator in Khandbari

Show All