Chhelam-छेलाम

Chhelam-छेलाम कुलुङ समुदायको एक साझा संचार संस्था ।
(3)

सबैको संचार संस्था 'छेलाम मिडिया'

विबिध क्षेत्रबाट पछाडी रहेको समुदाय मध्ये एक कुलुङ पनि हो । त्यसमा पनि विकासका पुर्वाधारहरु मध्ये संचारको क्षेत्रमा कुलुङ समुदायको उपस्थिती न्यून छ । न्यून उपस्थिती रहेकै कारण आफुहरुको समुदायको कुरा वा एक ठाउँको कुरा अर्को ठाउँका मानिसहरुले थाहा पाउन सकिरहेका छैनन् । कुलुङ समुदायहरु यसरी सुचनाको हकबाट टाढा छन् ।

यसैलाई मध्यनजर गरेर विश्वको हरेक भुभागमा छरिएर र

हेका विशेषतः कुलुङ समुदायमा सुचना तथा विभिन्न जानकारीहरु सम्प्रेषण गर्ने उद्देश्यले छेलाम मिडियाको स्थापना गरिएको हो । यस मिडियाले कुलुङ समुदायलाई लक्षित गरि अनलाईन पत्रिका र रेडियो कार्यक्रम उत्पादन गर्दै आएको छ । रेडियो कार्यक्रम हाल सोलुखुम्बुमा रहेको सोलु एफ एम र शिखर एफ एम, त्यस्तै सङ्खुवासभामा रहेको गुराँस एफ एमबाट प्रसारण भईरहेको छ । निकट भविश्यमा यस मिडियाले पत्रिका समेत प्रकाशन गर्ने लक्ष्य राखेको छ ।

यो मिडिया कुनै पनि जिल्ला विशेष वा क्षेत्र विशेष होईन । विश्व भरि छरिएर रहेको आम कुलुङ समुदायको साझा संचार संस्था हो । आम कुलुङहरुले अपनत्व महशुस गर्ने गरि समानुपातीक रुपमा सुचना प्रबाह गर्ने यस संस्थाको मुख्य विशेषता हो । कुलुङ समुदायकै संचार संस्था रहेकोले कुलुङ संघ र कुलुङ संघका भातृ संगठनहरुसँग सहकार्य गरेर यस संस्थाले आफ्नो कार्य अगाडी बढाउने निति लिएको छ ।

अन्य जानकारीको लागि
छेलाम मिडिया
सम्पर्क नं. ९८५२०५८१९४

कुलुङ प्रेमगीतहरु || KULUNG LOVE SONGS
01/02/2024

कुलुङ प्रेमगीतहरु || KULUNG LOVE SONGS

कुलुङ भाषाका गीतका निर्माता तथा लगानीकर्ताहरुले कत्ति पनि आमदामीको उद्देश्यले लगानी गरेका होईनन् । यो त आफ्नो भ....

तलको सामुहिक तस्बिर एकै परिवारको हो ।बिचमा : देविका कुलुङ - आ.ले.प. समूह, सहायकस्तर पाँचौ तह, हरिनगर गाउँपालिका, सुनसरी ...
26/01/2024

तलको सामुहिक तस्बिर एकै परिवारको हो ।
बिचमा : देविका कुलुङ - आ.ले.प. समूह, सहायकस्तर पाँचौ तह, हरिनगर गाउँपालिका, सुनसरी (हालसालै सिफारिस भएको)
बायाँपट्टी : देविकाको दाई एकराज कुलुङ - लेखापरीक्षण अधीक्षक, महालेखापरीक्षकको कार्यालय
दायाँपट्टी : देविकाको भाई बालकुमार कुलुङ - डिट्ठा - काठमाडौं जिल्ला अदालत ।

अनि बुवा दुर्गाबहादुर कुलुङ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ नं.का वडा अध्यक्ष हुनुहुन्छ ।

उदाहरणीय परिवार रहेको छ । एकै परिवारबाट तिनैजना निजामती सेवामा प्रवेश गर्नु भएकोमा सबैजनालाई हार्दिक बधाई छ ।

04/11/2022
बीपीमा पढ्ने विद्यार्थी मानव कङ्काल सहित विराटनगरमा पक्राउ
13/04/2022

बीपीमा पढ्ने विद्यार्थी मानव कङ्काल सहित विराटनगरमा पक्राउ

धरान : सशस्त्र प्रहरी बल बिओपी (बोर्ड आउट पोस्ट) रानीले सीमावर्ती क्षेत्रबाट मानव कङ्काल सहित बीपी कोइराला स्वास्....

सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको खोइ माक्स अभियान खाँदबारीमा
22/01/2022

सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको खोइ माक्स अभियान खाँदबारीमा

सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले खोई माक्स अभियान चलाएको छ । कोरोनाको नयाँ भेरिएन्ट फैलिदा पनि शनिबारे लाग्ने स....

स्वस्थानी व्रत सुरु
17/01/2022

स्वस्थानी व्रत सुरु

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्...

खोटाङमा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
17/01/2022

खोटाङमा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती ब....

माघ १५ सम्म विद्यालय बन्द ः सीसीएमसीको निर्णय कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयको निर्णय
10/01/2022

माघ १५ सम्म विद्यालय बन्द ः सीसीएमसीको निर्णय कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्....

पत्रकारछेटु शेर्पालाई मातृ शोक
10/01/2022

पत्रकारछेटु शेर्पालाई मातृ शोक

काठमाडौं । गोरखापत्र अनलाइनकर्मी छेटु शेर्पाको ५५ वर्षीया आमा पेमाछिकी लमु शेर्पाको सोमबार विहान ७ बजे त्रिवि श....

काठमाडौंमा माता को झारफुक केन्द्रमा उपचार गराउन लैजाँदा १४ वर्षीया बालिकाको मृत्यु
09/01/2022

काठमाडौंमा माता को झारफुक केन्द्रमा उपचार गराउन लैजाँदा १४ वर्षीया बालिकाको मृत्यु

काठमाडौंमा उपचार गराउन भन्दै धामी(झाँक्रीकोमा लगेकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोक चौतारा सा...

31/12/2021

चन्द्रसिं कुलुङकाे नेतृत्वमा कुलुङ संघ केन्द्रीय कार्य समिति गठन । महासचिबमा पुन: ईन्द्र कुलुङ ।

30/12/2021

कुलुङ संघकाे राष्ट्रिय महाधिवेसनमा प्रस्तुत कुलुङ साँस्कृतिक नाच चारसिल ।

कुलुङ संघकाे पाँचाैं राष्ट्रिय महाधिवेसनकाे उद्घाटन सत्र । धरान, सुनसरी ।
30/12/2021

कुलुङ संघकाे पाँचाैं राष्ट्रिय महाधिवेसनकाे उद्घाटन सत्र । धरान, सुनसरी ।

मायाखोलाको ८० प्रतिशत काम सकियो, चैतभित्र उत्पादन सुरु
27/12/2021

मायाखोलाको ८० प्रतिशत काम सकियो, चैतभित्र उत्पादन सुरु

संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ । मायाखोला हाइड्.....

sssss
25/12/2021

sssss

Happy Chakchakur 5083
25/12/2021

Happy Chakchakur 5083

5082
25/12/2021

5082

Address

Khanbari, Sankhuwasabha
Khandbari

Alerts

Be the first to know and let us send you an email when Chhelam-छेलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhelam-छेलाम:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Khandbari

Show All