हार्दिक समवेदना ।
सिलिचाेङ गाउँपालिका ३ ताम्कु साम्तिङ निवासी हाम्रा आफन्त तथा मित्रद्वय राजेन्द्र कुलुङ र भक्तराज कुलुङकाे ममतामयी माता दिलकुमारी कुलुङकाे मिति २०१५ साल भदाै १५ गते जन्म भई यहि मिति २०८० साल कार्तिक ४ गतेकाे दिन भएकाे दुखद निधनले हामी समस्त चाम्लिङ परिवार स्तब्ध भएका छाैं । यस दुखद घडिमा स्वर्गीय आत्माका चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त हाेस भनि हार्दिक समवेदना ब्यक्त गर्दछाै ।
उमेश चाम्लिङ
एवम् समस्त चाम्लिङ परिवार
सिलिचाेङ गाउँपालिका ३ ताम्कु सङ्खुवासभा
Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.
Whenever you see the Stars icon, you can send me Stars.
#StarsEverywhere
Hamro Silichong
यहि असार २५ गते साेमबार साँझ ७ बजे सार्वजनिक हुँदैछ ।
Silichong Multimedia युट्युब च्यानलमा ।
प्रतिक्षा गर्नुहाेस् ।
साल्पाधाम मेला लाग्ने सुचना
साल्पासिलिछाे गाउँपालिका ३ चाैकीडाँडामा बैशाखे पुर्णिमा बैशाख २१ गतेकाे दिन साल्पा मेला लाग्ने भएकाे छ । तपाई पनि सहभागि भई पुन्य कमाउनुहाेस ।
रेडियाे कार्यक्रम चिचिला सन्देश
बैशाख ४, २०७९ ।
रेडियाे कार्यक्रम चिचिला सन्देश
चैत्र २७ २०७९ ।
ब्यक्तिगत घटना दर्ता सप्ताह, बैशाख १ देखि ७ गतेसम्म ।
ब्यक्तिगत घटनाहरु ३५ दिन भित्र आफ्नाे वडामा गएर दर्ता गराैं ।
लक्ष्मी चापागाईं
उपाध्यक्ष, सभापाेखरी गाउँपालिका
ब्यक्तिगत घटना दर्ता सप्ताह, बैशाख १ देखि ७ गतेसम्म ।
ब्यक्तिगत घटनाहरु ३५ दिन भित्र आफ्नाे वडामा गएर दर्ता गराैं ।
भिमबहादुर लिम्बु
अध्यक्ष, सभापाेखरी गाउँपालिका
ब्यक्तिगत घटना दर्ता सप्ताह, बैशाख १ देखि ७ गतेसम्म ।
ब्यक्तिगत घटनाहरु ३५ दिन भित्र आफ्नाे वडामा गएर दर्ता गराैं ।
भुपालराज मेवाहाङ
अध्यक्ष, सिलीचाेङ गाउँपालिका
सिलिचाेङ गाउँपालिकामा अपाङ्गता भएकाहरुकाे लागि खुसीकाे खबर ।