लोक सेवा प्रश्न भण्डार - Loksewa Question Bank

  • Home
  • Nepal
  • Kathmandu
  • लोक सेवा प्रश्न भण्डार - Loksewa Question Bank

लोक सेवा प्रश्न भण्डार - Loksewa Question Bank लोकसेवा तयारीमा रहनुभएको तपाईंलाई स्वागत छ ! "एक लोकसेवा सहयोगी पेज"

प्रथम पेपरमा पास मात्र, सेकेन्ड पेपरहरुमा धुवाँ उडान पर्ने उर्दी जारी 😍शाखा अधिकृत, ना. सु र खरिदारको अव प्रथम पत्रको अं...
25/07/2024

प्रथम पेपरमा पास मात्र, सेकेन्ड पेपरहरुमा धुवाँ उडान पर्ने उर्दी जारी 😍

शाखा अधिकृत, ना. सु र खरिदारको अव प्रथम पत्रको अंक नजोडिने, उर्तिण हुन ४५ चाहिने 🙏

24/07/2024

सौर्य एयरलाइन्सको जहाज यसरी भएको थियो दुर्घटना !!

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत, सरकार ढल्यो
12/07/2024

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत,
सरकार ढल्यो

04/07/2024

लोक सेवा आयोगको वेबसाइट बङ्गलादेशी ह्याकरले नियन्त्रणमा लिएका छन् । बुधवार राति टेलिग्राम च्यानलमा एक भिडिओ राख्दै ह्याकर समूहले लोक सेवाको वेबसाइट आफ्नो कब्जामा भएको दाबी गरेका छन।😶

source: Digital Regmi/hamro dailekh

लोकसेवा परिक्षामा सोधिएका पुराना प्रश्न
22/06/2024

लोकसेवा परिक्षामा सोधिएका पुराना प्रश्न

Collection Old question !!
22/06/2024

Collection
Old question !!

collection old question
22/06/2024

collection old question

पुरानो प्रस्नोत्तरहरु !!
22/06/2024

पुरानो प्रस्नोत्तरहरु !!

नेपाल बिधुत प्राधिकरण ५ तथा,प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश भेटेरिनरि चाैथाे तह लिखित परिक्षाको प्रश्न पत्र !
22/06/2024

नेपाल बिधुत प्राधिकरण ५ तथा,
प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश भेटेरिनरि चाैथाे तह लिखित परिक्षाको प्रश्न पत्र !

नेपाल विधुत प्राधिकरणको पाचौ तह  मिटर रिडिङ सुपरभाइजर/लेखापाल र चौथो फोरमेन पदको लागि आज सोधिएको प्रश्नपत्र !
10/06/2024

नेपाल विधुत प्राधिकरणको पाचौ तह मिटर रिडिङ सुपरभाइजर/लेखापाल र चौथो फोरमेन पदको लागि आज सोधिएको प्रश्नपत्र !

आ ब २०८१/८२ को लागि करिब  १९ खर्बको बजेट ल्याएको छ !
28/05/2024

आ ब २०८१/८२ को लागि करिब १९ खर्बको बजेट ल्याएको छ !

28/05/2024

आ ब २०८१/८२ को लागि १९ खर्बको बजेट ल्याएको छ !

26/05/2024

2024 को आईपि एलको उपाधी कस्ले जित्यो ?

KKR हार्दिक बधाई !!

❣️

बागमती पाचौ प्रश्न उत्तर-----------------
25/05/2024

बागमती पाचौ प्रश्न उत्तर
-----------------

😍🙏
25/05/2024

😍🙏

25/05/2024

बागमती पाचौ विशेष !

१. विश्वको सबैभन्दा पुरानो देश : इजिप्ट
२. नेवारी भाषा : भोट बर्मेली
३. अग्नि कृतिका लेखक : डा. नवराज लम्साल
४. योग दिवस २०८१ : गरौ योग, रहौ निरोग
५. सबैभन्दा सकृय ज्वालामुखी : मौनालोवा
६. नेपालले कैलाली कंचनपुर बाके बर्दिया फिर्ता पाएको : १९५७
७. बागमती प्रदेशमा महिलाको जनसंख्या : ५०.१६%
८. पर्यटन रणनीति २०१६-२५ अनुसार : २५ लाख पर्यटक भित्राउने लक्ष्य
९.पन्ध्रौ योजनाको अन्त्यमा बेरोजगारी दर : ६%
१०. १ कक्षामा भर्ना भएका बिद्यार्थी मध्ये १२ कक्षासम्म पढ्ने : २२%

25/05/2024

पेरिस सम्झौता पास गर्ने cop सम्मेलन कुन हो?
# वागमतीपाचौ२०८१

25/05/2024

सबैभन्दा सक्रिय ज्वालामुखी कुन हो ?
#बागमती२०८१

25/05/2024

Captivity को antonyms के हो ?
#वागमती_पाचौं२०८१

25/05/2024

अन्तरिक मा पुग्ने तेस्रो महिला कुन देश कि नागरिक हुन?
#बागमतीपाचौं२०८१

25/05/2024

He told that He..... ?

Is finished
Was finished
is not finished
#बागमतीपाचौं२०८१

25/05/2024

ईन्टरनेट चल्नको लागि कति MB RAM भएको मोबाइल फोन चाहिन्छ ?
#वागमती_पाचौं

25/05/2024

बागमती_पाँचौको सम्पुर्ण उत्तर सहिद यहि पेजमा हामी आउदै छौं ! प्रतीक्षा गर्नुहोस् !

Address

Kathmandu

Telephone

+19848123998

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा प्रश्न भण्डार - Loksewa Question Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोक सेवा प्रश्न भण्डार - Loksewa Question Bank:

Videos

Share

Category