ज्ञानु निराौला - Gyanu

ज्ञानु निराौला  - Gyanu ज्ञानु निरौला - मेरो Official फेसबुक पेजमा हजुलाई स्वागत छ

नेपालको वायुप्रादुषणको  स्तर पाकिस्तान र भारतको भन्दा पनी खराब
10/04/2024

नेपालको वायुप्रादुषणको स्तर पाकिस्तान र भारतको भन्दा पनी खराब

सपनाको लागि मेहनतः महावीर पुनले आफ्नो जीवनमा आधारित पुस्तक करिब ८० हजार प्रति बेचेर ५.५ करोड भन्दा बढी नगद सङ्कलन गरेका ...
07/04/2024

सपनाको लागि मेहनतः महावीर पुनले आफ्नो जीवनमा आधारित पुस्तक करिब ८० हजार प्रति बेचेर ५.५ करोड भन्दा बढी नगद सङ्कलन गरेका छन् ।❣️

31/03/2024

भोलि अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट ....see more

23/03/2024

QOD: ज्ञानु भन्ने बित्तिकै तपाईंको दिमागमा के आउँछ ?

19/03/2024

लगातार हावाहुरि चलिरहेको यस समयमा देश भरि नै धेरै आगलागिका घटनाहरु घाटिरहेको अवस्था छ, सवैजना सचेत रहनुहोला ।

७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु😢पोलियो पल भनेर चर्चित पल अलेक्जेन्डरको...
14/03/2024

७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु😢
पोलियो पल भनेर चर्चित पल अलेक्जेन्डरको मृत्यु भएको छ । सन् १९५२ मा पोलियोको आक्रमण पछि पक्षघात भएका पल आफ्नो टाउको, घाँटी र मुख बाहेक शरीरका कुनै पनि अंग हलचल गर्न सक्दैथे ।
हार्दिक श्रद्धाञ्जली!🙏

FIFA Ranking को विश्व बरियतामा  31 स्थान माथि रहेको जोर्डन सङग नि यस्तो उत्कृष्ट प्रर्दशन गरेको मा बाधई छ चेलीहरु❤️🥰🇳🇵।।...
29/02/2024

FIFA Ranking को विश्व बरियतामा 31 स्थान माथि रहेको जोर्डन सङग नि यस्तो उत्कृष्ट प्रर्दशन गरेको मा बाधई छ चेलीहरु❤️🥰🇳🇵।।।

😥🙏म कहिँ कतै हराए भनेम त तिमि भित्रै हुन्छुहजारौंमा नखोज्नु मलाईपसारोमा नखोज्नु मलाईम कहिँ कतै हराए भनेनेपाली सुगम संगीत...
26/02/2024

😥🙏
म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
हजारौंमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने
नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्तराज आचार्य हामी माझ रहनु भएन ।
हार्दिक श्रद्धाञ्जली 🥲🙏
२०८०फागुन १४

यदि तपाईंले 12 fail  हेर्नुभएको छैन भने, अहिले नै हेर्नुहोस्। बलिउडको उत्कृष्ट चलचित्र मध्ये एक यो चलचित्रले तपाइँलाई तप...
01/01/2024

यदि तपाईंले 12 fail हेर्नुभएको छैन भने, अहिले नै हेर्नुहोस्। बलिउडको उत्कृष्ट चलचित्र मध्ये एक यो चलचित्रले तपाइँलाई तपाइँको लक्ष्य पूरा गर्न कति संघर्ष र साहस चाहिन्छ भनेर सिकाउनेछ।🙏❤️

विगत १०० वर्षमा १६ करोड २१ लाख प्रति बिक्रि भएर श्रीमद् भागवत गीता विश्वमा सबैभन्दा धेरै बिक्री हुने पुस्तक मध्येको एक ब...
24/12/2023

विगत १०० वर्षमा १६ करोड २१ लाख प्रति बिक्रि भएर श्रीमद् भागवत गीता विश्वमा सबैभन्दा धेरै बिक्री हुने पुस्तक मध्येको एक बनेको छ। 😯

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा...
23/12/2023

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् ।

तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्रामभगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ ।

मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।

One year ago today, history happened 🐐
18/12/2023

One year ago today, history happened 🐐

Wow: आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् । नेपालको जुनसुकै ठाउँबाट बेलुक...
14/12/2023

Wow: आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् । नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिनेछ ।

06/12/2023
Stadium मा बसेर मेस्सीको खेल हेर्दै गरेको केहि रमाइला पलहरु ।यी तस्बिरहरु Ai द्वारा कहित गरिएका हुन्।
04/12/2023

Stadium मा बसेर मेस्सीको खेल हेर्दै गरेको केहि रमाइला पलहरु ।
यी तस्बिरहरु Ai द्वारा कहित गरिएका हुन्।

मैले Ai बाट create गरेका केहि तस्बिरहरु।कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला😍❤️
03/12/2023

मैले Ai बाट create गरेका केहि तस्बिरहरु।
कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला😍❤️

भविष्यमा नेपालले world cup जित्दाको क्षण 🥰🇳🇵Picture from Ai❤️
03/12/2023

भविष्यमा नेपालले world cup जित्दाको क्षण 🥰🇳🇵
Picture from Ai❤️

बाधई छ भाई हरु लाई  u-17 विश्वकप जितेको मा।🥰🇩🇪❤️
02/12/2023

बाधई छ भाई हरु लाई u-17 विश्वकप जितेको मा।🥰🇩🇪❤️

निश्वार्थ सामाजिक सेवामा समर्पित भएर दिएको योगदानको सम्मान गर्दै फिलिपिन्सको  मनिलामा पुर्व युवराज्ञी हिमानी  शाहलाई अन्...
02/12/2023

निश्वार्थ सामाजिक सेवामा समर्पित भएर दिएको योगदानको सम्मान गर्दै फिलिपिन्सको मनिलामा पुर्व युवराज्ञी हिमानी शाहलाई अन्तर्राष्ट्रिय स्तरको "गुस्सी शान्ति पुरस्कार-२०२३" बाट सम्मानित गरिएको छ। यस हर्षको घडीमा हृदयदेखि हार्दिक बधाई अर्पण गर्न चाहान्छु 🇳🇵❤️🙏🌷

यी हुन हम्जा बेन्डलार्ज (Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका र प्यालेस्टाइनका गर...
30/11/2023

यी हुन हम्जा बेन्डलार्ज (Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका र प्यालेस्टाइनका गरिब जनतालाई बाँडेका थिए र सो वापत आफ्नो मृत्युदण्डलाई मुस्कुराउँदै स्वीकार गरेका थिए ।

जिवन सन्तुष्टि हो, इच्छाशक्ति ठुलो कुरा हो र सत्कर्म सन्तुष्टि प्राप्त गर्ने उत्तम मार्ग हो 🙏🙏

🇳🇵🥰
09/11/2023

🇳🇵🥰

भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile ( पक्कै पनि , अन्य स्किन टच mobiles) मा , "भुकम्प आउँ...
06/11/2023

भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile ( पक्कै पनि , अन्य स्किन टच mobiles) मा , "भुकम्प आउँदै छ !"भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ ।

त्यसको लागि

1. आफ्नो मोबाइलको setting मा जानुहोस् ।

2. Safety and Emergency मा गएर ,

3. Earthquake Alert on गरिदिनुहोस् ।

🔔थप अन्य alert सिस्टम पनि on गर्दा हुन्छ !
~>सजिलोको लागि example हरु पनि दिन्छ ।।

यसले ठुला रेक्टरका भुकम्प लाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँने रहेछ ।। यसका साथै आफू जोखिम अवस्थामा रहेका बखत अपनाउने विधीहरु पनि हुने रहेछन ।।

📢सतर्क बनौं , बनाऔं ।।📢

जानकारी पाए र बुझेसम्म यहाँमाज शेयर गरेँ ,
थप जानकारी भए साझेदारी गर्नुहोला है त ।।

🇳🇵❤️
03/11/2023

🇳🇵❤️

Good luck Nepal 🇳🇵💗      आज कुरा जित र हारको मात्र होइन, सपनाको हो, हाम्रो लक्ष्यको हो । T20I वर्ल्ड कप खेल्ने हाम्रो सप...
03/11/2023

Good luck Nepal 🇳🇵💗
आज कुरा जित र हारको मात्र होइन, सपनाको हो, हाम्रो लक्ष्यको हो । T20I वर्ल्ड कप खेल्ने हाम्रो सपना पूरा हुने दिन।
शुभकामना !
तस्बिर स्रोत - CAN

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल एसियाकै सबैभन्दा गरिब देश बनेको छ ।
17/10/2023

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल एसियाकै सबैभन्दा गरिब देश बनेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लियोनल मेस्सीले इतिहासकै सबैभन्दा बढी ८ औं बालोन डी’ओर जित्ने जानकारी दिइए...
17/10/2023

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लियोनल मेस्सीले इतिहासकै सबैभन्दा बढी ८ औं बालोन डी’ओर जित्ने जानकारी दिइएको छ ।
समारोह असोज ३० गते सोमबार हुनेछ ।

फुटबलको इतिहासमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी खेलाडीको सूची यस्तो छ–  ✨⤵️
07/09/2023

फुटबलको इतिहासमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी खेलाडीको सूची यस्तो छ– ✨⤵️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ज्ञानु निराौला - Gyanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ज्ञानु निराौला - Gyanu:

Videos

Share

Category