मठहानीमा भिषण आगलागी । नियन्त्रणमा सबै सहयाेग जरुरी ।
मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा अहिले करिब १०० वटा घरमा आगो लागेको छ ।
उक्त आगो मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु द्वारा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
घटना स्थलमा आई आगो नियन्त्रणमा सहयोग गर्न मटिहानी बासी र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मंडल सबैसंग अनुराेध गरेको छ ।
आज हनुमान जयन्ती । हनुमानकाे राेम राेम मा सीताराम । जय सियाराम । श्री हनुमन्ते नमः
बराहक्षेत्र नगरपालिका चतराधाममा १२ बर्षमा हुन लागेकाे पुर्ण महाकुम्भ मेलाको अवसरमा श्री हनुमद कथा वाचनको लागि आफू आउन पाउँदा अत्यन्तै खुशी लागेको बागेश्वर धाम सरकार ( धिरेन्द्र शास्त्रीजी) ले बताएका छन्। उहाँलाई नेपाली संस्कृति अनुसार भव्य स्वागत गरियो ।
चलू ठंडा पियाएव मधुवनी मे ।
राम जन्म । राम नवमी के अवसर पर भगवान रामचन्द्र अयाेध्या स्थित रामललाक मूर्ति पर सू्र्य तिलक ।