थारु कोटाको माग गर्दै सांसद सञ्जय गौतम
नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले ६.६ प्रतिशत थारु कल्स्टर छुट्याउन र टीकापुर राजबन्दीहरुलाई रिहाइ गर्न सरकारसँग माग गरकेा छन्।
विस्तृत समाचारमा :- https://www.tharuwan.com/2022/06/24/127031/
रामलाल डंगौरा थारु
टीकापुर नगर कार्यपालिका बैठकको पहिलो निर्णय : टीकापुर घटना राजनीतिक हो, राजबन्दीको रिहाइ गरियोस्
बर्दियामा 'बाघबाट बचाउनुस्' भन्दा थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार
महरा र पल शाहको उदाहरण दिँदै सांसद चौधरीले भनिन्- मन मिलुन्जेल लभ, नमिलेपछि बलात्कार
महरा र पल शाहको उदाहरण दिँदै सांसद चौधरीले भनिन्- मन मिलुन्जेल लभ, नमिलेपछि बलात्कार
भोजपुरी सुपरस्टार खेसारीलालका कारण बर्जु महोत्सवमा ताण्डव, हेर्नुस् के-के सम्म भएन
भोजपुरी सुपरस्टार खेसारीलालका कारण बर्जु महोत्सवमा ताण्डव, हेर्नुस् के-के सम्म भएन
किसानका आँशु।
किसानका आँशु।
पहिले रेशम चौधरीलाई सुनुयोजित ढंगले फसाइयो अहिले विजय कुमार गच्छदारलाई फसाएको छ : डा. गोपाल दहित
थारुहरुमाथि राज्य चरणबद्ध तरिकाले लागिपरेको छ। पहिले रेशम चौधरीलाई सुनुयोजित ढंगले फसाइयो अहिले विजय कुमार गच्छदारलाई फसाएको छ : डा. गोपाल दहित। सौजन्य : डीसी नेपाल