mundhumstar.com

mundhumstar.com Media
(11)

Address

Chabahil
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849841419

Alerts

Be the first to know and let us send you an email when mundhumstar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to mundhumstar.com:

Share

mundhumstar.com

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । यस अतिरिक्त यो सामाजिक पद्धति एवम् विधि समेत हो । पुर्खाहरुले जीवन्त तुल्याई ल्याएको मुन्धुमको वैज्ञानिक पक्षहरुलाई खोज-अनुसन्धान तथा प्रचार-प्रसार गर्ने उदेश्यले विधुतिय संचार अभिव्यक्ति स्वरुप मुन्धुम स्टार डटकम (mundhumstar.com) नामक अनलाईन पत्रिका प्रारम्भ गरिएको छ । मुन्धुम स्टार डटकमले प्रगतिशिल विचार, राजकीय पहिचान र अधिकार सहितको किरात राज्य तथा समग्र आदिवासी जनजाति, मधेसी, महिला, मजदुर, किसान, दलित र मुस्लिम समुदायको न्यायपूर्ण आवाजको प्रतिनिधित्व गर्दछ । देशको राष्ट्रिय स्वाधिनताको पक्षमा यो अनलाईन पत्रिका दृढतापूर्वक उभिने छ । साथै, किरात क्षेत्रको पूर्वाधार विकास एवम् आर्थिक समृद्धिमा जोड दिनेछ ।”

Nearby media companies