कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा
स्ववियु चुनाव: कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा मत माग्दै सभापतिका उम्मेदवार ।
कहिलेसम्म यात्रु र किसानले दुख पाउने ?
छाडा चाैपाय नियन्त्रण गर्ने कसले ?
कपिलवस्तुकाे वाणगंगा नगरपालिका वडा नम्बर २ मा जे देखियाे । सम्बन्धितकाे ध्यान जाअाेस् ।रातिकाे समयमा किसानकाे बाली सखाप पार्ने र दिनमा दुर्घटना बढाउने यी छाडा चाैपाय नियन्त्रणमा स्थानीय सरकारकाे ध्यान जाअाेस् ।
कपिलवस्तु महाेत्सव
उद्याेग वाणिज्य तथा अापुर्तिमन्त्री दामोदर भण्डारी बग्गीमा ।
कपिलवस्तु महाेत्सव
गर्जिए उद्याेमन्त्री दामाेदर भण्डारी र भने
नीजि क्षेत्रलाई प्राेत्साहित नगरी मुलुक बन्दैन
नवनिर्वाचित
मायादेवी साझेदारी बन ब्यवस्थापन समितिकाे अध्यक्ष पदमा निर्वाचित भएपछि दिनेश जयसवाल
वनमाथिकाे कालाे धब्बा हटाउने, एक महिनाभित्रै वनकाे ईन्जिनियरिङ गरी विकास गर्ने उनले बताए ।
#यात्रीहरु राेकिन्नन्।
नेपालकाे सुन्दर जिल्ला रुकुमपछि लुकुमकाे जनजीवन नियाल्दै बाग्लुङकाे निसीखाेला बुर्तिवाङसम्मकाे यात्रामा जे देखियो ।
गरे गम्भिरकुरा
उद्याेग ब्यापार संघ कपिलवस्तुकाे कर प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै महासंघका महासचिव खेमनारायण पराजुली
केके भयाे ?
बैंककाे चर्काे ब्याजदरविरुद्ध कपिलवस्तुका उद्याेगि ब्वयसायीकाे विराेध कार्यक्रम ।
भयाे यस्ताे
बैंकहरुकाे चर्काे ब्याजदरविरुद्ध कपिलवस्तुका उद्यमीहरूले गरेकाे विराेध कार्यक्रम चार नम्बरमा ।