Motivate News

Motivate News सफलता चाहानेहरूका लागि

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू
19/02/2024

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटको इशनाथ नगर...

गगन थापाले प्रचण्डलाई लगाए गम्भीर आरोप
19/02/2024

गगन थापाले प्रचण्डलाई लगाए गम्भीर आरोप

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्...

मनास्लु वर्ल्ड कलेजको विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० सम्पन्न
19/02/2024

मनास्लु वर्ल्ड कलेजको विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० सम्पन्न

काठमाडौँ – चुच्चेपाटि चाबहिलमा अवस्थित मनास्लु वल्र्ड कलेजले भिविन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व.....

‘विवाह गर्नुअघि वडाबाट अनिवार्य स्वीकृति लिनुपर्ने’
19/02/2024

‘विवाह गर्नुअघि वडाबाट अनिवार्य स्वीकृति लिनुपर्ने’

रास्कोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ ले विवाह गर्नुअघि अनिवार्य रुपमा वडाबाट स्वीकृति लिनु.....

अन्तरमनमा घुलित हुन मुस्किल परेको कर्णालीको सामाजिक क्षेत्रको विकास
19/02/2024

अन्तरमनमा घुलित हुन मुस्किल परेको कर्णालीको सामाजिक क्षेत्रको विकास

शुरु अहिले प्रख्याति (पपुलर) लोकतन्त्र र अधिकार मूखी लोकतन्त्रको युग भएको छ । बोल्ने र भन्ने लोकतन्त्र चर्को छ । ग.....

निराधार तथा बदनियतपूर्ण भनाइ/समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण
18/02/2024

निराधार तथा बदनियतपूर्ण भनाइ/समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले निराधार तथा बदनियतपूर्ण समाचारप्रति आफ्नो गम्भीर ध्....

पक्राउ पुर्जी जारी गर्दैमा क्रान्तिकारीहरु डराएर भाग्दैनन् : शिलु सी
18/02/2024

पक्राउ पुर्जी जारी गर्दैमा क्रान्तिकारीहरु डराएर भाग्दैनन् : शिलु सी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य तथा जनवर्गीय संगठनकी फ्याक्सन इन्चार्ज शिलु सीले पढिरह...

पूर्वसचिव भीम उपाध्यायले ४ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारले हाल्यो मुद्धा
18/02/2024

पूर्वसचिव भीम उपाध्यायले ४ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारले हाल्यो मुद्धा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष....

नेपाली युवाले प्रेम प्रसाद भएर मर्ने होइन्, दलालहरुलाई आगाले झोस्ने हो : विप्लव सी
18/02/2024

नेपाली युवाले प्रेम प्रसाद भएर मर्ने होइन्, दलालहरुलाई आगाले झोस्ने हो : विप्लव सी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलालहरुले नेपालमा निरासा बाँडेर युवाहरुलाई निरास बना....

विप्लवले नेतृत्व पाएकै दिन समाजवादी मोर्चाले गर्यो ससक्त जनपरिचालनको तयारी
18/02/2024

विप्लवले नेतृत्व पाएकै दिन समाजवादी मोर्चाले गर्यो ससक्त जनपरिचालनको तयारी

काठमाडौँ – नेपल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चार दलीय समाजवादी मोर्चाको नेतृत्व पाएकै दिन जनपरिचालन...

चार पार्टी सम्मिलित समाजवादी मोर्चाको नेतृत्वमा विप्लव
18/02/2024

चार पार्टी सम्मिलित समाजवादी मोर्चाको नेतृत्वमा विप्लव

काठमाडौं – नेकपासहित चारवटा राजनीतिक पार्टीहरु संलग्न समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न भएको छ । बैठकले मोर.....

सप्तरीबाट आयो उपेन्द्र यादवका लागि दुःखद खवर
17/02/2024

सप्तरीबाट आयो उपेन्द्र यादवका लागि दुःखद खवर

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि सप्तरी जिल्ला कमिटीको विवादबारे दुःखद खबर प्राप...

बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता
16/02/2024

बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

काठमाडौं – बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” सम्पन्न भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित बिग एजुक.....

युनिभर्सिटी एड्मिसन नेटवर्क (युएएन) को ‘युके एजुकेशन फेयर’ सम्पन्न
16/02/2024

युनिभर्सिटी एड्मिसन नेटवर्क (युएएन) को ‘युके एजुकेशन फेयर’ सम्पन्न

काठमाडौँ – युनिभर्सीटी एड्मिसन नेटवर्क (युएएन) को ‘युके एजुकेशन फेयर’ सम्पन्न भएको छ । सुक्रबार काठमाडौँको पुतली...

वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बन्न सफल भएकोमा एनआईसी एशिया बैंकद्वारा आभार व्यक्त
16/02/2024

वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बन्न सफल भएकोमा एनआईसी एशिया बैंकद्वारा आभार व्यक्त

काठमाडौँ – एनआइसी एशिया बैंकले वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक बन्न सफल भएकोमा समस्त ग्राहकवर्ग, नियमनकारी .....

हातविनाकी ‘सेफ’को सफलताको कथा
16/02/2024

हातविनाकी ‘सेफ’को सफलताको कथा

काठमाडौं – सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आ...

बालुवाटार जग्गा प्रकरणबाट विजय गच्छदारलाई उन्मुक्ति
16/02/2024

बालुवाटार जग्गा प्रकरणबाट विजय गच्छदारलाई उन्मुक्ति

काठमाडौं – बालुवाटारको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई उन्मुक्ति दिएको छ ...

जीवनबहादुर शाहीको एउटा फेसबुक स्टाटसले कर्णालीमा हङ्गामा
16/02/2024

जीवनबहादुर शाहीको एउटा फेसबुक स्टाटसले कर्णालीमा हङ्गामा

काठमाडौँ – कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् का.....

एमालेको सरकारविरुद्ध आन्दोलन गर्ने
15/02/2024

एमालेको सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेले गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मु.....

आरजु राणाको नाममा रहेको टिकापुर नगर विकाश समितिको सरकारी जग्गा नेकपा कैलालीद्वारा कब्जा
15/02/2024

आरजु राणाको नाममा रहेको टिकापुर नगर विकाश समितिको सरकारी जग्गा नेकपा कैलालीद्वारा कब्जा

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी कैलालीले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाको नाममा रहेको टिकापुर विक...

बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” भोली
15/02/2024

बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” भोली

काठमाडौं – फागुन ४ गते सुक्रबार बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” हुने भएको छ । नयाँ बानेश्वरस्थित ब...

निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नु भन्दै आयोगले दलहरुलाई दियो कडा निर्देशन
15/02/2024

निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नु भन्दै आयोगले दलहरुलाई दियो कडा निर्देशन

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूलाई सम्बोधन गर्दै १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगको बिही....

मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ
15/02/2024

मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ

काठमाडौं – मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाण...

फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री हुँदै
15/02/2024

फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री हुँदै

काठमाडौँ – सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले उ....

कपिलवस्तु बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति नेकपाद्वारा दुख: व्यक्त, घाइतेहरुको निशुल्क उपचारको माग
15/02/2024

कपिलवस्तु बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति नेकपाद्वारा दुख: व्यक्त, घाइतेहरुको निशुल्क उपचारको माग

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा बस दुर्घटनामा परि निधन भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै द...

१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित विमानस्थलबाट समातिए २ पाकिस्तानी
15/02/2024

१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित विमानस्थलबाट समातिए २ पाकिस्तानी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकि....

यस्तो कडा नियमसहित कोरियन भाषा परीक्षाको मिति तोकियो
15/02/2024

यस्तो कडा नियमसहित कोरियन भाषा परीक्षाको मिति तोकियो

काठमाडौँ – कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ....

अखिल (क्रान्तिकारी) ले गर्यो सम्मेलनको सम्पूर्ण तयारी पुरा
15/02/2024

अखिल (क्रान्तिकारी) ले गर्यो सम्मेलनको सम्पूर्ण तयारी पुरा

काठमाडौ- नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समिति वागमती कमाण्डको बैठक बुधवार काठमाडौमा सम्पन्न भएको छ । व.....

ललिता निवास जग्गा अनियमितता प्रकरणको फैसला भोलि
14/02/2024

ललिता निवास जग्गा अनियमितता प्रकरणको फैसला भोलि

काठमाडौं – ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले भोलिमात्रै फैसला सुनाउने जनाएको छ । आज फैसला सु....

सरकारले तयार पार्यो ०८१ सालमा दिइने सार्वजनिक विदाको सूची
14/02/2024

सरकारले तयार पार्यो ०८१ सालमा दिइने सार्वजनिक विदाको सूची

काठमाडौं – गृह मन्त्रालयले २०८१ सालमा दिने सार्वजनिक विदाको सूची तयार गरेको छ । २०८१ सालमा ३५ दिन सार्वजनिक विदा ....

Address

Bagmati Provience
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Motivate News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Motivate News:

Videos

Share

About Motivate News

मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । देश बिदेशका खबर अब एउटा मोबाइलमा इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिन्छ ।

हरेक निरास, उदास मनहरुलाई मोटिभेट गरेर सफल बनाउने हाम्रो उद्येश्य छ । सडकमा हिडेकालाई घरसम्म पुर्याउने, घरकालाई समाज सम्म र समाजकालाई राष्ट्र सम्म पुर्याई सच्चा देशभक्त नागरिक बनाउन सहयोग गर्न निरन्तर लागि पर्ने छ मोटिभेट न्युज । अनलाइनको माध्यमबाट पनि निरास मनलाई प्रेरणा दिन सकिन्छ, उत्साहित बनाउन सकिन्छ । सफल हुनेहरुलाई मोटिभेटको खाजो हुन्छ र हामी त्यस्ता मनहरुको लागि मोटिभेस्नल खुराक पस्किने छै ।

विदेश जान चाहनेहरूलाई नेपालमै केही गर्न सकिन्छ, नेपालमै धेरै सम्भावनाहरु छन् भनेर सूचना प्रबाह गर्न र नेपालमै केही गरेर बसेका मनहरुको कथा मार्फत विश्वास दिलाइ ब्यबसायी बनाउनु हाम्रो उद्येश्य हो । सके सम्म नेपालमै बसेर देशको लागि केही गर्ने, निरास भएका मनहरुलाई उत्प्रेणा प्रधान गर्ने र गराउने लेखहरु समेटेर उर्जा प्रधान गर्ने प्रयत्न हाम्रो रहने छ ।

Nearby media companies