Pradeep Bhatt

Pradeep Bhatt Use their interactions to inspire new content
protect the people on your page
correct informations Social website which display true information

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनु भएको छ । उहाँले भ्र...
09/12/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनु भएको छ । उहाँले भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण भ्रष्टाचारको नियन्त्रणमा पनि राज्य चनाखो बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कार...
09/12/2023

आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु प्याजको खरिद–बिक्री शुरु भएको हो ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
07/12/2023

काठमाडौँ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका दीक्षान्त समारोह रोक्ने चेतावनी दिने कर्मचारीप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।
06/12/2023

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । अहिले उहाँको अवस्था स्थीर रहेको डाक्टरले बताएका ...
06/12/2023

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । अहिले उहाँको अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य...
06/12/2023

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटाेन टाउनलाई हराएकाे छ । गए राति केनिलवर्थ राेडमा भएकाे खेलमा आर्सनलले घरेलु...
06/12/2023

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटाेन टाउनलाई हराएकाे छ । गए राति केनिलवर्थ राेडमा भएकाे खेलमा आर्सनलले घरेलु टाेलीलाई ४–३ गाेलकाे अन्तरले हरायाे ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन्...
04/12/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ ।  बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो ।

पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभ...
04/12/2023

पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ...
01/12/2023

आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह ...
01/12/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भु...
28/11/2023

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

काठमाडौँ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा ज...
28/11/2023

काठमाडौँ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभ...
28/11/2023

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ ।

‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजार...
27/11/2023

‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत भएका छन् ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

27/11/2023

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खला...
27/11/2023

घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ ...
26/11/2023

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्ववि...
26/11/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुने...
26/11/2023

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ ।
22/11/2023

छटपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धी कायम रहोस, यस पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
19/11/2023

छटपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धी कायम रहोस, यस पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

रास्वपाले देशभरका निर्वाचन क्षेत्र समितिको समन्वयमा स्थानीय स्तरमा घरदैलो अभियान सञ्चालन हुने जनाएको छ।
17/11/2023

रास्वपाले देशभरका निर्वाचन क्षेत्र समितिको समन्वयमा स्थानीय स्तरमा घरदैलो अभियान सञ्चालन हुने जनाएको छ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाे

09/11/2023

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्या...
09/11/2023

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ ।

स्मार्टअक्षर - नेपालको डिजिटल पत्रिका - सुचनाको पहुँच सबैमा पुगोस भन्ने हेतुले सन्चालनमा आएको यो पत्रिका पढेर प्.....

पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ ।
06/11/2023

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेकाे बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ ।

वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।

Address

New Baneswor
Kathmandu
44600

Telephone

+979848900800

Website

Alerts

Be the first to know and let us send you an email when Pradeep Bhatt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradeep Bhatt:

Share

Nearby media companies

Other Media/News Companies in Kathmandu

Show All