अतितका अधुरा सपना

अतितका अधुरा सपना about loksewa

06/04/2024
दन्द
30/03/2024

दन्द

30/03/2024
Aaja rrb 5 leval
23/03/2024

Aaja rrb 5 leval

Rbb 5 leval
23/03/2024

Rbb 5 leval

Epf aaja
30/12/2023

Epf aaja

Epf 6 taha
29/12/2023

Epf 6 taha

Rbb 4/5
05/12/2023

Rbb 4/5

monitaripolice special
05/12/2023

monitaripolice special

05/12/2023

Nrb का पहिला गभर्नर को निधन कहिले भयो?

कोप 28
05/12/2023

कोप 28

04/12/2023

Bank of the year -२०२3बाट सम्मानित हुने नेपालक बैंक कुन हो

......mm
30/11/2023

......mm

21/09/2023
07/09/2023

भदौ महीनामा अनअपेक्षित रूपमा बैंकहरूले ब्याज बढाए भन्ने आरोप अहिले यत्रतत्र देखिन्छ । सबै बैंकको सीडी अनुपात कम ...

Rbb
17/08/2023

Rbb

Aaja officer
12/08/2023

Aaja officer

04/08/2023

लोकसेवा सहयोगी
सेयर गरेर सुरक्षित राख्नु होला 🥰
नेपाली कला, साहित्य र संगीत विशेष व्यक्ति र तिनका उपाधि
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘आदिकवि ⇨भानुभक्त आचार्य
🔘महाकवि ⇨लक्ष्मीप्रसाद देवकोटा
🔘युवाकवि ⇨मोतिराम भट्ट
🔘राष्ट्रकवि ⇨माधवप्रसाद घिमिरे
🔘युगकवि ⇨सिद्धिचरण श्रेष्ठ
🔘आधुनिक कवि ⇨गोपालप्रसाद रिमाल
🔘आधुनिक वाल्मीकि ⇨रमेशचन्द्र अधिकारी
🔘कविकेशरी ⇨चित्तधर हृदय
🔘जनकविकेशरी ⇨धर्मराज थापा
🔘शृङ्गारिक कवि ⇨मोतीराम भट्ट
🔘आशुकवि ⇨शम्भुप्रसाद ढुंगेल
🔘अस्वीकृत कवि ⇨कविताराम श्रेष्ठ
🔘आयामेली कवि ⇨तिलविक्रम नेम्वाङ
🔘तरल कवि ⇨फणीन्द्र नेपाल
🔘लोक कवि ⇨अलि मिया
🔘कविशिरोमणि ⇨लेखनाथ पौड्याल
🔘भजन शिरोमणि ⇨भक्तराज आचार्य
🔘विद्वत् शिरोमणि ⇨हेमराज पण्डित/सोमनाथ सिग्देल
🔘वाद्य शिरोमणि ⇨उस्ताद गणेशलाल
🔘वाचन शिरोमणि ⇨नारायण पोखरेल
🔘संगीत शिरोमणि ⇨यज्ञराज शर्मा
🔘स्वर सम्राट ⇨नारायण गोपाल
🔘स्वर सम्राज्ञी ⇨अरुणा लामा
🔘स्वर किन्नरी ⇨तारादेवी
🔘संगीत प्रवीण ⇨नराराज ढकाल
🔘लोकनृत्य सम्राट ⇨सुबि शाह
🔘लोक गीत सम्राट ⇨कुमार बस्नेत
🔘अभिनय सम्राट ⇨नीर शाह
🔘पण्डितराज ⇨सोमनाथ सिग्देल

🖤विभिन्न भाषाका सर्वश्रेष्ठ कविहरु ।🖤
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘अङ्ग्रेजी ⇨विलियम शेक्सपियर
🔘हिन्दी ⇨तुलसीदास
🔘चिनिया ⇨ल्यु सुन
🔘बंगाली ⇨रवीन्द्रनाथ टैगोर
🔘ग्रीक ⇨होमर
🔘जर्मन ⇨गेटे
🔘मैथिली ⇨विद्यापति
🔘संस्कृत ⇨कालिदास
🔘उर्दू ⇨मिर्जा गालिव
🔘फारसी ⇨सेखशादी
🔘ल्याटिन ⇨भर्जिल
🔘इटालियन ⇨दाँते
🔘पञ्जावी ⇨वारिस शाह र वीर शाह
🔘भोजपुरी ⇨कविरदास
🔘लिम्बू भाषा ⇨इमानसिंह चेम्जोङ
🔘नेवारी ⇨सिद्धिदास अमात्य, चित्तधर हृदय, धुस्वा सायमी

#नेपालको_इतिहासमा_कसलाई_के_पञ्च
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘राजाका पञ्च ⇨कीर्तिनिधि विष्ट
🔘संकटका पञ्च ⇨सूर्यबहादुर थापा
🔘धूर्त पञ्च ⇨नवराज सुवेदी
🔘अस्तित्वविहिन पञ्च ⇨नगेन्द्रप्रसाद रिजाल
🔘पञ्चको शाह ⇨शरदचन्द्र शाह
🔘पञ्चायतको मलामी ⇨मरिचमान सिंह

#नेपालसँग_दोहोरो_करमुक्ति_सम्झौता_भएका_मुलुकहरु।
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘 #भारत सन् ⇨सन् १९८७ जनवरी १८
◾सम्झौता मिति ⇨वि.सं. २०४४ साउन २२
◾कार्यान्वयन ⇨वि.सं. २०४५ साउन १
◾पुन सम्झौता: ⇨२०११ नोभेम्बर २७

🔘 #नर्वे ⇨सन् १९९६ मे १३
◾सम्झौता मिति ⇨वि.सं. २०५३ बैसाख ३१
◾कार्यान्वयन ⇨वि.सं. २०५३ असार १

🔘 #थाइल्यान्ड ⇨सन् १९९८ फेब्रुअरी २
◾सम्झौता मिति ⇨वि.सं. २०५४ माघ २०
◾कार्यान्वयन ⇨वि.सं. २०५५ असार १

🔘 #श्रीलंका ⇨सन् १९९ जुलाई ६
◾सम्झौता मिति ⇨वि.सं. २०५६ असार २२
◾कार्यान्वयन ⇨वि.सं. २०५७ असार १

🔘 #मौरिसस ⇨सन् १९९९ अगस्ट ३
◾सम्झौता मिति ⇨वि.सं. २०५६ साउन १८
◾कार्यान्वयन ⇨वि.सं. २०५७ असार १

🔘 #अष्ट्रिया ⇨सन् २००० डिसेम्बर १५
◾सम्झौता मिति ⇨वि.सं. २०५७ मंसिर ३०
◾कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

🔘 #पाकिस्तान ⇨सन् २००१ जनवरी २५
◾सम्झौता मिति ⇨वि.सं. २०५७ माघ १२
◾कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

🔘 #चीन ⇨सन् २००१ मे १४
◾सम्झौता मिति ⇨वि.सं. २०५८ जेठ १
◾कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

🔘 #दक्षिण_कोरिया ⇨सन् २००१ अक्टोबर ५
◾सम्झौता मिति ⇨वि.सं. २०५८ असोज १९
◾कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

🔘 #कतार ⇨सन् २००७ अक्टोबर १५
◾सम्झौता मिति ⇨वि.सं. २०६४ असोज २८
◾कार्यान्वयन ⇨वि.सं. २०६५ असार १

🔘 #बङ्गलादेश ⇨सन् २०१५ जनवरी २९
◾सम्झौता मिति ⇨वि.सं. २०७१ माघ १५
◾कार्यान्वयन ⇨वि.सं. २०७२ असार १

✍️हालसम्म नेपालसँग दोहोरो करमुक्ति सम्झौता गर्ने माथि उल्लेख गरेबमोजिम ११ मुलुक रहेका छन्,

#नेपालसँग_BIPPA_सम्झौता_भएका_मुलुकहरु
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘फ्रान्स ⇨१९८३ मे २
🔘जर्मनी ⇨१९८६ अक्टोबर २०
🔘बेलायत ⇨१९९३ मार्च २
🔘मौरिसस ⇨१९९९ अगस्त ३
🔘फिनल्याण्ड ⇨२००९ फेब्रुअरी ३
🔘भारत ⇨२०११ अक्टोबर २१

◾BIPPA को पूरा रूप: Bilateral Investment Promotion and Protection Agreement
◾[लगानी प्रवर्द्धन र संरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता]

🔘विश्वमै पहिलोपटक BIPPA सम्झौता
⇨ "जर्मनी र पाकिस्तान"
⇨सन् १९५९ नोभेम्बर २५

♻️♻️ #लोगो_डिजाइनरहरु।।♻️♻️
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘लोकसेवा आयोग ⭐माधव रेग्मी
🔘निजामती सेवा ⭐भीमबहादुर थापा
🔘एक गाउँ एक उत्पादन ⭐नवज्योति सुवेदी
🔘नेपाल टेलिभिजन ⭐दिपककुमार जोशी
🔘नेपाल आयल निगम ⭐रत्न बज्राचार्य
🔘जनक शिक्षा सामग्री ⭐रत्न बज्राचार्य
🔘राष्ट्रिय खेलकुद परिषद् ⭐देवलाल मोक्तान
🔘लुम्बिनी विकास कोष ⭐विकास फर्कासे
🔘काठमाडौ महानगरपालिका ⭐सागर मानन्धर
🔘 नेपाल भ्रमण वर्ष १९९८ ⭐मदन चित्रकार
🔘संसदका लागि नयाँ प्रतीक चिन्ह ⭐टेकवीर मुखिया
🔘सातौं राष्ट्रिय खेलकुद ⭐खेमराज श्रेष्ठ
🔘आठौं राष्ट्रिय खेलकुद ⭐सन्तोष विष्ट
🔘आठौं साफ ⭐सुरेन शाक्य
🔘सार्क ⭐शैलेन्द्र महर्जन
🔘भिजिट नेपाल २०२० ⭐उद्धव रिमाल
🔘प्रदेश नम्बर ५ ⭐खगेश्वर भण्डारी
🔘गण्डकी प्रदेश ⭐विनित रानामगर
🔘 #नया_निशाना_छाप 📖 २०६३ पौष १५👇
⭐⇨नविन्द्रमान राजभण्डारी
⭐⇨हिमालय गौतम
⭐⇨कृष्ण श्रेष्ठ (संयुक्त रुपमा)

#नेपालका_जैविक_मार्गहरु😃
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘सामेश्वर जैविक मार्ग 👉चितवन
🔘वरण्डाभार जैविक मार्ग 👉चितवन
🔘काम्दी जैविक मार्ग 👉बाके
🔘खाता जैविक मार्ग 👉बर्दिया
🔘कर्णाली जैविक मार्ग 👉बर्दिया
🔘वसन्ता जैविक मार्ग 👉कैलाली
🔘ब्रह्मदेव जैविक मार्ग 👉कञ्चनपुर

लेखा बिसेस
03/08/2023

लेखा बिसेस

बाघ आयो.......
29/07/2023

बाघ आयो.......

28/07/2023
aaja monitari police 2080/04/07
23/07/2023

aaja monitari police 2080/04/07

15/07/2023

१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?
→ उत्तर अमेरिका
२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?
→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट⇒
३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो
→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड, बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?
→ उत्तर अमेरिका,
५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
→ पेयसी
६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?
→ माउण्ट मेकिल्ने
७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?
→ हरिकन/टोरनेडो
८. विश्वको चौथो ठूलो महादेश कुन हो ?
→ दक्षिण अमेरिका
९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
→ टिटिकाका(दक्षिण अमेरिका)
१०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
→ पनामा नहर
११. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?
→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
१२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
→ पेम्पाज
१३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?
→ बोलिभियाको राजधानी लापान
१४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
१५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
१६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका,
१७. सबै भन्दा कान्छो महादेश कुन हो ?
→ अन्टार्कटिका
१३. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?
→ छैटौँ
१४. युरोप महादेशमा कति देश पर्दछन् ?
→५० वटा
२०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?
→ रसिया
२१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?
→ युरोप
२२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ युरोप
२३. ‘Bread Basket of the world’ भन्नाले कु देशलाई चिनिन्छ ?
→ युक्रेन
२४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?
→ अष्ट्रेलिया
२५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
२६. अस्टेलिया महादेशको खोज कसले गरेका हुन् ?
→ऐबेल तस्मान र जेम्स कुक,
२७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
२८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?
→ आधा
२९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?
→ ७१ प्रतिशत
३०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?
→ पाँच वटा(शुत्र–प्रआहिकुसु)
३१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ?
→ प्रशान्त महासागर
३२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ एक तिहाई(४५.५ प्रतिशत)
३३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?
→ मरियाना ट्रन्च
३४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ?
→ महाद्धीपिय मानतट
३५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
→ आन्ध्र महासागर
३६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ २५.७० प्रतिशत
३७. अङ्ग्रेजी अक्षर ‘S’ आकार भएको महासागर कुन हो ?
→ आन्ध्र महासागर
३८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ?
→ आन्ध्र महासागर,
३९. हिन्द महासागर विश्वको कतिऔँ ठूलो महासागर हो ?
→ तेस्रो
४०. त्रिभुजाकार महासागर कुन हो ?
प्रशान्त महासागर
४१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ?
→ हिन्द महासागर
४२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ?
→ रत्नाकर
४३. दक्षिण ध्रुबिय महासागर कुन हो ?
→ कुमेरु
४४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ?
→कुमेरु
४५. चिसो पानीको महासागर कुन हो ?
→ कुमेरु
४६. उत्तर ध्रुबिय महासागर कुन हो ?
→ सुमेरु
४७. अक्षांश रेखालाई के भनिन्छ ?
→ समानान्तर रेखा
४८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ?
→ अक्षांश रेखा
४९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ?
→ ४ मिनेट
५०. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
→ क्यण्डेला

15/07/2023

✅ तहगत बैंकिङ प्रणालि / पद्धतिकाे अवधारणा बारे उल्लेख गर्दै नेपालकाे सन्दर्भमा तहगत बैंकिङ पद्धतिबाट देखा परेका फाइदा एवं बेफाइदा लाई बुदागत रुपमा प्रस्तुत गर्नुहाेस ? [ 3+7=10]

⬇️ तहगत बैंकिङ पद्धति भन्नाले विभिन्न बैंक तथा बित्तीय संस्थालाई स्पष्ट संरचनागत स्वरुपमा बिभाजन गर्दै निरन्तर रुपमा बैंकिङ सेवा उपलब्ध गराउने प्रयास / पद्धति लाई जनाउछ ।

⬇️ एघार महिनाकाे बित्तीय एवं आर्थिक डेटा ( 2080 जेठ मसान्तसम्म) लाई हेर्दाे तहगत बैंकिङ पद्धति अनुसार क , ख , ग र घ वर्गका बित्तीय संस्था हरु क्रमश : २१, १७, १७ र ६३ गरि कुल ११८ बैंक तथा बित्तीय संस्था रहेका छन ।

⬇️ नेपालकाे परिवेशमा तहगत बैंकिङ पद्धति लागू गरे पश्चात् देखा परेका फाइदा र बेफाइदा लाई तल बुदागत रुपमा उल्लेख गरिएको छ ।

क. फाइदा हरु :
1. गुणस्तरीयता बैंकिङ सेवा प्राप्तिमा सहयोग पुगेको छ।
2. अर्थतन्त्रको सम्पूर्ण क्षेत्र लाई ( banking priduct) सग अन्तर सम्बन्ध कायम राख्न सहयोग पुगेको छ ।
3. बित्तीय पहुँच , बित्तीय साक्षरता दर तुलनात्मक रुपमा बिस्तार गर्न सहयोग पुगेकाे पाइन्छ ।
4. ग्रामीण क्षेत्रमा समेत बैंकिङ शाखा खाेलि ( branch less banking service ) प्रदान कार्यमा मद्दत पुगेको छ ।
5. विभिन्न तहका बैंकले सम्पन्न गर्नुपर्ने कार्यमा पहिचान गर्न सहज भएको पाइन्छ ।
6. स्पष्ट रुपमा bfi सञ्चालन गर्नका लागि आवश्यक पर्ने पुजिकाे सिमा निर्धारण कार्यमा सहयोग पुगेको छ।

ख. बेफाइदा हरु :
1. नियमकारी निकायकाे प्रत्यक्ष अनुगमन , सुपरिवेक्षकीय कार्यमा थप चुनौती उत्पन्न भएको पाइन्छ ।
2. बैंकिङ सञ्चालन लागत तुलनात्मक रुपमा बढेको पाइन्छ ।
3. अस्वस्थ बैंकिङ प्रतिस्प्रर्धा बढेको छ ।
4. गुणस्तरीयता बैंकिङ सेवा प्रवाहमा प्रश्न चिन्ह उठ्ने संकेत बढेको छ ।
5. मर्जर प्राप्ति कार्यमा थप चुनौती पैदा भएको छ ।
6. निश्चित क्षेत्र केन्द्रित बित्तीय सेवा उपलब्ध कार्यले तिव्रता पाएकाे छ ।

✅ अन्ततः : यसर्थ तहगत बैंकिङ पद्धति बैंक बित्तीय संस्थाकाे वर्गीकरण प्रक्रिया हाे । जसबाट देखिएका फाइदा जन्य कार्यलाई आत्मसाथ गरि यसबाट देखिएका बेफाइदा लाई सुधार गर्दै निरन्तर बैंकिङ कार्य सञ्चालन गर्न सकेकाे खण्डमा बैककाे निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ ।

कर्जासबन्धि
07/07/2023

कर्जासबन्धि

Address

Kathamandu Marga
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when अतितका अधुरा सपना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अतितका अधुरा सपना:

Share


Other Media/News Companies in Kathmandu

Show All