18Nepal.com

18Nepal.com सूचना विभाग, प्रेस काउन्सिल नेपालबाट समेत मान्यता प्राप्त अनलाइन पत्रिका ।
दर्ता नं. ३२५६
(4)

२०८० साल पौष महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
17/12/2023

२०८० साल पौष महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्या...

मंसिर ३० देखि पुष ०६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
16/12/2023

मंसिर ३० देखि पुष ०६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, साम....

सिँचाइका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर
15/12/2023

सिँचाइका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा काठमाडौंमा कार्यरत सव–इन्जिनियर दि...

देशभर बढ्यो चिसो, तराईमा हुस्सु
15/12/2023

देशभर बढ्यो चिसो, तराईमा हुस्सु

काठमाडौं । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशि....

तपाईको नामको पहिलो अक्षरमा के लुकेको छ रहस्य, जान्नुहोस् !
14/12/2023

तपाईको नामको पहिलो अक्षरमा के लुकेको छ रहस्य, जान्नुहोस् !

एजेन्सी । जीवनमा कुनै पनि व्यक्तिको नाम धेरै महत्त्वपूर्ण छ । यति मात्र होइन, ज्योतिष शास्त्रका अनुसार व्यक्तिको...

मंसिर १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
04/12/2023

मंसिर १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यवसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक काम....

मंसिर १६ देखि २२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
02/12/2023

मंसिर १६ देखि २२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । यात्रामा झन्झट आइलाग्नेछ । बोल्दा निक.....

मंसिर १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
30/11/2023

मंसिर १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थि...

२०२३ को अन्तिम महिना यी व्यक्तिहरूका लागि हुँदैछ खास, हुनेछन् मालामाल
29/11/2023

२०२३ को अन्तिम महिना यी व्यक्तिहरूका लागि हुँदैछ खास, हुनेछन् मालामाल

एजेन्सी । वर्षको अन्तिम महिना डिसेम्बर सुरु हुन लागेको छ । यो महिनामा धेरै महत्त्वपूर्ण ग्रहहरूले आफ्नो राशि परि...

मंसिर १२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
27/11/2023

मंसिर १२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्र....

२०८० साल मंसिर महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
20/11/2023

२०८० साल मंसिर महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मंसिर महिनामा मेष राशिको लागि सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने कामम.....

विश्वकपको फाइनलमा भारतविरुद्ध हेडको शतक, अष्ट्रेलिया च्याम्पियन
19/11/2023

विश्वकपको फाइनलमा भारतविरुद्ध हेडको शतक, अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । विश्वकपको क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएसँग....

कार्तिक २५ देखि मंसिर १ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
11/11/2023

कार्तिक २५ देखि मंसिर १ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो हप्ता कतै घुम्न जाने योजना बन्न सक्छ । रोकिएका कार्यहरू पुन सञ्चालनमा आउनेछ । आद....

धनतेरसको दिन अपनाउनुहोस् यो उपाय : हुँदैन अकाल मृत्यु, हुनेछन् शत्रु नाश
07/11/2023

धनतेरसको दिन अपनाउनुहोस् यो उपाय : हुँदैन अकाल मृत्यु, हुनेछन् शत्रु नाश

एजेन्सी । धनतेरसको पर्व दीपावली भन्दा ठीक अघि मनाइन्छ । यस दिन मानिसहरूले भगवान धन्वंतरीको पूजा गर्छन् र आफ्नो घ.....

कार्तिक १८ देखि २४ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
04/11/2023

कार्तिक १८ देखि २४ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला ।...

धनतेरसमा यी प्राणी देख्नुभयो भने बन्नुहुनेछ मालामाल, माता लक्ष्मीको रहनेछ कृपा
03/11/2023

धनतेरसमा यी प्राणी देख्नुभयो भने बन्नुहुनेछ मालामाल, माता लक्ष्मीको रहनेछ कृपा

एजेन्सी । दीपावली अर्थात तिहार हिन्दू धर्मको ठूलो चाड हो । उत्साह, उमंग र खुशीको यो पर्व कार्तिक २५ गतेदेखि सुरु ह.....

बारामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला
03/11/2023

बारामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका ६ स्थित घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । घुसुकपुरको खेतमा परिचय...

भोलि यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने
03/11/2023

भोलि यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएक....

जिप्रका, पर्साले विदेशीसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई नागरिकता दिने
02/11/2023

जिप्रका, पर्साले विदेशीसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई नागरिकता दिने

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले गैरआवासीय नेपाली र विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाको सन्तान.....

महिलाको हत्या प्रकरणमा पति र सौता पक्राउ
02/11/2023

महिलाको हत्या प्रकरणमा पति र सौता पक्राउ

वीरगंज । वीरगंज महानगर १४ बहुअरी बस्ने महिमा खातुनको हत्याको आरोपमा उनका पति र सौता पक्राउ परेको जिल्ला प्रहरी क.....

चोरी भएको सरकारी मोटरसाईकलसहित ३ जना पक्राउ
02/11/2023

चोरी भएको सरकारी मोटरसाईकलसहित ३ जना पक्राउ

रौतहट । सरकारी नम्बरको मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरेको छ । असोज २९ गते दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. १ .....

सिरहामा एनएमबी बैंकका गार्ड मृत फेला
02/11/2023

सिरहामा एनएमबी बैंकका गार्ड मृत फेला

सिरहा । सिरहाको मिर्चैयाको कटारी चोकमा रहेको एनएमबी बैंकमा कार्यरत एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । उनी आज ....

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
02/11/2023

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्ट....

कार्तिक १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
02/11/2023

कार्तिक १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थि...

सर्लाहीमा मन्त्रीको गाडीले दियो ठक्कर : तीन जना घाइते, एकको अवस्था गम्भीर
01/11/2023

सर्लाहीमा मन्त्रीको गाडीले दियो ठक्कर : तीन जना घाइते, एकको अवस्था गम्भीर

सर्लाही । सर्लाहीमा प्रदेश सरकारका मन्त्रीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । जिल्लाक....

महोत्तरीमा बोक्सीको आरोपमा दलित परिवारमाथि कुटपिट
01/11/2023

महोत्तरीमा बोक्सीको आरोपमा दलित परिवारमाथि कुटपिट

महोत्तरी । महोत्तरीको गौशालामा बोक्सीको आरोपमा कुटपिट गरिएको छ । बोक्सीको आरोपमा दलित परिवारका चार जनालाई कुटप.....

रौतहटमा बिल बिजक नभएको लत्ता कपडासहित मोटरसाईकल नियन्त्रणमा
01/11/2023

रौतहटमा बिल बिजक नभएको लत्ता कपडासहित मोटरसाईकल नियन्त्रणमा

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते करिव १ लाख १६ हजार रुपैयाँ बराबरको चोरी पैठारी.....

कार्तिक १६ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
01/11/2023

कार्तिक १६ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनस...

युद्धको नायक : अचुत दाहाल
01/11/2023

युद्धको नायक : अचुत दाहाल

हजुर भएर, हामी भएर, तिमी भएर अनी म भएर बनेको संसार प्रविधि गुन्द्रि र अणुको मान्द्रोमा कति दिन सुकाउछौ विक्षिप्त आ.....

भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर
01/11/2023

भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर

काठमाडौं । भोलिदेखि सरकारी कार्यालय समय हेरफेर हुने भएको छ । यस अघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्दै आएका सर...

मधेस प्रदेशको शिक्षामन्त्री बनिन् कक्षा ९ की छात्रा खातुन
01/11/2023

मधेस प्रदेशको शिक्षामन्त्री बनिन् कक्षा ९ की छात्रा खातुन

जनकपुर । कक्षा ९ मा अध्ययनरत एक छात्रा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् । अन्तर्राष्ट्रिय बाल...

राष्ट्र संघका महासचिव एन्टोनियोको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
01/11/2023

राष्ट्र संघका महासचिव एन्टोनियोको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएक...

नेपाली युवाद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
01/11/2023

नेपाली युवाद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

काठमाडौं । नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन् ।...

सर्लाहीमा डुबेर एक किशोरको मृत्यु, केहि दिनदेखि थिए बेपत्ता
31/10/2023

सर्लाहीमा डुबेर एक किशोरको मृत्यु, केहि दिनदेखि थिए बेपत्ता

सर्लाही । सर्लाहीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका १, खैरवाका मदन राय.....

शाहिद अफ्रिदीको भविष्यवाणी, यो टिमले जित्नेछ विश्वकप
31/10/2023

शाहिद अफ्रिदीको भविष्यवाणी, यो टिमले जित्नेछ विश्वकप

एजेन्सी । विश्वकपको महत्वपूर्ण खेलमा इंग्ल्याण्डलाई १०० रनले पराजित गर्दै भारतले विश्वकपमा छैटौं जित हात पारेस...

कार्तिक १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
31/10/2023

कार्तिक १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपय....

एनआरएनएको कार्यालयमा दुई समूहबीच हात हालाहाल, आरके शर्माको समर्थकको भाँचियो दाँत
31/10/2023

एनआरएनएको कार्यालयमा दुई समूहबीच हात हालाहाल, आरके शर्माको समर्थकको भाँचियो दाँत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय बालुवाटारमा बद्री केसी र आरके शर्मा समर्थकबीच हात हालाहाल .....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when 18Nepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 18Nepal.com:

Videos

Share