Hamrakura.com

Hamrakura.com तपाई हामी सबैका कुरा hamrakura.com, तपाई हामी सवैका कुरा hamrakura.com,

(facebook.com/hamrakura, twitter.com/hamrakura)

मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअध...
22/11/2023

मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् ।
22/11/2023

हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् ।

हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
22/11/2023

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

महामन्त्री थापाले सबै बरालिए देश कसले बनाउँछ ? भन्दै कांग्रेस सम्हालिएमात्र देश बन्ने भन्दै आत्तिनु भन्दा एकपटक भित्रदेख...
22/11/2023

महामन्त्री थापाले सबै बरालिए देश कसले बनाउँछ ? भन्दै कांग्रेस सम्हालिएमात्र देश बन्ने भन्दै आत्तिनु भन्दा एकपटक भित्रदेखि कांग्रेसको भावना जगाउन पनि आग्रह गरे ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बाहिरको माहोल देखेर नआत्तिन आग्रह गरेका छन् ।

22/11/2023

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको तर्क

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको तर्कसरकारको निकम्मापनले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्‍यो, स्वीकार्य ...
22/11/2023

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको तर्क
सरकारको निकम्मापनले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्‍यो, स्वीकार्य हुन्न [भिडियो]
गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन

अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् ।

अनेसास सुनील पाठक विशिष्ट पुरस्कार वरिष्ठ साहित्यकार एवं शिक्षाविद् प्राध्यापक मोहन सिटौलाले पाएका छन् ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
22/11/2023

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको .....

22/11/2023

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्‍यो

भूकम्प पीडितबारे राष्ट्रपतिको चासो, समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल https://hamrakura.com/news-details/159466/2023...
22/11/2023

भूकम्प पीडितबारे राष्ट्रपतिको चासो, समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल https://hamrakura.com/news-details/159466/2023-11-22

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्...

सर्‍यो प्रधानमन्त्रीको कार्यालय [भिडियो]नयाँ भवनमा सरेपछि अब नयाँ ढङ्गले जाने सङ्कल्प
22/11/2023

सर्‍यो प्रधानमन्त्रीको कार्यालय [भिडियो]
नयाँ भवनमा सरेपछि अब नयाँ ढङ्गले जाने सङ्कल्प

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको छ ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थि...
22/11/2023

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्...

अहिलेको आर्थिक समस्याहरु के छ यसको हल गर्नेतिर सरकार इमानदारीपूर्वक लाग्यो भने व्यवस्थाका विरुद्धमा उठेका कुराहरु आफैँ न...
22/11/2023

अहिलेको आर्थिक समस्याहरु के छ यसको हल गर्नेतिर सरकार इमानदारीपूर्वक लाग्यो भने व्यवस्थाका विरुद्धमा उठेका कुराहरु आफैँ निश्क्रिय हुँदै जान्छ ।

अहिलेको आर्थिक समस्याहरु के छ यसको हल गर्नेतिर सरकार इमानदारीपूर्वक लाग्यो भने व्यवस्थाका विरुद्धमा उठेका कुरा...

उनी भन्छन्, 'दिनभर पसलमा कमाइ भएको जम्मा गरेको पैसा डुब्दा दुःख लागेको छ ।' रानाजस्तै हजारदेखि लाखौँ रुपैयाँ डुब्नेहरुको...
22/11/2023

उनी भन्छन्, 'दिनभर पसलमा कमाइ भएको जम्मा गरेको पैसा डुब्दा दुःख लागेको छ ।' रानाजस्तै हजारदेखि लाखौँ रुपैयाँ डुब्नेहरुको पीडा सुनिसक्नु छैन ।

रानाजस्तै हजारदेखि लाखौँ रुपैयाँ डुब्नेहरुको पीडा सुनिसक्नु छैन ।

22/11/2023

गणतन्त्रमा विरोध गर्न पाइन्छ, सरकारले असन्तुष्टि समाधान गर्नुपर्छ – गगन थापा

सरकारले थालेको अर्थतन्त्र सुधारको पहलप्रति समर्थन जनाउँदै यसले निष्कर्ष पाउनु पर्नेमा जोड दिएका छन् ।

प्रचण्डको अर्थतन्त्र सुधारको पहलप्रति गगन भन्छन् – ‘एक क्षणको विषय नबनोस्’

भिडियोमा महिलाहरूले  ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर त...
22/11/2023

भिडियोमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको प्रस्ट सुनिन्छ ।

दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ र एमालेको भ्रातृ संगठनको ...

टर्किए लग्यो गाजाबाट आफ्ना नागरिकलाई स्वदेश
22/11/2023

टर्किए लग्यो गाजाबाट आफ्ना नागरिकलाई स्वदेश

आफन्तहरूलाई स्वदेश ल्याएको विदेश मन्त्री हकान फिदानले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् ...
22/11/2023

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन....

इजरेल र हमासबीच युद्ध विराम हुँदै
22/11/2023

इजरेल र हमासबीच युद्ध विराम हुँदै

जरेल र हमासबीच युद्ध विराम हुने भएको छ ।

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फराररकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी
22/11/2023

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी

सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा
22/11/2023

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।

रास्वपाले रौतहटमा कार्यक्रम गर्दै
22/11/2023

रास्वपाले रौतहटमा कार्यक्रम गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा कार्यक्रम गर्ने भएको छ ।

नेता परिचालन गर्न एमाले बैठक बस्दै
22/11/2023

नेता परिचालन गर्न एमाले बैठक बस्दै

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ ।

हिरासतमै पुस्तकालय
22/11/2023

हिरासतमै पुस्तकालय

हिरासतमा रहेकाहरूले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन् ।

शीतलनिवास र बालुवाटार वरपर निषेधाज्ञा
22/11/2023

शीतलनिवास र बालुवाटार वरपर निषेधाज्ञा

शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबारसम्म यस्तो रहनेछ मौसम
22/11/2023

शुक्रबारसम्म यस्तो रहनेछ मौसम

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

भीपीएन प्रयोग गरेर टिकटक चलाए डाटा चोरी हुनसक्ने
22/11/2023

भीपीएन प्रयोग गरेर टिकटक चलाए डाटा चोरी हुनसक्ने

भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

‘पश्चिमा संस्कारको प्रभावले प्राचीन संस्कृति सङ्कटमा’
22/11/2023

‘पश्चिमा संस्कारको प्रभावले प्राचीन संस्कृति सङ्कटमा’

पोखरामा आयोजित संगोष्ठीमा

रसुवागढी नाकाबाट सुन तस्करी, तीन जना पक्राउ
22/11/2023

रसुवागढी नाकाबाट सुन तस्करी, तीन जना पक्राउ

सुन तस्करी गरेको आरोपमा मंगलबार तीन जना पक्राउ परेका छन् ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
22/11/2023

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३१ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ ।...
22/11/2023

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३१ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ ।

मिति २०८० मंसिर ६ गते बुधबार, इस्वीसंवत नोभेम्वर २२ तारिक सन् २०२३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, शुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भए...
21/11/2023

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, शुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, शुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रलाई आफ्नो नामप्रति मोह भंग भएको आशंका गरिएको छ ।
21/11/2023

राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रलाई आफ्नो नामप्रति मोह भंग भएको आशंका गरिएको छ ।

राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रलाई आफ्नो नामप्रति मोह भंग भएको आशंका गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे राजनीतिक दल, निजी क्षेत्र, अर्थतन्त्रका विज्...
21/11/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे राजनीतिक दल, निजी क्षेत्र, अर्थतन्त्रका विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे राजनीतिक दल, निजी क्षेत्र, अर्थतन्त्रका विज्ञ तथा सरोकारवाला नि.....

कुमारी बैङ्कको बिमा सुविधासहित “गज्जबको बचत खाता” सार्वजनिक
21/11/2023

कुमारी बैङ्कको बिमा सुविधासहित “गज्जबको बचत खाता” सार्वजनिक

बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधा सहितको परिमार्जित सुविधा सहित

पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका ...
21/11/2023

पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

फिफा विश्वकप – २०२६ र एएफसी एसिया कप – २०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
21/11/2023

फिफा विश्वकप – २०२६ र एएफसी एसिया कप – २०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

Address

Kamlapokhari
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Hamrakura.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamrakura.com:

Videos

Share

Nearby media companies