लाेकसेवा तयारी

लाेकसेवा तयारी news and media
(1)

कति हुन्छ ?
04/04/2023

कति हुन्छ ?

09/01/2023

नेपाल परिचय दशौँ संस्करण २०७९

09/11/2022
12/10/2022
16/09/2022
06/09/2022
03/09/2022
24/08/2022
10/08/2022
27/07/2022
17/06/2022

साझा यातायातमा स्थायी जागिरको अवसर ,
लोकसेवा आयोग ले परीक्षा लिन्छ है ❣️🙏

२०७६ सालको विज्ञापनमा परीक्षा दिएर २०७९ सालमा सिफारिस भएको नायब सुब्बा समूहले आज राष्ट्रिय आविष्कार केन्द्रलाई ५२,२०० रु...
29/05/2022

२०७६ सालको विज्ञापनमा परीक्षा दिएर २०७९ सालमा सिफारिस भएको नायब सुब्बा समूहले आज राष्ट्रिय आविष्कार केन्द्रलाई ५२,२०० रुपियाँ रकम हस्तान्तरण गरेको छ ।

प्रदेश लोकसेवा आयोग , प्रदेश नं 1 ले छैटौं तह अधिकृत पदको लागि विज्ञापन खुलाएको छ
02/05/2022

प्रदेश लोकसेवा आयोग , प्रदेश नं 1 ले छैटौं तह अधिकृत पदको लागि विज्ञापन खुलाएको छ

प्रदेश लोकसेवा आयोग , 1 नम्बर प्रदेशले लिएको सहायक पाँचौं, कानुन समूहको प्रथम चरणको परीक्षाफल सार्वजनिक गरेको छ ।https:/...
30/04/2022

प्रदेश लोकसेवा आयोग , 1 नम्बर प्रदेशले लिएको सहायक पाँचौं, कानुन समूहको प्रथम चरणको परीक्षाफल सार्वजनिक गरेको छ ।

https://drive.google.com/file/d/1K108se49_iVBKpp68nZjH5ukzXJdjtPP/view

नायब सुब्बाको स्थगित परीक्षा हुने बारेको लोकसेवा आयोगको सूचना
28/04/2022

नायब सुब्बाको स्थगित परीक्षा हुने बारेको लोकसेवा आयोगको सूचना

28/04/2022

३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा !

आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।

यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

20/04/2022
13/04/2022

लोकसेवा आयोग (बुटवल कार्यालय) ले 2076 सालको नायब सुब्बा पदको सिफारिस गरेको छ । सफल हुनुहुने सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 😍😍

12/04/2022

लोकसेवा आयोगले 2076 सालको नायब सुब्बा (धनकुटा कार्यालय) पदको सिफारिस गरेको छ । सफल हुनुहुने सम्पूर्णलाई बधाई तथा शुभकामना 😍😍

10/04/2022
भोलि 2078 साल चैत 26 गते हुने प्रदेश नम्बर 1 को सहायकस्तर पाँचौं तहको परीक्षा केन्द्र
08/04/2022

भोलि 2078 साल चैत 26 गते हुने प्रदेश नम्बर 1 को सहायकस्तर पाँचौं तहको परीक्षा केन्द्र

06/04/2022
05/04/2022

# नोबेल पुरुस्कार को उपनाम ले चिनिने पुरुस्कार।

१.एसिया को नोबेल पुरुस्कार- रोमन म्यागासेस अवार्ड
२.बैकल्पिक नोबेल पुरुस्कार- द राइट लाइभहुड अवार्ड
३.बेबि नोबेल पुरुस्कार- जोन बिटस क्लार्क अवार्ड
४. मानव अधिकार क्षेत्र को नोबेल पुरुस्कार- मार्टिन एनल्स अवार्ड
५.चलचित्र क्षेत्र को नोबेल पुरुस्कार- ओस्कार अवार्ड
६.बाताबरण क्षेत्र को नोबेल पुरुस्कार- गोल्डम्यान पुरुस्कार
७.चिनियाँ नोबेल पुरुस्कार- कन्फ्युसियस शान्ती पुरुस्कार
८.नेपाल को नोबेल पुरुस्कार- मदन पुरुस्कार

04/04/2022

Address

Lainchaur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लाेकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies