कामधेनु टेलिभिजन

कामधेनु टेलिभिजन ज्योतिष तथा वास्तु सेवा साथै रेकि हिलिङ, पेण्डुलम डाउजिङ तथा वैदिक मन्त्र शक्तिद्वारा उपचार गरिन्छ ।
(2)

नया चिना कुंडली बनाउन, फलादेशका लागि, Numerology मार्फत मोबाइल नंबर डिजाइन गरि business grow गर्न, घरको वास्तु गरेर आफू ...
02/06/2024

नया चिना कुंडली बनाउन, फलादेशका लागि, Numerology मार्फत मोबाइल नंबर डिजाइन गरि business grow गर्न, घरको वास्तु गरेर आफू र आफ्नो परिवार सुखी र खुशी भएर बस्नका लागि सम्पर्क गर्नुहोला ।
सम्पर्क : 9851341926

12/05/2024

गलेश्वर धाम, मुक्तिक्षेत्र म्याग्दी
दिव्य अनि पावन भुमी एकपटक पाइला टेक्नैपर्ने क्षेत्र ।

🚩🌺🌹राधे श्याम🌹🌺🚩

10/05/2024

घुम्न जाने हैन त रेसुंगा??
आहा!! कति दिब्य अनि पावन भुमी गुल्मिको रेसुंङ्गा❤️

🚩🌺🌹राधे राधे🌹🌺🚩

07/05/2024

सत्यनारायण पुजा पछिको भजन
हजुरहरु पनि सुनेर आनन्द लिनुहोस है

🚩🌺🌹राधे राधे🌹🌺🚩

© भीमकान्त भागवत

04/05/2024

शिवजी भिनाजु । मनोज भण्डारी । उपजाती छन्द
यस्ता मनमोहक अनि दिब्य कबिता कथा तथा सत्संग हेर्न सुन्न
कामधेनु टेलिभिजन लाई Follow गर्नुहोला ।

🚩🌺🌹राधे राधे🌹🌺🚩

16/04/2024

बिश्वबिराट शालिग्राम धाम सेतिबेणीको महिमा

🚩🌺🌹राधे श्याम🌹🌺🚩

पुज्य गुरुदेव❤️
11/04/2024

पुज्य गुरुदेव❤️

❤️❤️महाशिवरात्री❤️❤️
08/03/2024

❤️❤️महाशिवरात्री❤️❤️

01/03/2024

🚩ॐ नमो नारायणजी🚩

22/02/2024

🚩🌺🌹जय श्रीमन्नारायण🌹🌺🚩🚩

14/02/2024

वसन्त पंचमी : सरस्वती पुजा विशेष
श्री नवज्योती आधारभुत बिद्यालय, भजनी ४, बिजुलिया कैलाली

🚩🌺🌹राधे राधे🌹🌺🚩

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृताया वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देव...
14/02/2024

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।


या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥1॥

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।


हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥2॥

।।गायत्री मन्त्र।।ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि । धियो यो नः प्रचोदयात् ।।  चीनको सुदुर उत्तर ...
10/02/2024

।।गायत्री मन्त्र।।

ॐ भूर्भुवः स्वः ।
तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि ।
धियो यो नः प्रचोदयात् ।।

चीनको सुदुर उत्तर पुर्व मंचुरियामा फेला परेको तिब्बतीयन, मंचुरियन, साइबेरियन, रसियन(कालमुक) लगायतका विभिन्न लिपीमा लेखिएको गायत्री मन्त्रको एक प्राचीन अभिलेख।

जय सनातन🙏जय गौमाता
🚩🌺🌹राधे राधे🌹🌺🚩

02/02/2024

🚩🌺🌹राधे राधे🌹🌺🚩

छत लाई निकै घमण्ड थियो आफ्नो उचाईमा,अर्को तला थपियोउ तल पर्यो,घमण्ड चकनाचुर भयो ।त्यसैले,घमण्ड नगरौं है साथिहरु!राधे राध...
24/07/2023

छत लाई निकै घमण्ड थियो आफ्नो उचाईमा,
अर्को तला थपियो
उ तल पर्यो,
घमण्ड चकनाचुर भयो ।
त्यसैले,
घमण्ड नगरौं है साथिहरु!

राधे राधे🙏

सिघ्र स्वास्थ्य लाभको कामना!!
16/02/2023

सिघ्र स्वास्थ्य लाभको कामना!!

एक चोटि एउटा जङ्गलमा भीषण आगोलागी हुन्छ । जङ्गली जनावर र पशुपंक्षीहरू ज्यान जोगाउनका लागि यता उता भाग्न थाल्छन् । भाग्न ...
18/11/2022

एक चोटि एउटा जङ्गलमा भीषण आगोलागी हुन्छ । जङ्गली जनावर र पशुपंक्षीहरू ज्यान जोगाउनका लागि यता उता भाग्न थाल्छन् । भाग्न नसक्नेहरू आगोले पोलेर घाइते भै चिच्याउन थाल्छन् । जङ्गलको उक्त आगो निभाउनका लागि कतैबाट कुनै पहल गरिएको थिएन । अब त जङ्गलको भीषण आगो नजिकैको मानव बस्तीसम्म पुग्ने निश्चित जस्तै थियो । यसरी जङ्गलमा आगो लागिरहेको एउटा रुखमा बसेर भँगेरा र कागले हेरिरहेका थिए । जीउँदै जल्दै गरेका जनावरहरूका दर्दनाक चित्कार र धुँवाको कालो मुस्लोको बीचमा भँगेराले कागलाई भन्छ-"काग दाई काग दाई, हेर न साह्रै अनिष्ट हुन लाग्यो, हामीले आगो निभाउन केही गर्न सकिन्छ कि सोचौ न ?" भँगेराको कुरा सुनेर कागले निश्चिन्त पाराले भन्छ- "हामी यती साना छौँ, हामीले कसरी यती ठूलो आगो निभाउन सक्छौँ र ? हामीले त रुखमा बसेर हेर्नुको बिकल्प नै छैन बुझ्यौ ? यो जङ्गल उजाड भयो भने अर्को जङ्गलमा बसाइ सरौँला, किन चिन्ता लिन्छौ र भँगेरा भाई ? चिन्ता मत करो , आओ रमिता देखो ।"
कागको यस्तो कुरा सुने पछी खिन्न हुँदै भँगेराले भन्छ- "उसो भए तिमी बसिराख, म चाँही जती सक्छु त्यती भए पनि आगो निभाउने प्रयास गर्छु । " भँगेरा भुर्र उडेर नजिकैको तलाउमा जान्छ, आफ्नो चुच्चोभरि पानी भर्छ र ल्याएर त्यही जङ्गलको दन्किरहेको आगोमा खन्याउन थाल्छ । भँगेराले पटक पटक उड्दै चुच्चोमा पानी ल्याउदै आगोमा खन्याउदै, पानी ल्याउदै आगोमा खन्याउदै गरेको नजिकैको रुखमा बसेर कागले हेरिरहेको थियो,ऊ मुसुमुसु हाँस्दै भँगेराको खिल्ली उडाइरहेको थियो । "ए मुर्ख भँगेरो,नचाहिने काम नगर, एक त तिमी यती सानो छौ, त्यसमाथि तिम्रो चुच्चो झन सानो छ, तिमी एक्लैले चुच्चुमा ल्याएर खन्याएको पानीले के जङ्गलको आगो निभाउँछु भन्ने ठानेको छौ ??" भँगेराले कागको कुरा पटक्कै सुनेन,ऊ पटक पटक उड्दै पानी ल्याउँदै खन्याउँदै गर्थ्यो तर उसले ल्याएको पानीलाई जङ्गलको आगोले एक रत्ती पनि टेर्दैनथ्यो । दिनभरि पानी बोक्दा बोक्दै भँगेरा लखतरान भएर थाक्यो, साँझ पनि पर्न लाग्यो । खुसीको कुरा यो भैदियो कि जङ्गलको आगो बस्ती सम्म पुगेन,आगो अब लगभग निभिसकेको थियो । उता भँगेरा उड्न समेत नसक्ने भएको थियो,ऊ अब बेहोस् हुन मात्र बाँकी थियो । यसरी आगो निभाउने भन्दै उड्दा उड्दै थकित भएर एक छिन् सुस्ताइरहेको भँगेरालाई जिस्क्याउँदै कागले भन्छ-" एक्लै निभाइयो हैन त भँगेरा भाई जङ्गलको आगो ?" यस्तो कुरा सुनेपछी भँगेराले भन्छ-"सुन काग दाई, मेरो कारणले आगो निभ्यो कि निभेन दोस्रो कुरा हो तर जुन दिन यो जङ्गलको ईतिहास लेखिने छ त्यो दिन मेरो नाम आगो लगाउनेवालामा होइन, तिमीजस्तो रमिता हेरेर बस्नेमा होइन, आगो निभाउनेवालामा लेखिने छ ।" अब भने काग स्तब्ध भयो । मित्रहरू, जङ्गलको आगो भँगेराले बोकेर ल्याएको पानीले निभाएको होइन तर जङ्गलको आगो निभाउन भँगेराकै मुख्य भूमिका छ । कसरी भन्नुहोला भने मानव बस्तिमा जङ्गलको आगो पस्ने भएपछी सरकारले त्यहाँ अग्नी नियन्त्रण टोली खटायो तर उक्त टोलीका सिपाहीहरू कसैलाई पनि जङ्गलमा कहाँनिर पानीको स्रोत छ थाहा थिएन,उनिहरू अलमलमा थिए । भँगेराले पानी बोकेर यता उता उडिरहेको देख्दा उसैको बाटो पछ्याएर अन्जान सिपाहीहरूले जङ्गल बीचमा पानीको स्रोत पत्ता लगाए अनि त्यही पानी प्रयोग गरेर जङ्गलको आगो निभाए । मित्रहरू, जब केही सामाजिक काम गर्नु पर्ने हुन्छ, जब बेथितिका बिरुध्दमा बोल्नुपर्ने हुन्छ तब हामी "म त यस्तो सानो छु,गरीब छु,कम पढेको छु, मैले गरेको सहयोगले के नै योगदान हुन सक्छ र ? म एक जनाले बोलेर के होला र, म एक जनाको आवाज कसले सुन्छ र ?" भन्छौँ । तर एक्लै भए पनि असल कामका लागि आवाज बुलन्द गर्नुहोस् । भनिन्छ नि "एउटा दीयो जल्न समय लाग्छ, जब एउटा दीयो जल्छ त्यसले हजार दीयोहरू जलाइदिन सक्छ ।"

© Dr. Tara Jee

UTURN NEPAL PRESENT"Propolis Gurjo Drinks"For order: 9851341926
03/11/2022

UTURN NEPAL PRESENT
"Propolis Gurjo Drinks"

For order: 9851341926

आशिर्वाद ठुलाको,माया साथी- भाईको,सत्भाव इष्ट-मित्रको,अपार महिमा माताको,सधैँ रहिरहोस सबैमा….लक्ष्मी पुजाको हार्दिक मंगलमय...
24/10/2022

आशिर्वाद ठुलाको,
माया साथी- भाईको,
सत्भाव इष्ट-मित्रको,
अपार महिमा माताको,
सधैँ रहिरहोस सबैमा….
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।


यमपञ्चकको पहिलो दिन आज काग तिहार तथा धनवन्तरी जयन्ती(धनतेरस) को सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने हिन्दु धर्मावलम्बिहरुम...
23/10/2022

यमपञ्चकको पहिलो दिन आज काग तिहार तथा धनवन्तरी जयन्ती(धनतेरस) को सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने हिन्दु धर्मावलम्बिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Royal Diamond Club Family Of UTURN
& Whole Uturn Family

मौरीकाे बिज्ञान र औषधि (Science and Medicine):===================================== "Bee Venom Cream"मौरीले चिल्दा छाड्न...
21/10/2022

मौरीकाे बिज्ञान र औषधि (Science and Medicine):
=====================================
"Bee Venom Cream"

मौरीले चिल्दा छाड्ने मेलिटिन (Melittin) नामक बिषको प्रयोग गर्दा HIV Virus लागेका कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक पुगेको Washington University का बैज्ञानिकहरुले बताएका छन् | त्यस्तै the University of Sao Paulo का अनुसन्धानकर्ताले बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड (glucocorticoid) नामक दुखाइ निको पार्ने हर्मोन (anti-inflammatory hormone) बढ्न गई पीडा कमहुने कुरा पता पगाएका छन् |

Arizona State University का बैज्ञानिकहरुले पत्ता लगाए अनुसार मौरी बुढो हुँदैजाँदा कुनै एक बिन्दुमा पुगेपछि दिमागको बुढोहुने क्रम उल्टिएर जवान हुन थाल्दछन् | त्यसैले मौरीले मरुन्जेल जवानले जस्तै काम गर्न सक्छन् | यो जैविक संयन्त्र राम्रोसंग अनुसन्धान गरिएमा मान्छे बुढो हुँदैजाँदा लाग्ने बिर्सिंदैजाने (Dementia) रोगको उपचार पत्तालाग्ने कुरामा उनीहरुको बिश्वास छ |

चिया, कफी आदिमा पाइने क्याफिन (Caffeine) ले पिउने मान्छेलाई सजक बनाउँछ | सजक रहनु भनेको एक प्रकारको नबिर्सिने प्रक्रिया हो | कतिपय बिरुवा र फूलको परागमा पनि क्याफिन पाइन्छ | बास्तबमा अस्थित्व बचाउको सिद्धान्त (Struggle for Survival) अनुसार कतिपय बिरुवाहरुले हानिकारक किटाणुबाट आफ्नो प्रतिरक्षा गर्न, र पराग सेचन गर्नेलाई आकर्षण गर्न क्याफिनको उत्पादन गर्ने गरी बिकसित (Evolve) भएका हुन, तर जीव बिकासको क्रम यहाँसम्म आइपुग्दा क्याफिन माहुरीको स्मरणशक्ति बढाउने तत्व बन्न पुगेको छ | क्याफिन हुने फूललाई मौरीले कहिलै बिर्सिंदैनन् |

मौरीले प्रपोलिस (Propolis) भन्ने बाह्रै महिना हरियो हुने रुखको चोप बटुलेर आफ्ना सम्पूर्ण चाकाहरुमा दल्दछन् | हामीले पनि ब्याक्टेरिया, भाइरस, ढुसीबाट बच्नको लागी यही रुखको चोपमा पाइने जस्तै तत्व प्रयोग गर्दछौं | तसर्थ मौरीको चाकाको कुनै किसिमको प्रयोगले हिउँले खाएको घाउ, अन्य घाउखटिरा, छालाको एलर्जी, घाँटी दुखेको, र बिरुवाको रोग आदिको उपचार सम्भब हुन सक्ने कुरामा बैज्ञानिकहरुको बिश्वास छ |

👍️Bee Venom Cream लाई अर्डर गर्न
9851341926 मा सम्पर्क गर्नुहोला ।

भदौ ३०, बिहान ९ः३०पछिल्लो ३ घण्टामा नवलपरासी (ब. सु. प) जिल्लाको परासी, रुपनदेही जिल्लाको भैरहवा, सुर्यपुरा, कपिलवस्तु ज...
15/09/2022

भदौ ३०, बिहान ९ः३०
पछिल्लो ३ घण्टामा नवलपरासी (ब. सु. प) जिल्लाको परासी, रुपनदेही जिल्लाको भैरहवा, सुर्यपुरा, कपिलवस्तु जिल्लाको तौलिहवा, बाणगङ्गा, पाल्पा जिल्लाको तानसेन, नवलपुर जिल्लाको देउराली नवल, दाङ जिल्लाको कोइलाबास, लालमाटिया, लमही र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भइ बहने स- साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनुहुनेले दिउँसो सम्म उच्च सतर्कता अपनाऔँ।
ज वि वि

UTURN NEPAL PresentsBody Detoxification & Honey Therapy Training 2079Time: 17 & 18"BhadraVenue: Manakamana Hotel, Dang G...
03/09/2022

UTURN NEPAL Presents
Body Detoxification & Honey Therapy Training 2079

Time: 17 & 18"Bhadra
Venue: Manakamana Hotel, Dang Ghorahi.

Trainer: Gyannu Sharma & Pabitra Sharma
Organizer: Nepal Apitherapy Research Centre, Kathmandu

Associated: Uturn Nepal
Facilitate: Dang Nawalpur Sales Centre.

21/08/2022

National Trainer, Trainer, Motivator, Presenter मा कुशल प्रस्तुतिका साथमा Selection हुनुभएका तपाईं सम्पुर्णलाई बधाइ तथा शुभकामना ब्यक्त गर्दछु ।

Address

Pashupati Nath
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848569626

Website

Alerts

Be the first to know and let us send you an email when कामधेनु टेलिभिजन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कामधेनु टेलिभिजन:

Videos

Share

Nearby media companies