घण्टी

  • Home
  • घण्टी

घण्टी Ghanti : घण्टी
(1)

01/02/2025

"राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने" : राजेन्द्र लिङ्देन
(अनि प्रम खप्र भन्छन, मैल भ्रष्टचार गर्दिन । ठिकै भने । डिल उनले हाेइन अरूले नै गर्छन )

देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ। व्यक्तिको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ...
01/02/2025

देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ। व्यक्तिको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ। किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन? जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले कार्यान्वयनमा सधैँ अड्चन ल्याइरहेको देख्छु। कानुनी संरचना निर्माण गरेर मात्र पुग्दो रहेनछ, त्यसलाई चलाउन पात्रहरू पनि चाहिन्छ। ती पात्रहरू दलबाहेक अन्यत्रका छैनन्।
-- सुमना श्रेष्ठ
Link in Comment

01/02/2025
01/02/2025

𝗧𝗵𝗮𝗻𝗸 𝗬𝗼𝘂, 𝗖𝗼𝗮𝗰𝗵 𝗠𝗼𝗻𝘁𝘆 🇳🇵

To the coach who turned ‘One Ball Battles’ into unforgettable victories, and a happy dressing room into a family! 🏏✨

From defending our ODI status against the odds to locking horns against Asian giants India and Pakistan at the Asia Cup ,to dancing on the World Cup stage with passion and commitment, you’ve made Nepal’s cricketing dreams soar. Your belief, your smiles, and your heart built not just a team, but a lasting LEGACY.

As you embark on your next adventure, know that our 12th Men will always echo your name – and our gratitude will be as endless as the memories you’ve gifted us. 🙏❤️

Thank You, Monty!

| |

01/02/2025

रास्वपाले सांकेतिक बिराेध स्वरूप समय ताेकेरै (15मि) सदन बहिस्कार गरेकाे थियाे । भ्रष्टहरूले जस्ताे कुनै अराजक व्यवहार गरेन । तर भन्दैछन रास्वपा अराजक भयाे रे । यिनिहरूले जस्ताे कुर्सी भाँच्ने अनि महिनाै सदन चल्न नदिने यिनकाे चरित्र चाहिँ असल हाेला । हाेईन ? अचम्म ।

01/02/2025
01/02/2025

भ्रष्ट सरकारकाे एउटै उद्येश्य र संकल्प - रबिलाइ राेक्ने कसरी ?

31/01/2025

"सभापति रबि लामिछाने प्रति राज्यले प्रतिशाेध साधेर सदनमा उपस्थित हुनबाट बन्चित गरिएकाे छ, यसकाे हामि कानुनि उपचार खाेज्नेछाैं" : डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र सभामुख श्री देवराज घिमिरेबिच भेटवार्ता भएको छ । कानुनविपरित सांस...
31/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र सभामुख श्री देवराज घिमिरेबिच भेटवार्ता भएको छ । कानुनविपरित सांसद पदबाट निलम्बन गरिएको भन्दै निलम्बन फुकुवा गर्न सभामुखसँग माग गर्नु भएको छ ।

31/01/2025

समयमै सम्पन्न हुन त भ्यू टावर हुनु पराे नी ??👽😜

सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा
31/01/2025

सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा

Mukul जी, रास्वपाकाे चिन्ता किन बाबा?? तपाइ त महामन्त्री भइसकेकाे मान्छे, तिनै कुनै पुराना 3 दलले तपाइलाइ राम्रै पद देला...
31/01/2025

Mukul जी, रास्वपाकाे चिन्ता किन बाबा?? तपाइ त महामन्त्री भइसकेकाे मान्छे, तिनै कुनै पुराना 3 दलले तपाइलाइ राम्रै पद देलान तेतै लागे हुन्न र?? अनि त्यसपछि रास्वपालाइ गालि गर्न थाल्नुस । पार्टिमा फर्कन चाहेकाे जस्ता कुरा पनि गर्ने, गालि पनि गरिरहने ??

30/01/2025

-- नेपालीले नै बनाएकाे कुनै संजाललाइ पनि 25 लाख नै हाे ?? --
सामाजिक संजाल दर्ता गर्न 25 लाख भनिएकाे छ । बिदेशी फेसबुक लगाएतलाइ याे ठिकै हाेला । तर यदि नेपालीले नै बनाएकाे कुनै संजाल भएमा पनि यहि नै हाे?? यसबारेमा बिधेयकमा केहि उल्लेख गरेकाे पाइएकाे छैन । कि नेपालीले बनाउनै सक्दैनन् भन्ने साेच हाे कि या बिदेशी संजालले जति नै तिर्नु पर्छ भन्न खाेजेकाे हाे?? नेपाललाइ IT Hub बनाउछाै भनेर गफ दिनेहरूले यति पनि साेच्न सकेनन् ?? साेच नै खाली बिराेधिलाइ कसरि दबाउने भन्नेमा गएपछि यस्ताा कुरा दिमागमा कहाँबाट आउँछ त??? 🤔
DP Aryal Rabi Lamichhane & Swarnim Wagle Sumana Shrestha Dr. Toshima Karki Secretariat Shisir Khanal Pukar Bam पुकार बम Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ Sagar Dhakal
--

Address


Alerts

Be the first to know and let us send you an email when घण्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share