Routine Of Network Banda

Routine Of Network Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Network Banda, Digital creator, Jorpati, Kathmandu.

01/01/2025


बिहान बिहानै उठाउनु पर्ने विद्यार्थी को पीडा छुट्टै छ ।

01/01/2025

एकपटक यो भिडियो सबैले हेरौं र सेयर गरौं हाम्रो देशको कर्णाली जिल्ला जहाँ नुनको अभाव छ । K P Sharma Oli क. प्रचण्ड / Comrade Prachanda

अध्ययनका लागि ८ महिना अघि क्यानाडा गएका सिन्धुपाल्चोक घर भई कपन काठमाण्डौँ बस्ने राजेन्द्र खत्रीका छोरा समिर के सी Georg...
01/01/2025

अध्ययनका लागि ८ महिना अघि क्यानाडा गएका सिन्धुपाल्चोक घर भई कपन काठमाण्डौँ बस्ने राजेन्द्र खत्रीका छोरा समिर के सी
Georgian college,130 Bloor Street East, Canada बाट गत एक हप्तादेखि सम्पर्क भएका छन्।

Anyone living in downtown core know of Samir KC? He has been missing since last week of November. His dad told that he could be homeless and living rough. He came to study program in computer programming at Georgian@ILAC college, 130 Bloor Street East.Canada. If anyone knows him, have any information or have seen him please contact me at (647) 629-0051. Samir is around 5ft to 5/6 inches tall with a slim build.

 #सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ बस्ने,  इर्खु माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १३ बर्...
01/01/2025

#सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ बस्ने, इर्खु माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १३ बर्षिय अनिल सुनार नाम गरेको बालक यही पौष ९ गते काठमाडौ तीनकुनेबाट आफ्नो घर इर्खु आउने क्रममा बनेपाबाट हराएको हुँदा भेटाउनु हुने वा देख्नु हुने महानुभावले ९८२३५९३६३१ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

काठमाडौं महानगरपालिकाले अडिट गर्ने समयावाधिभर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने ...
01/01/2025

काठमाडौं महानगरपालिकाले अडिट गर्ने समयावाधिभर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई निर्देशन दिएको छ । 😲

राष्ट्रिय ढाका टोपी दिवस तथा  अंग्रेजी नयाँ वर्ष 2025 पावन अवसरमा  को देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आम...
01/01/2025

राष्ट्रिय ढाका टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष 2025 पावन अवसरमा को देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा , दाजुभाइ तथा दिदीबहिनीहरु मा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।।।
゚viralシ

31/12/2024


सचिन परियारको बाच्ने सम्भावना एकदमै कम छ भन्दै कलौटे रुदै आए मिडियामा 😥😥😥😥 😥😭😭
゚viralシ

31/12/2024

रास्वपा सभापति रवि लामिछानेविरुद्ध बहस गर्न महान्यायधिवक्त्ता कार्यालयका दुई उच्च अधिकारीलाई पोखरा पठाए छ । रवि लामिछानेलाई प्रतिवादी बनाएको मुद्दामा बहस गर्न नायव महान्यायधिवक्ता संजीवराज रेग्मी र सहन्यायधिवक्ता प्रकाश गौतम पोखरा पुगेका छन् । भोलि उनीहरुले वादिका तर्फबाट बहस गर्ने छन् । जिल्ला अदालतमा दर्ता भएको मुद्दामा जिल्ला सरकारी वकिलका कर्मचारीले बहस गर्ने प्रचलन भए पनि यो मुद्दामा उच्च अधिकारीलाई मैदानमा उतारिए छ ! कति प्राथमिकता राज्यको ?

यतिबेला कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषीकेश पोखरेल शायद यही खुशीमा Happy New Year भन्दै Cheers गर्दै होलान । खुशीले यिनका हड्डी पनि हासेको होला !

बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृ*त्यु ।विद्यार्थीलाई ओरिएन...
31/12/2024

बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृ*त्यु ।

विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ । तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ । त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन् । गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन् । झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ । तर चिकित्सकले ‘ब्रोट डे*थ’को घोषणा गर्छन् ।

चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सकिएको भए ज्यान बचाउँन सकिन्थ्यो’ । अभिभावक भन्छन् ‘जेभियर कलेजले गम्भिर लापरवाही गर्यो’ । तर जेभियर कलेज भन्छ ‘यसमा कुनै सत्यता छैन । गुनगुनको प्राकृतिक निधन भएको हो ।’

जेभियर कलेजको यस्तो लापरवाही यो पहिलो पटक हैन । पाँच वर्षअघि कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा लगिएका विद्यार्थी सुरज भेटवालको इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा मृ*त्यु भएको थियो ।स्रोत : Rajib Khatry

  अङ्ग्रेजी नयाँ बर्षको तपाईं सम्पूर्णमा शुभकामना 🙏
30/12/2024


अङ्ग्रेजी नयाँ बर्षको तपाईं सम्पूर्णमा शुभकामना 🙏

30/12/2024

चौतारा अस्पताल Vs ब्यबस्थापन
#सिन्धुपाल्चोक चौतारा अस्पतालमा बिरामीले आफ्नो पालो कुर्न कुपन सिस्टम भएता पनि कुपन नम्बर अनुसार सेवा भने पाईएको छैन। बिरामीहरु डाक्टर बस्ने ढोकाको छेउमा तछाड मछाड गरेको देख्न सकिन्छ। यो दृश्य २०८१ पौष १४ गतेको हो।
⭕️भिडियो आफै बोल्छ!👇️

video: Sushil Kashapati

‘शुभ प्रभात’🌞 साथीहरू 🙏 आज सोमबार पशुपतिनाथ जी को आशिर्वादले तपाईको दिन शुभ रहोस 🙏❤️
29/12/2024

‘शुभ प्रभात’🌞 साथीहरू 🙏 आज सोमबार पशुपतिनाथ जी को आशिर्वादले तपाईको दिन शुभ रहोस 🙏❤️

कर्णालीको पिडा: कालिकोटको जनताले नुनको लागि निकै कष्ट भोग्दै आइरहेका छन् । लामो यात्रा तय गरि समय र पैसा खर्च गरेर कालिक...
29/12/2024

कर्णालीको पिडा: कालिकोटको जनताले नुनको लागि निकै कष्ट भोग्दै आइरहेका छन् । लामो यात्रा तय गरि समय र पैसा खर्च गरेर कालिकोटका जनताहरु सिमित मात्रामा पाइने नुनको लाइनमा बस्न बाध्य छन् । त्यो नुन पनि छोटो समयमै सकियो भने तत्काल सोही व्यक्तिले नुन पाउदैनन् अनि एकै परिवारका एक भन्दा बढी सदस्यले दोहोराएर नुन लिन पनि नपाइने । कर्णालीको दु:ख कर्णालीबासी लाई थाहा हुन्छ, त्यही दु:ख बिसाउन र जनताले खेप्नु परेको सास्तीको बारेमा सम्बन्धित निकाय सम्म पुराउनको लागि कालिकोटकै vlogger Mb Kamal ले बनाएको भिडियो लाखौंले हेरेका छन् भने वहाँको भिडियो मार्फत कालिकोटको दु:ख प्रष्ट देख्न सकिन्छ! 🥹 K P Sharma Oli क. प्रचण्ड / Comrade Prachanda

29/12/2024

सिन्धुपाल्चोक थाङ्पाल पाचपोखरीका टुङ्ना बाजे सँग गरिएको गफगाफ
श्रोत-दुप्चेश्वर टिभि
゚viralシ

28/12/2024

पुर्व देखि पश्चिम सम्म
सुन्दर नेपाल 🇳🇵
゚viralシ #शुभरात्री

28/12/2024

यथार्थ यही हो ゚viralシ #शुभरात्री

सर्टिफिकेट जागिर खाँदा काम लाग्छ, व्यवहारिक जीवनमा लाग्दैन - प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले सर्टिफिकेट...
28/12/2024

सर्टिफिकेट जागिर खाँदा काम लाग्छ,
व्यवहारिक जीवनमा लाग्दैन - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्टिफिकेट जागिर खाँदा काम लाग्ने
तर व्यवहारिक जीवनमा काम नलाग्ने बताएका छन ।
त्रिभुवन विश्वविद्यालयको ५० औँ दिक्षान्त समारोहमा उनले यस्तो बताएका हुन । समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका छन ।

28/12/2024

देशदेखि विदेश सबैतिर च्वाँसै च्वाँसै छ 😅 अरबी दाजु नाच्दै हुनुहुन्छ 🇳🇵

Address

Jorpati
Kathmandu
4600

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Network Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Network Banda:

Videos

Share