अर्को दुःखद घट्ना घटेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा D.V Niketan विद्यालयको बस खसेको छ। बसमा ३२ जना विद्यार्थी सवार थिए, केही विद्यार्थी घाइते भएका छन। #schoolbus #accident #SadNews #Surkhetसुर्खेत इत्राम खोला । भिडियो सामजिक सन्जाल
पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
#bishwodeep #ok
जोगिमारा पहिरो कारण राती देखि पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुध्द भएको छ...
बस त्रिशूली नदि छेउमा खसेको छ...
मौवाखोला र फिस्लिङको बिचमा ठाउँमा पर्ने सडकमा ओभरटेक गरेको कारलाइ जोगाउन खोज्दा कारलाई ठक्कर दिएर बस नदि किनारमा खस्दा कारमा सवारहरुको अबस्था गम्भीर बस नपल्टी खस्दा बसमा सवार यात्रुहरु सामान्य घाईते...
मौवाखोला र फिस्लिङको बिचमा ओभरटेक गरेको कारलाइ जोगाउन खोज्दा कारलाई ठक्कर दिएर बस नदि किनारमा खस्दा कारमा सवारहरुको अबस्था गम्भीर बस नपल्टी खस्दा बसमा सवार यात्रुहरु सामान्य घाईते...
#सुन्नुहोला_एकपल्ट #prinsaregmi
घरभित्र भएको बेलामा चटयाङ्ग पर्न लागेमा चाहिँ यी कुराहरुमा ध्यान दिनुहोस्...
#lightningsafety #nepal #Thunderbolt #चट्याङ्ग
कर्णालीमा हाम फालेको मध्ये एक बेपत्ता...
कान्तिपुरमा हावा समाचार पोष्ट भएपछि रबि लामिछाने र प्रहरी बिचको कुराकानी...
टिप्पर दुर्घटना : साधुरो बाटोमा ओभरटेक गर्दा घटना घटेको छ, होसियार ! #road
सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम हो । नेपालमा ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ ।
नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदापनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।
उनले भने, म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०–३० रूपैयाँमा मज्जाले ३–४ वटा मोबाइल चलाउन सकिन्छ । सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४ सय र
लुट्ने मानसिकता त्यागे १५० रूपैयाँमा इन्टरनेट बेच्न सकिँदो रहेछ त !? हेर्नुस् त कसरी ब्रह्मालुट मच्चाउँदा रहेछन् इन्टरनेट कम्पनीहरुले ? सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरी…