Quit

Quit self love ❤️

15/05/2023

जति भावना इज्जत र सम्मान ले सम्बन्ध सुरुवात भएको थियो तिम्रो बेहबार ले गर्दा मन बाट त्यो पियारो सुरुवात को अन्त्य भएको पत्तै भएन।।

15/05/2023

जस्ले जसलाई चाहन्छ त्यसलाई पाउँदैन जसलाई पाउँछ उह संग भावना नै मिल्दैन। महसुस हुन्छ, हुँदा कदर गर्नु पर्ने रैछ भन्ने शब्द को, कसैले भरी पूर्ण देख्थियो तर मतलब लाग्दैन थियो भने कसैले आज कमजोरी भनेर थाक्दैन । हुन त मैले पनि रुवाएको थिए हाँसेर जिन्दगी त मेरो नी कसरी पो बित्थ्यो। गलत निर्णय अरु को थियो तर सजाए को हकदार एक निर्दोष भयो।।

30/04/2023

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Quit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category