सबैले सक्दो सेयर गर्नुहोस् अनि यो ID Mr:nakul chaulagain फ्लो पनि गर्नुहोस् ल हामी यस्ता यस्तै गित लाई विशेष प्रथामिकता दिने छौ।
यो जादुमय स्वर भएर पनि गुमनाम भएकी कल्पना बिष्टको घर बैतडी पुग्दा, हलो जोत्दै मकै छर्दै गर्दा यस्तो अबस्थामा भेटिईन्।
तपाईं हामी गरिब दुखिको लागि गणतन्त्र अझै आको छौन यो गित सुन्नुहोस त नेपाली जनताको लागि गणतन्त्र खोइ कता आयो #follower
नमस्कार तपाईं लाइ हाम्रो पेज Mr:nakul chaulagain मा स्वागत छ फ्लो नगर्नुभयको भय फ्लो गर्नुहोस् ल। #follower #highlightseveryone #highlightsचेतनाको
आफ्नो हातमा आफैले रेटे पागल हुन्छु यकैछिन नभेटे सारै क्युट छ है गित🤣🤣🤣🤣 #follower #followers #highlights Mr:nakul chaulagain
#highlights
हामले ल्या हो गणतन्त्र लडेर अमेरिका को बयल गाडा चडेर #followers
गद्दारहरुले सहिद लाइ भुले पनि मेरो चाहि आदर्श ढलेको पनि छौन मैले सहिद लाइ भुलेको नि छैन #followers Mr:nakul chaulagain क. प्रचण्ड / Comrade Prachanda प्रमिला ठकुरी
राष्ट्रिय भावाले ओतप्रोत भएको गित सगरमाथा शिर हाम्रो झुक्न दिनु हुन् #followers @top fans #viralreelsシ
सारै सुन्दर गित कस्तो लाग्यो #followers
दुश्मनको जालझेल मलाई असर पर्दैन सत्य पथमा हिड्ने मानिस कोहि डराउनु पर्दैन यो क्रान्तिका गित कस्तो लाग्यो #highlights #followers
हाम्रो iD Mr:nakul chaulagain फ्लो नि गरिसो ल ६२/६३ काे जन-आन्दोलनकाे समयमा गायक बद्री पङगेनिले यसरि गायका थिय यो गित। यो गित सगै पहिले र अहिलेको अबस्थामा के फरक पाउनु भो त?तपाईंको तर्क कमेन्ट बक्समा राख्नुहोस साथै यो गित ब्यापक सेयर पनि गरिदिनुहोस।🫶❤️🩹🫂 #follower #highlights
क्रान्तिकारि गित त सारै राम्रो छ तर के गर्नु तिनका व्यबहार आचरण देख्दा पुरै आतंककारीको जस्तो छ कहिले पनि सुध्रिन सकेनन् Mr:nakul chaulagain