Newsgriha

Newsgriha News Griha - Home of Every News NewsGriha is an independent Nepali-language news portal of NewsGriha Network Pvt. Ltd, owned and run by a team of journalists.

NewsGriha's Editorial Board supervises the newsroom operations. Editorial guidelines for NewsGriha guarantee that it is accurate and impartial in its news contents and operations and that journalists working for it are fair, accountable, and honest in seeking truth. We are a non-partisan, free, and fair media outlet committed to good journalism. We hope you'll keep coming to this news story portal for the information you need to go about your life in a changing world.

यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ
02/06/2024

यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

गौरको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुईजना बिचौल.....

अभियन्ता तारा बराल पक्राउ
02/06/2024

अभियन्ता तारा बराल पक्राउ

बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा साइबर अनुसन्धान ब्युरोको टोलीले उनलाई का.....

केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण
02/06/2024

केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण

२१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइ...

विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा, अञ्जन परेनन्, घलानको पुनरागमन
02/06/2024

विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा, अञ्जन परेनन्, घलानको पुनरागमन

यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा ....

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर
02/06/2024

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी .....

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा
02/06/2024

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको ....

दीक्षित परिवारमाथि राजस्वको मुद्दा नचल्ने, जफत भएको जग्गा फिर्ता
02/06/2024

दीक्षित परिवारमाथि राजस्वको मुद्दा नचल्ने, जफत भएको जग्गा फिर्ता

अर्धन्यायिक निकायका हैसियतले स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन गर्ने जिम्मेवारी छाडेर अख्तियारको ठाडो निर्दे...

अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता
02/06/2024

अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता

२५ वर्षीय एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)मा जुन ३० मा सम्झौता सकिँदै छ। त्यसपछि उनी रियल म्याड्रिड जाने स....

पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको फैसला साउनमा
02/06/2024

पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको फैसला साउनमा

सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्द....

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते
02/06/2024

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते

पर्यटक बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका– १२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हु.....

भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत
02/06/2024

भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत

भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको...

स्रोत नखुलेको ७२ लाखसहित खाजा घरबाट २ जना पक्राउ
02/06/2024

स्रोत नखुलेको ७२ लाखसहित खाजा घरबाट २ जना पक्राउ

प्रहरीले स्रोत नखुलेको ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ।

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
02/06/2024

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको .....

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा कारण देखाउ आदेश जारी, छलफलका लागि बोलाइयो
02/06/2024

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा कारण देखाउ आदेश जारी, छलफलका लागि बोलाइयो

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेको रिटमा का.....

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
02/06/2024

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ....

स्थानीय जनप्रतिनिधिले गरे अर्थमन्त्रालय घेराउ, सरकारलाई ७ दिने अल्टिमेटम
02/06/2024

स्थानीय जनप्रतिनिधिले गरे अर्थमन्त्रालय घेराउ, सरकारलाई ७ दिने अल्टिमेटम

वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका संघ आन्दोलित भए.....

इन्डोनेसियामा ज्वालामुखी विस्फोट
02/06/2024

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ....

बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन
02/06/2024

बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन

पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बूढानिलकण्ठ बैठकबाट आत्तिइहाल्नु नपर्ने ...

यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान
02/06/2024

यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान

संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे। गोरु प.....

बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि
02/06/2024

बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि

सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा सत्तापक्.....

दोहोरो अंकले बढ्यो शेयर बजार
02/06/2024

दोहोरो अंकले बढ्यो शेयर बजार

सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से परिस.....

सीबी लामा सार्वजनिकः सहकारीको साढे १ अर्ब बढी ठगेको आरोप
02/06/2024

सीबी लामा सार्वजनिकः सहकारीको साढे १ अर्ब बढी ठगेको आरोप

सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार काठमाडौं उपत्य....

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन्। कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ...
02/06/2024

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन्। कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो।

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन्। कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्....

रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ
02/06/2024

रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष.....

नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति?
02/06/2024

नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति?

सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक....

किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम?
02/06/2024

किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम?

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक ....

भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु
02/06/2024

भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु

भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनको अन्तिम दिन अर्थात् जुन १ मा एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएक...

संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय
02/06/2024

संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय

आईसीसी टी–२० विश्वकप खेल्न जान अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारे संसद्मा कुरा उठेको छ। आइत...

कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार?
02/06/2024

कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार?

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति भएसँगै नयाँ सरकार गठनका लागि तयारी थ.....

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
02/06/2024

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ। वितरण केन्द्रक....

Address

Thapagaun
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Newsgriha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newsgriha:

Videos

Share

Nearby media companies