Merolifestyle.com

Merolifestyle.com www.merolifestyle.com The progress of any country depends upon the lifestyle of their citizens.
(2)

If we take close look of the journalism worldwide lifestyle journalism has been important aspect of the society. Nevertheless, in the under developed country like Nepal lifestyle journalism haven’t been considered as a realistic journalism. Journalism shouldn’t be what the politician has spoken about; it should be what changes the politician has done in the society to transform the citizens' lifes

tyle. At that moment of time we will reckon that lifestyle is the main stream concept of the journalism. The publication of Rise Media www.merolifestyle.com is the digital platform which helps to make aware the citizens of Nepal to be responsible towards the family, society and the national as a whole through the means of lifestyle.

समुद्रपारिबाट सबीको मुक्तक कोशेली : अपरिभाषित आभा
23/04/2024

समुद्रपारिबाट सबीको मुक्तक कोशेली : अपरिभाषित आभा

समुद्रपारिबाट सबीको मुक्तक कोशेली : अपरिभाषित आभाhttps://www.merolifestyle.com/archives/59465
23/04/2024

समुद्रपारिबाट सबीको मुक्तक कोशेली : अपरिभाषित आभा
https://www.merolifestyle.com/archives/59465

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर.....

डोल्पामा भेटियो १२० हिउँचितुवा
21/04/2024

डोल्पामा भेटियो १२० हिउँचितुवा

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकु.....

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
15/04/2024

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लि.....

Happy New Year 2081.
13/04/2024

Happy New Year 2081.

नयाँ वर्षको संकल्प
12/04/2024

नयाँ वर्षको संकल्प

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउन.....

बर्दिया राष्ट्रिय निकुञ्ज : वाइल्डलाइफ फोटोग्राफर र पर्यटकहरुको पहिलो रोजाई (फोटो फिचर)https://www.merolifestyle.com/arc...
03/04/2024

बर्दिया राष्ट्रिय निकुञ्ज : वाइल्डलाइफ फोटोग्राफर र पर्यटकहरुको पहिलो रोजाई (फोटो फिचर)
https://www.merolifestyle.com/archives/59395

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा ....

जाने होइन त बर्दिया राष्ट्रिय निकुञ्ज ?
03/04/2024

जाने होइन त बर्दिया राष्ट्रिय निकुञ्ज ?

बढ्दै पुराना मुद्राको महत्व
27/03/2024

बढ्दै पुराना मुद्राको महत्व

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बना...

चम्पादेवी : एकदिने हाइकिङ, कसरी जाने, के बोक्ने ?
26/03/2024

चम्पादेवी : एकदिने हाइकिङ, कसरी जाने, के बोक्ने ?

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या भने आइ नै रहन्छ । शन....

होली फ्लास ब्याक (फोटो फिचर)
24/03/2024

होली फ्लास ब्याक (फोटो फिचर)

सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलने सन्त्रासले यसबर्षको होलीलाई भिडभाड रहित ढङ्गले मनाउन अपिल गरेपछि धेरैको ...

कसरी मनाउने होली ?
24/03/2024

कसरी मनाउने होली ?

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै ...

काठमाडौँमा यसरी मनाइँयो ‘अर्थ आवर’ (फोटो फिचर)
24/03/2024

काठमाडौँमा यसरी मनाइँयो ‘अर्थ आवर’ (फोटो फिचर)

हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु ...

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले स...
23/03/2024

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपालि पनि संसारभर मनाइँदै छ ।

आज अर्थ आवर : किन निभाइन्छ एक घण्टा बत्ती ?
23/03/2024

आज अर्थ आवर : किन निभाइन्छ एक घण्टा बत्ती ?

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश...

मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी
19/03/2024

मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी

चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क....

मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षीचितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर...
19/03/2024

मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी
चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले हालसम्म ४ सय ५० बढी प्रजातिका चराहरु क्यामरामा कैद गरिसकेको बताए । उनले यी चराहरु चितवन, नवलपरासी, बर्दिया, पोखरा, काठमाडौँ, दामन, कोशी, हेटौडा लगायतका क्षेत्रहरुमा खिचेका हुन् । चरा भनेपछि हुरुक्कै हुने तामाङ तस्बिर खिच्नकै लागि हालै काठमाडौँ आएका थिए ।

फूलचोकी क्षेत्र विश्वमै दुर्लभ सूचीमा रहेका पक्षीहरूको बासस्थान हो । यहाँ राष्ट्रियस्तरमा खतराको सूचीमा रहेका लोपोन्मुख वन चाहा, डङ्गर गिद्ध, लघु महाचिलसहित नेपालका ९ वटा संरक्षित पक्षीमध्ये मुनाल समेत भेटिने गरेको छ । नेपालका मध्यपहाडी भेगमा पाइने अधिकांश चराहरू गोदावरी–फूलचोकीमा भेटिन्छन् । फूलचोकीमा ३५९ प्रजातिका पक्षी अभिलेख भएका छन् । नेपालका सीमित क्षेत्रमा मात्र पाइने भनेर अभिलेख भएका ढिकुरे भ्याकुर, काँडे भ्याकुर, वन चाचर र चस्मे चरीको विचरण क्षेत्र समेत हो गोदावरी ।

19/03/2024

बिवाइडीका दुई कार ‘वर्ल्ड कार अवार्ड २०२४’ को टप थ्रीमा

नेपालीका छाला समस्या- यसरी बच्नुस्
15/03/2024

नेपालीका छाला समस्या- यसरी बच्नुस्

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरम.....

सुरक्षाका लागि कस्तो हेल्मेट प्रयोग गर्ने ?
09/03/2024

सुरक्षाका लागि कस्तो हेल्मेट प्रयोग गर्ने ?

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्र.....

के हो शिवरात्री, को हुन् शिवजी ?
08/03/2024

के हो शिवरात्री, को हुन् शिवजी ?

प्रो. आनन्द नेपाल शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्.....

के हो शिवरात्री, को हुन् शिवजी ?
08/03/2024

के हो शिवरात्री, को हुन् शिवजी ?

शिवलिङ्ग र योनी पूजा किन ?विश्वको सबै उर्जा नै लिङ्गको प्रतीक
08/03/2024

शिवलिङ्ग र योनी पूजा किन ?
विश्वको सबै उर्जा नै लिङ्गको प्रतीक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्...

𝗛𝗮𝗽𝗽𝘆 𝗪𝗼𝗺𝗲𝗻'𝘀 𝗗𝗮𝘆!!!
08/03/2024

𝗛𝗮𝗽𝗽𝘆 𝗪𝗼𝗺𝗲𝗻'𝘀 𝗗𝗮𝘆!!!

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)हेर्नुस, यस्ताे देखियाे ‘ज्याप स्टुडियो हङकङ’ ले खिचेकाे तस्बिर...
16/02/2024

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)
हेर्नुस, यस्ताे देखियाे ‘ज्याप स्टुडियो हङकङ’ ले खिचेकाे तस्बिरमा एलजी नाइट ।

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)
16/02/2024

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने य.....

समलिङ्गी विवाह : अरूतिर मन जाँदैन, घर–समाज मान्दैन (भिडियो पनि)केटा–केटा र केटी–केटीबीच प्रेमको फूल फुल्नु अस्वाभाविक हो...
16/02/2024

समलिङ्गी विवाह : अरूतिर मन जाँदैन, घर–समाज मान्दैन (भिडियो पनि)
केटा–केटा र केटी–केटीबीच प्रेमको फूल फुल्नु अस्वाभाविक होइन

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षक.....

Address

Tokha Muninipality-9, Sajha Chowk Gongabu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Merolifestyle.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Merolifestyle.com:

Videos

Share

Nearby media companies