Bimba Nepal

Bimba Nepal Bimba Nepal brings you stories about people and nature.
(2)

Its not only a sunset; it’s also a moonrise 😊
02/10/2020

Its not only a sunset; it’s also a moonrise 😊

Locked-down Kathmandu !
05/09/2020

Locked-down Kathmandu !

मध्यरातमा बादलहरुसँग लुकामारी खेलिरहेको जुन........
04/09/2020

मध्यरातमा बादलहरुसँग लुकामारी खेलिरहेको जुन........

यसपाली यस्तै भयो, अर्को बर्ष मनाउँला । इन्द्र जात्राको सबैलाई शुभकामना । A festival of chariot processions, masked dance...
01/09/2020

यसपाली यस्तै भयो, अर्को बर्ष मनाउँला । इन्द्र जात्राको सबैलाई शुभकामना ।

A festival of chariot processions, masked dance, color, lights and Living Goddess Kumari 🙏🏼

In picture: Swet Bhairab (श्वेत भैरब), a destructive manifestation of Lord Shiva, located in Basantapur Durbar Square.

The picture was taken by Prakash Luitel in 2017.

When life gives you lemons, make lemonade 😊
20/08/2020

When life gives you lemons, make lemonade 😊

फेरि लकडाउन !
19/08/2020

फेरि लकडाउन !

"Sunsets are proof that endings can be beautiful too." -Beau Taplin
17/08/2020

"Sunsets are proof that endings can be beautiful too." -Beau Taplin

Swayambhunath Stupa
17/08/2020

Swayambhunath Stupa

"Beautiful sunsets need cloudy skies."-Paulo Coelho
15/08/2020

"Beautiful sunsets need cloudy skies."
-Paulo Coelho

स्वयम्भुनाथ स्तुपाबाट देखिएको काठमाडौं ।
15/08/2020

स्वयम्भुनाथ स्तुपाबाट देखिएको काठमाडौं ।

A beautiful evening at Swayambhunath Stupa
13/08/2020

A beautiful evening at Swayambhunath Stupa

“Everything that has a beginning has an ending. Make your peace with that and all will be well.” - Buddha Boudhanath Stu...
26/05/2020

“Everything that has a beginning has an ending. Make your peace with that and all will be well.” - Buddha

Boudhanath Stupa, Kathmandu
Photo: Prakash Luitel

धुलिखेलबाट देखिएकाे हिमाल ।तस्विर: प्रकाश लुईटेल
24/05/2020

धुलिखेलबाट देखिएकाे हिमाल ।

तस्विर: प्रकाश लुईटेल

Spring blossoms in Kathmandu 😊Photo: Prakash Luitel
22/05/2020

Spring blossoms in Kathmandu 😊
Photo: Prakash Luitel

संकट वा स्वार्थ ?लकडाउनका बेला बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा चाराे टिप्दै कागहरु ।तस्विर: प्रकाश लुईटेल
21/05/2020

संकट वा स्वार्थ ?

लकडाउनका बेला बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा चाराे टिप्दै कागहरु ।
तस्विर: प्रकाश लुईटेल

चरा जस्तै उड्ने रहर कसलाई नहाेला र !
19/05/2020

चरा जस्तै उड्ने रहर कसलाई नहाेला र !

जसकाे काेही हुन्न, उसकाे भगवान हुन्छ रे ! अनि भगवान भनेकाे मुर्ति हाेइन, यस्तै मान्छे हाेलान् सायद् । काठमाडाैंकाे बसन्त...
18/05/2020

जसकाे काेही हुन्न, उसकाे भगवान हुन्छ रे ! अनि भगवान भनेकाे मुर्ति हाेइन, यस्तै मान्छे हाेलान् सायद् । काठमाडाैंकाे बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेका यी घरबारविहिन कुकुरहरुलाई उनी यसरी नै नियमित खाना खुवाउछिन् ।
तस्विर: प्रकाश लुईटेल

हे भगवान !देशब्यापी लकडाउनकाे दुइ महिना पुग्नै लाग्दा काठमाडाैंकाे बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा एक बृद्धा । तस्विर:...
17/05/2020

हे भगवान !

देशब्यापी लकडाउनकाे दुइ महिना पुग्नै लाग्दा काठमाडाैंकाे बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा एक बृद्धा ।
तस्विर: सुरज खनाल (Suraj DG Khanal)

विहानको ७ बजे । सिंहदरबार अघि । खुकुलै भएपनि लकडाउन छ । तर उनको साइकल कुनैदिन डाउन भएन । जीवन साइकलको पाङ्ग्रा जस्तै त ह...
12/05/2020

विहानको ७ बजे । सिंहदरबार अघि । खुकुलै भएपनि लकडाउन छ । तर उनको साइकल कुनैदिन डाउन भएन । जीवन साइकलको पाङ्ग्रा जस्तै त हो । पाइडल रोकिए बन्द हुन्छ । त्यसैले चलाइरहनुपर्छ........

सयौं जुनी पाए पनि यही माटोमा पाउँ,यो धर्तीमा स्वर्गजस्तो छैन अर्को ठाउँ ।
11/05/2020

सयौं जुनी पाए पनि यही माटोमा पाउँ,
यो धर्तीमा स्वर्गजस्तो छैन अर्को ठाउँ ।

प्रेमिल काठमाडाैं !
11/05/2020

प्रेमिल काठमाडाैं !

यो कुनै शिखर सम्मेलन वा विदेशी पाहुनाको स्वागतका लागि रातारात गरिएको तयारी भने होइन ।

09/05/2020

Boudhanath Stupa is one of the most popular and visited places in Kathmandu. The large stupa is listed as one of the UNESCO World Heritage sites. An early morning or evening visit and stroll around the stupa will make you feel the energy. Boudhanath Stupa is an amazing place.

लकडाउनमा हनुमान ढाेका ।
09/05/2020

लकडाउनमा हनुमान ढाेका ।

Beautiful Begnas 🙂
09/05/2020

Beautiful Begnas 🙂

“Morning comes whether you set the alarm or not.” – Ursula K. Le GuinHave a Wonderful Day 🙂
08/05/2020

“Morning comes whether you set the alarm or not.”
– Ursula K. Le Guin

Have a Wonderful Day 🙂

"If you light a lamp for somebody, it will also brighten your path."-Buddha
07/05/2020

"If you light a lamp for somebody, it will also brighten your path."
-Buddha

"All that we are is the result of what we have thought. The mind is everything. What we think we become." -Buddha
07/05/2020

"All that we are is the result of what we have thought. The mind is everything. What we think we become." -Buddha

जहाँ छन् बुद्धका आँखा......
07/05/2020

जहाँ छन् बुद्धका आँखा......

"Set your heart on doing good. Do it over and over again and you will be filled with joy."बुद्ध जयन्तीकाे सबैमा शुभकामना...
07/05/2020

"Set your heart on doing good. Do it over and over again and you will be filled with joy."
बुद्ध जयन्तीकाे सबैमा शुभकामना 🙏

लकडाउनबाट बसन्तपुरका परेवाहरु पनि प्रभावित छन् । पर्यटकहरुकाे आवत-जावत कम हुँदा पहिला जस्ताे पेटभरी चाराे खान नपाएकाे पन...
06/05/2020

लकडाउनबाट बसन्तपुरका परेवाहरु पनि प्रभावित छन् । पर्यटकहरुकाे आवत-जावत कम हुँदा पहिला जस्ताे पेटभरी चाराे खान नपाएकाे पनि ४४ दिन भयाे ।

"Even when clouds grow thick, the sun still pours its light earthward."     -Mark Nepo
05/05/2020

"Even when clouds grow thick, the sun still pours its light earthward."
-Mark Nepo

माहुरीलाई दुःख बिसाउने फुर्सद हुँदैन रे ! यती मेहनती भएपछि त दुःख पनि त हुँदैन हाेला !
05/05/2020

माहुरीलाई दुःख बिसाउने फुर्सद हुँदैन रे ! यती मेहनती भएपछि त दुःख पनि त हुँदैन हाेला !

The statue of King Pratap Malla at Hanuman Dhoka Palace, Kathmandu Durbar Square.
04/05/2020

The statue of King Pratap Malla at Hanuman Dhoka Palace, Kathmandu Durbar Square.

Spring is nature's way of saying, 'Let's party!' -Robin Williams
04/05/2020

Spring is nature's way of saying, 'Let's party!'
-Robin Williams

यस्ता हाटबजारहरु नदेखेकाे पनि ४० दिन पुरा भइसक्याे । लकडाउनले हटियाहरु पनि प्रभावित भए, हटियाहरुसँगै असंख्य जीवनहरु पनि ...
02/05/2020

यस्ता हाटबजारहरु नदेखेकाे पनि ४० दिन पुरा भइसक्याे । लकडाउनले हटियाहरु पनि प्रभावित भए, हटियाहरुसँगै असंख्य जीवनहरु पनि । महामारीकाे प्रभाव असिमित हुने रहेछ । सुरक्षित रहनुहाेला 🙏

महामारीकाे डर !
02/05/2020

महामारीकाे डर !

"Every Sunset is also a sunrise; it all depends on where you stand." -Karl Schmidt
01/05/2020

"Every Sunset is also a sunrise; it all depends on where you stand."
-Karl Schmidt

“Those who are free of resentful thoughts surely find peace.” -Buddha
30/04/2020

“Those who are free of resentful thoughts surely find peace.”
-Buddha

एउटा संसार उज्यालाे पारेर आज फेरि अस्तायाे अर्काे एउटा सुर्य  😢रेष्ट इन पिस, कपूर साहब ।
30/04/2020

एउटा संसार उज्यालाे पारेर आज फेरि अस्तायाे अर्काे एउटा सुर्य 😢
रेष्ट इन पिस, कपूर साहब ।

Address

Kathmandu
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when Bimba Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bimba Nepal:

Videos

Share

Nearby media companies


Other Kathmandu media companies

Show All