राष्ट्रिय सभा सदस्य : भगवती न्यौपाने
पाचौं अर्घाखाँची महोत्सव एवं कृषि पर्यटन औद्योगिक मेला प्रदर्शनी -२०७९
मा कृयटिभ डान्स स्टुडियोका कलाकार भाइ बहिनिहरुको सामुहिक नृत्य।
ट्राफिक नियमबारे जानकारी दिदै ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी
दसैंको शुभकामना!!
कबिता र बिचार -पुर्व प्रशासक देबेन्द्र प्रसाद सिटौला,
प्रदेश मन्त्रीकै मासिक खर्च ५ लाख, रेमिट्यान्सबाट भिआइपीको तबल सुविधा ? संघीयता महंगो भयो
प्रदेश मन्त्रीकै मासिक खर्च ५ लाख, रेमिट्यान्सबाट भिआइपीको तबल सुविधा ? संघीयता महंगो भयो
प्रधानमन्त्री बोल्न लाग्दा नाराबाजी–राष्ट्रघाती नागरिकता विधेयक खारेज गर,एमसीसीको मतियार मुर्दावाद भिडियो हेर्नुहोस् :
गाउँमा लुकेको प्रतिभा: कक्षा ९ मा अध्यनरत सल्यान कुमाख गाउँपालिका–४ की
रेजिना परियार नृत्य गर्दै ।
देबि ज्ञावली को जबाफ रेनु दाहाल लाई जतिसुकै धाधली गर्न खोजे पनि यसपटक परिवारबाद पराजित हुन्छ हुन्छ। निर्वाचन आयोगले चपाउन नमिल्ने र च्यात्न नमिल्ने मतपत्र बनाएको छ होस गर्नुहोस्,है।
असल र निष्ठावान व्यक्ति
काठमान्डौ महानगरको असल अभिभावक नेपालका लागि नेपालीको बिगतको समिक्षा एब भावी योजनाकार
#मदन दास श्रेष्ठ-
कति राम्रो छ यो देश, हिमाल पहाड तराई
सबै जना मिली बसौ, कोही छैन यहाँ पराई
मानब मानब सबै एकैहुन,के कामी के दमाइ
समृद्धिको शिखर चुम्नु पर्छ,हातमा हात समाई!
समृद्धिको शिखर चुम्नु पर्छ,हातमा हात समाई !
राजनीतिज्ञ निष्ठावन मोरङको अग्रज नेता, पुर्ब केन्द्रीय सदस्य -तेज प्रसाद सिटौला,
१८ चैत २०७८, शुक्रवार यसरी मनाइदै काठमाडौंमा घोडेजात्रा