Nepalkhoj.com

Nepalkhoj.com Your Trusted Destination for Reliable & Timely News : Nepalkhoj No.1 news portal

नाला गुम्बामा पर्यटककाभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १ स्थित धाग्पो शेडुप लिङ(नाला गुम्बा)मा नयाँ वर्षको पहिलो दिन शनिब...
18/04/2024

नाला गुम्बामा पर्यटक
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १ स्थित धाग्पो शेडुप लिङ(नाला गुम्बा)मा नयाँ वर्षको पहिलो दिन शनिबार घुम्न पुगेका आन्तरिक पर्यटक ।
तस्बिर : पेमा लामा/रासस

माछा फार्मसोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–४ रोक्दिङमा निर्माण गरिएको ट्राउड माछा फार्म । स्थानीय युवा बाबुकाजी राजभ...
18/04/2024

माछा फार्म
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–४ रोक्दिङमा निर्माण गरिएको ट्राउड माछा फार्म । स्थानीय युवा बाबुकाजी राजभण्डारीले व्यावसायिक रुपमा सुरु गरेका उक्त फार्ममा अहिले ३५ हजार भन्दा बढी माछा रहेका छन् ।
तस्बिर : सुवास दर्नाल / रासस

मुसलको सहायताले धान कुट्दैमुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवास्थित गाउँमा  ओखलमा मुसलको सहायताले धान कुट्दै स्थानीय ।...
18/04/2024

मुसलको सहायताले धान कुट्दै
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवास्थित गाउँमा ओखलमा मुसलको सहायताले धान कुट्दै स्थानीय । यहाँ आधुनिक मिल नभएकाले परम्परागत प्रविधिको प्रयोग गरी धान कुट्ने गरिन्छ ।
तस्बिरः हेमन्त केसी / रासस

डोली यात्राचैतेदशैँका अवसरमा  वीरगञ्जमा गहवामाईको निशानसहितको डोली यात्रा । तस्बिर : हिमाल लम्साल/रासस
18/04/2024

डोली यात्रा
चैतेदशैँका अवसरमा वीरगञ्जमा गहवामाईको निशानसहितको डोली यात्रा ।
तस्बिर : हिमाल लम्साल/रासस

सगरमाथा आधार शिविरको हिमतालविश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमा...
18/04/2024

सगरमाथा आधार शिविरको हिमताल
विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा रहेको यो ताल जमेर हिउँमा परिणत भएको छ ।
तस्बिर : सुवास दर्नाल/रासस

सिद्धकाली माताको मन्दिरसङ्खुवासभाको चैनपुर नगरपालिका-३ मा रहेको नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल सिद्धकाली माताको म...
17/04/2024

सिद्धकाली माताको मन्दिर
सङ्खुवासभाको चैनपुर नगरपालिका-३ मा रहेको नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल सिद्धकाली माताको मन्दिर । यस मन्दिरमा सतिदेवीको दाहिने आँखा पतन भएको किम्बदन्ती रहेको छ ।
तस्बिर : सुजन बज्राचार्य / रासस

पर्यटकीयस्थल गोठीकाँडासुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित प्रमुख पर्यटकीयस्थल गोठीकाँडा । तस्विर : सुरेश आचार्य / ...
17/04/2024

पर्यटकीयस्थल गोठीकाँडा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित प्रमुख पर्यटकीयस्थल गोठीकाँडा ।
तस्विर : सुरेश आचार्य / रासस

सञ्चालनको पर्खाइमा आइसिपीनेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) । पूर्वाधार निर्माण...
17/04/2024

सञ्चालनको पर्खाइमा आइसिपी
नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) । पूर्वाधार निर्माण भएपनि अझै सञ्चालनमा आउन सकेको छैन ।
तस्बिर : भेषराज बस्नेत/रासस

धानखेतीसप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा किसानले लगाएको चैते धानखेती । तस्बिर : अरूणकुमार यादव/रासस
17/04/2024

धानखेती
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा किसानले लगाएको चैते धानखेती ।
तस्बिर : अरूणकुमार यादव/रासस

माटोले छाएको परम्परागत घरसल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारम...
17/04/2024

माटोले छाएको परम्परागत घर
सल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।
तस्बिर : कुलदीप न्यौपाने / रासस

कमल पोखरीभक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडेमा रहेको ऐतिहासिक कमल पोखरी । तस्बिर : हरिराम भेटुवाल/ रासस
17/04/2024

कमल पोखरी
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडेमा रहेको ऐतिहासिक कमल पोखरी ।
तस्बिर : हरिराम भेटुवाल/ रासस

एकसिङ्गे गैँडाचितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको देवचुली नगरपालिका पिप्रहरस्थित मध्यवर्ती क्षेत्रमा देखिएको दुर्ल...
17/04/2024

एकसिङ्गे गैँडा
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको देवचुली नगरपालिका पिप्रहरस्थित मध्यवर्ती क्षेत्रमा देखिएको दुर्लभ एकसिङ्गे गैँडा ।
तस्बिर : वासुदेव पौडेल/रासस

कौराहा नृत्य तनहुँको भिमाद–५ मिछुर्लुङस्थित मिछुर्लुङ विकास समाजले आयोजना गरेको खुल्ला कौराहा प्रतियोगितामा नृत्य प्रस्त...
17/04/2024

कौराहा नृत्य
तनहुँको भिमाद–५ मिछुर्लुङस्थित मिछुर्लुङ विकास समाजले आयोजना गरेको खुल्ला कौराहा प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै मगर कलाकार ।
तस्बिर : पूर्ण विके / रासस

घोडा दौडघान्द्रुक पर्यटन महोत्सव–२०८० को अवसरमा अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा भएको घोडा दौड । तस्बिर : धनबह...
17/04/2024

घोडा दौड
घान्द्रुक पर्यटन महोत्सव–२०८० को अवसरमा अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा भएको घोडा दौड ।
तस्बिर : धनबहादुर गुरुङ/रासस

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् ।
17/04/2024

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् ।

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, क...

सेतो मच्छिन्द्रनाथ रथ निर्माण गर्दैकाठमाडौँको दरबारमार्ग तिनधार पाठशालास्थित मङ्गलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्...
17/04/2024

सेतो मच्छिन्द्रनाथ रथ निर्माण गर्दै
काठमाडौँको दरबारमार्ग तिनधार पाठशालास्थित मङ्गलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै । उक्त रथ घण्टाघर, रत्नपार्क ,भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने भएको छ ।
तस्बिर : हरिराम भेटुवाल/रासस

गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।
17/04/2024

गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधा.....

नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो ।
17/04/2024

नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो ।

दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक....

गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन ।
17/04/2024

गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन ।

ढोरपाटन (बागलुङ) । गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन । एक गा...

मकैको बिस्कुन सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे म...
17/04/2024

मकैको बिस्कुन
सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरुले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् ।
तस्बिर : सिंगबहादुर थापा / रासस

माटोका भाँडा बनाउँदै कुमालवीरगञ्ज महानगरपालिका-१० स्थित रानीघाट पुल नजिकै माटोका भाँडा बनाउँदै दिनेश पण्डित कुमाल । कुमा...
17/04/2024

माटोका भाँडा बनाउँदै कुमाल
वीरगञ्ज महानगरपालिका-१० स्थित रानीघाट पुल नजिकै माटोका भाँडा बनाउँदै दिनेश पण्डित कुमाल । कुमालले दैनिक ५० वटा भन्दा धेरै माटोका भाडा बनाएर आफ्नो परिवारको गुजारा चलाउँदै आइरहेका छन् ।
तस्बिर : हिमाल लम्साल/रासस

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।
17/04/2024

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हु.....

दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
17/04/2024

दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घा.....

काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेख...
17/04/2024

काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौं । काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेल...

राडी बुन्दैमुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवाका पदम बुढा, भेडाको ऊनबाट राडी बुन्दै । प्रति राडी रु ४ हजार देखि ५ हजा...
17/04/2024

राडी बुन्दै
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवाका पदम बुढा, भेडाको ऊनबाट राडी बुन्दै । प्रति राडी रु ४ हजार देखि ५ हजार सम्म बिक्री हुने गरेको छ ।
तस्बिर : हेमन्त केसी/रासस

म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।
17/04/2024

म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनक....

यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् ।
17/04/2024

यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् ।

घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभ...

सडक छेउमा नाङ्लो व्यापारपृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार...
17/04/2024

सडक छेउमा नाङ्लो व्यापार
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ ।
तस्बिर : मिला दरै/रासस

मकै खेतीमोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित वडा कार्यालय नजिक स्थानीय किसानले लगाएको मकै खेती । तस्बिर : मणिराम दाहाल/...
17/04/2024

मकै खेती
मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित वडा कार्यालय नजिक स्थानीय किसानले लगाएको मकै खेती ।
तस्बिर : मणिराम दाहाल/रासस

रुख कटान गरिँदैएसियन हाईवे निर्माणका लागि मोरङको बेलबारीस्थित सडक किनारका रुख कटान गरिँदै । तस्बिर : विवेक मिश्र / रासस
17/04/2024

रुख कटान गरिँदै
एसियन हाईवे निर्माणका लागि मोरङको बेलबारीस्थित सडक किनारका रुख कटान गरिँदै ।
तस्बिर : विवेक मिश्र / रासस

Address

Baluwatar
Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when Nepalkhoj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalkhoj.com:

Videos

Share

Nearby media companies



You may also like