खजुरा गाउँपालिका अध्यक्षले पूर्व अध्यक्षलाई मरेर गाडिसक्यौँ भनेपछि......
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ
नवनियुक्त प्रधानन्यायाधीशको पहिलो निर्णय: अटोमेशनबाट मुद्दाको पेशी तोक्ने
सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
स्वर्गीय सीता दाहाललाई भिडियोमा चिनौं ।
कान्ति राजमार्गको अनुगमन गर्दै यातायातमन्त्री ज्वाला ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार कान्ति राजमार्गअन्तर्गत ललितपुरको बागमती गाउँपालिका भट्टेडाडामा निरीक्षण गर्दै ।
डिभिजन वन कार्यालयद्वारा निःशुल्क बिरुवा वितरण
डिभिजन वन कार्यालय तनहुँले निःशुल्क रुपमा विरुवा वितरण सुरु गरेको छ । कार्यालयले प्रत्येक वर्ष झै यस वर्ष पनि बिहीबारदेखि निःशुल्क रुपमा बिरुवा वितरण सुरु गरेको हो । कार्यालय प्रमुख कोमलराज काफ्लेका अनुसार यसपटक एक लाख आठ हजार बिरुवा वितरण गरिनेछ । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयको नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण गरिने उनले बताए ।
संघीय संसद् सचिवालयद्वारा आयोजित संसदीय प्रभावकारितामा महिला सांसदहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दिरा राना मगर ।
२०८० असार १५, ल्होत्से हल संसद् भवन, नयाँ बानेश्वर, काठमाडौं
यसरी मनाइयो मुस्लिम धर्मावलम्बीको बकर इद ।
धरानमा पानी झारेपछि यसरी भक्कानिए मेयर हर्क साम्पाङ !
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 🇳🇵🇮🇳
दुवै खुट्टा गुमाएका रोल्पाका हरि बुढा मगरलाई सगरमाथाको सफल आरोहण गरेबापत नेकपा एमालेको सम्मान ।
Original Japanese Siffan Saree💃 for black lover🛍️💰️ 2000 rs only, Inbox for Order💰️🛍️ #InboxForOrder #HataruCollection #HataruNepal #KDCollection