28/01/2023
खाना नपाएर कुकुर ले पनि पैला झुक्तै आउँछ अनि तेस पछि मुक्मा खाना पर्यो भने फेरि भुक्तै जान्छ तेस्तै तेस्तै हो हाम्रा इ नेता हरु को आदत अब फेरि हेर हाम्रा नेताको हेराफेरी गृहमन्त्री ज्यु अर्थात नवा पर्दानमन्त्री Rabi Lamichhane को पर्खाइ मा बस्ने लाई त मोजा पनि आको होला है नेपाल को नागरिक होइना भन्दा खेरी खाउ अब रबि लामिछाने को कमाई ए जन्ता खाउ 🤣🤣🤣🤣