नेपाली लोक दोहोरी फ्यान / Nepali lok dohori Song

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली लोक दोहोरी फ्यान / Nepali lok dohori Song

नेपाली लोक दोहोरी फ्यान / Nepali lok dohori Song 🙏हाम्रो यो official FaceBook Page मा हजुरलाई स्वागतम छ ।।।

जापान टोकियो मैले चिट्ठी पठाकै थिए नी कता रोकियो अलबिदा राजेन्द्र लम्साल !!उहा कलाकार बले अर्थात सागर लम्सालको पिता हुनु...
07/03/2023

जापान टोकियो मैले चिट्ठी पठाकै थिए नी कता रोकियो
अलबिदा राजेन्द्र लम्साल !!
उहा कलाकार बले अर्थात सागर लम्सालको पिता हुनुहुन्थ्यो be Strong BALE

Viral TikTok song ..👇️👇️
20/02/2023

Viral TikTok song ..👇️👇️

MA TA SAMJHI RUDOICHHU /म त सम्झी रूदैछु BY MOHAN KHADKA & TULASI GHARTI NEW NEPALI LOK DOHORI SONG. Viral TikTok Song .Song :- MA TA SAMJHI RUDOICHHUvocal :...

Cute bby ...
13/02/2023

Cute bby ...

🙏एकचोटि सवै जनाले मेरो YouTube channel लाई Subscribe गरिदिनु ल 👇️👇️👇️
11/02/2023

🙏एकचोटि सवै जनाले मेरो YouTube channel लाई Subscribe गरिदिनु ल 👇️👇️👇️

Sacho Maya | साचो माया By Bom Bahadur Gharti Live Flok Dohori Song 2022/2079

10/02/2023

wao👇️👇️

10/02/2023

धर्ती कुनको आकाश जुनकै हो भन्ने गीत चाईनीज मा

प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन्  देशका किसान । देशका किसानले उत्पादन गरे...
04/02/2023

प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनाैलाे भबिस्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने याे दर्दनाक अवस्थाको अन्त्य गरौं ।।।

दुखद खबर                                                            काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यत...
15/01/2023

दुखद खबर काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना ग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । निभाउने प्रयास भइरहेको छ , हाल सम्म १३ जना को शब निकालिएको छ। बाकि तथ्याङ्क आउन बाकि छ । सबै मिलेर दुर्घटना मा परेकाको ज्यान बचाउ । मेला महोत्सव जसरि भिड्भाड गरेर उद्दार टोलि लाइ अवरोध नगराउ ।
मोबाईल बाट लाईभ भन्दा उद्दार मा सहयोग गरौं ।।

31/12/2022

मर्नु अघि निराकरले आफ्नो छोरालाई के भने ? ह्यदयविदारक त्यो भिडियो कुराकानी ।

शिघ्रस्वास्थ्य लाभको कामना भाईरल सचिन परियार वावुलाई छिट्टै निको होस् ।। 😓
23/12/2022

शिघ्रस्वास्थ्य लाभको कामना भाईरल सचिन परियार वावुलाई छिट्टै निको होस् ।। 😓

23/12/2022

गायक राजेशपायल राई र सबिना योङ्हाङलाई झापामा भव्य स्वागत गर्दै भद्रपुर विमानस्थलमा समर्थक तथा शुभेक्षुकहरु ।

22/12/2022
तिम्रो साथ विना सम्बभ केही छैन मुया 👇️👇️✍️
14/12/2022

तिम्रो साथ विना सम्बभ केही छैन मुया 👇️👇️✍️

पहिलेको मेरो यो गीत हेर्दा राम्रो  #तम्घास_बजार एकचोटि सप्पैले हेरि मन परे लाईक/कमेन्ट/शेयर गरिदिनु ल .....https://www.y...
10/12/2022

पहिलेको मेरो यो गीत हेर्दा राम्रो #तम्घास_बजार एकचोटि सप्पैले हेरि मन परे लाईक/कमेन्ट/शेयर गरिदिनु ल .....
https://www.youtube.com/watch?v=lZxfIZnrGVc&feature=share

08/12/2022

योवावुको गीत त कडा आयो त हौं ।।😁👇️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली लोक दोहोरी फ्यान / Nepali lok dohori Song posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share