Nepal Khabar

Nepal Khabar एस्तै अरु नेपाली समाचारहरुको लागि
नेपाल खबर को पेज लाइ like and follow गर्नु होला
🇳🇵🇳🇵🙏🙏🙏🙏

26/11/2023

दुर्गा प्रसाई को आजको सिफल कार्यक्रम Durga Prasai|Durga Prasai live today|Jhapa|

२०७९ चैत ८ साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै
22/03/2023

२०७९ चैत ८ साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

चार पटकको विजेता पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमाअनलाइनखबर अनलाइनखबर २०७९ चैत ७
22/03/2023

चार पटकको विजेता पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७

गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार
22/03/2023

गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार

प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा, ६ नयाँ अनुहार
22/03/2023

प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा, ६ नयाँ अनुहार

21/03/2023

सत्य के हो?

कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन : नारायणमान बिजुक्छे
06/02/2023

कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन : नारायणमान बिजुक्छे

पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।तारकेश्वर नगरपालिका–३ चिसापानीमा प...
06/02/2023

पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो । तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

तिमिहरुलाई तिरष्कार गर्ने हो अब , रविले तिमिहरुको कालो अनुहार देखाइदिए ।
06/02/2023

तिमिहरुलाई तिरष्कार गर्ने हो अब , रविले तिमिहरुको कालो अनुहार देखाइदिए ।

Address

Purneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share