Mrxadke

Mrxadke Peace begins when
Expections ends

22/08/2024

शब्दमा “भाव” लुकेको हुन्छ,
त्यसैले त कत्तिपय “शब्द” सुन्ने बित्तिकै “भावुक” बनाउँछ, होइन र ? 😪

21/08/2024

जब कसैलाई विश्वास गरिन्छ,
तब उ आफ्नै मान्छे हो भन्ने लाग्छ🙃

08/03/2024

कसैसँग केही आश नराख किनकी,
पैताला आफ्नो हो, बाटो हिड्ने आफै हो।❤️

5Rs दिएर 500 उठाउँछन् 😂
08/03/2024

5Rs दिएर 500 उठाउँछन् 😂

07/02/2024

जिम्मेवारीले ताेरीकाे फुल देखाईरा बेला, गुलाफकाे फुल देखाएर मजाक नगर ल.🙂

#माया😊

02/02/2024

केहि त पक्कै बद्लिएको छ🥹

म...?

तिमि...?

वा समय...?🥲🥹

24/01/2024

मौसम जस्तै हुन्छन्
कुनै कुनै मान्छेहरू समय अनुसार
बदलिने गर्छन् !!❤️
😜❤️

भारतको अयोध्यामा प्राण प्रतिष्ठान हुँदा नेपालको पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा दिप बालेर खुसियाली मनाउदै❤️😊
22/01/2024

भारतको अयोध्यामा प्राण प्रतिष्ठान हुँदा नेपालको पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा दिप बालेर खुसियाली मनाउदै❤️😊

13/01/2024

खै कस्लाइ सुनाउँ आफ्ना कथा ब्यथा
आजकल सबैको कानमा
earphone हुन्छ🥹😂

09/01/2024

दिमागमा Career को Tension लिएर

दिनभर Reel हेरेर बसिरा हुन्छु😂🙈

31/12/2023

जीवन न अतीतमा थियो, न भविष्यमा नै छ
जीवन त बस् यहि पलमा छ!!❤️🌸
😜❤️

30/12/2023

Ani timi ta bolnai xadeu ta

29/12/2023

आऊ हामी मिलेर दुःख
बाढ्म तिमी हात काट
म रुन्छु 😂

28/12/2023

I love you❤️😜

09/12/2023

जब मान्छेहरु मेरो पोस्ट देखेर पनि
like , comment गर्दैनन्

यस्तो लाग्छ कि 😂
तक्लुहरु को बजारमा काइयो बेच्दैछु 😂😂

😜🤣
06/12/2023

😜🤣

Address

Kathmandu

Telephone

+9779866491046

Website

Alerts

Be the first to know and let us send you an email when Mrxadke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mrxadke:

Videos

Share