हाम्रो लम्की थकालिपुर

  • Home
  • Nepal
  • Kailali
  • हाम्रो लम्की थकालिपुर

हाम्रो लम्की थकालिपुर Lamki Chuha 1 is a municipality in Kailali District of Nepal🇳🇵

Lamki Chuha is a municipality in Kailali District of Nepal established on 18 May 2014 by merging two existing Village Development Committees

 #लम्कीचुहामील 🗜⚒️
19/11/2023

#लम्कीचुहामील 🗜⚒️

नेपाल-भारत सिमा बजार दार्चुला ।।तस्बिर : हिमालय भट्ट
17/11/2023

नेपाल-भारत सिमा बजार दार्चुला ।।
तस्बिर : हिमालय भट्ट

01/11/2023

Made it with my own hands! 😊
Thanks to everyone who appreciates this ❤️👍

सुदुरपश्चिम   लोकमार्ग  हुँदै  यात्रा गर्नु भएको छ ? यदि छ भने यो  कुन ठाउँ हो ??एकछिन त पक्कै रोक्नु भएको छ होला🤗
30/10/2023

सुदुरपश्चिम लोकमार्ग हुँदै यात्रा गर्नु भएको छ ? यदि छ भने यो कुन ठाउँ हो ??

एकछिन त पक्कै रोक्नु भएको छ होला🤗

मोहन्याल ७ राचकाँडा स्थित रहेको जालपा देवि मन्दिर ⛩
26/10/2023

मोहन्याल ७ राचकाँडा स्थित रहेको जालपा देवि मन्दिर ⛩

इजरायलमा " Learn and Earn" कार्यक्रम अन्तर्गत चितवनको AFU , सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, ...
08/10/2023

इजरायलमा " Learn and Earn" कार्यक्रम अन्तर्गत चितवनको AFU , सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन संकायमा अध्ययन गर्न गएका विद्यार्थीहरु मध्ये १४ जना नेपाली बिद्यार्थीहरु काम गर्ने किवुज कम्युनिटीको एक कृषि फार्ममा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर भएको र सबै बिद्यार्थीहरु सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) रहेको जानकारी आएको छ ।
इजरायलमा भएको उक्त आक्रमणप्रति खेद प्रकट गर्दै घाइते बिद्यार्थीहरुको शिघ्र स्वास्थ लाभको कामना गर्द्छु र त्यहा भएको सम्पुर्ण नेपाली बिद्यार्थिहरुको सकुशल उद्घार गरि नेपाल फर्कने बाताबरण मिलाइदिनु हुन नेपाल सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउॅदछौ ।

22/09/2023

केदार स्युँ गाउँपालिका वडा नम्बर ४ बझांग घर भई रत्न मा बी खोल्लेक बुंगलका शिक्षक #ईन्द्र बहादुर मल्ल काठामांडौमा आन्दोलन सफल पार्दै!! 🙈

रोडाखोला को रोल्टी टेन्डर को काम हेर्ने हाम्रो गाउको A टोल को ले पाउनु पर्छ हैन भने ठेक्का नहाले हुन्छ यो कुरा🗣 बुझें हु...
19/08/2023

रोडाखोला को रोल्टी टेन्डर को काम हेर्ने हाम्रो गाउको A टोल को ले पाउनु पर्छ हैन भने ठेक्का नहाले हुन्छ यो कुरा🗣 बुझें हुन्छ हाम्रो गाउँ को माटो ढुङ्गा बालुवा गिट्टी लीयेर➡ जाने हामीलाई रोजगार नदीने ठेकेदार को➡ मान्छे🚹 राखने अनि रोल्टी मार्फत २ करोड ३० लाख राजस्व उठिरहदा ३० लाख मात्र उठयो भनेर जन्ता लाई चुतीता बनाउनु काम👷💼 गर्न पाउदैन अब खोला को➡ हालत कस्तो छ हेर्न भाछ कसैले भोलि केही भईदीयेपछी येसको जीम्मा कसले लीनछ तेसैलाई सबै लम्की थपालीपुरका युवा ले यो कुरा🗣 बुझन जरुरी छ अब नयाँ आउने रोडा खोला को➡रोल्टी काटने टेन्डर हाम्रो गाउँ का बेरोजगार युवा लाई दिनुपर्छ। त्सो भयेन भने हामी पुरै बन्द गरिदिनछो 🔐 हेरोला कसरी❓ हाल्ने रैछन जेसीबी टेक्टर टीपर लीयेर➡ बास बसन दीने वाला छैनो पहीलाको जस्तोअब ❌

Address

Lamki Chwa 1 Kailali
Kailali

Alerts

Be the first to know and let us send you an email when हाम्रो लम्की थकालिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो लम्की थकालिपुर:

Videos

Share



You may also like