28/03/2024
सके_सहयोग_गरौँ_नसके_सेयर गरेर_सहयोग_गरौँ
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नं १२ ठाटिखाँद निवासी नन्दकला शाही विगत छ महिनादेखि क्यान्सर ग्रसित भई हाल वि.पि. कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ। अहिले उहाँलाई मृगौलाको क्यान्सर भएको डाक्टरले पुष्टि गरिसकेकोले सबैमा जानकारी गराउँदछौ। हाल उहाँलाई पुनः नयाँ जीवन दिनको लागि कम्तिमा ६ ओटा किमोथेरापी( Kemotherapy ) र सेकाइ दिनु पर्ने हुदा हाम्रो अहिले सामान्य किमोथेरापीसम्म गर्न नसक्ने आर्थिक अवस्था भएकाले सम्पुर्ण सहयोगी हातहरुले सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।
नोट:-
१. बिरामी संरक्षक खाता : Mangalsen , Achham
२. बैक नाम : Nepal Investment Bank Ltd.
२. संरक्षक खाता नम्वर: 04905050281751
३.E-sewa = 9847503190[Nepal]
थप जानकारीको लागि सम्पर्क नम्बर
9847503190 , 9822116882 (एकेन्द्र शाही )- नेपाल
इण्डिया
8999439041 - रमेश शाही
7304153139 - लोकेन्द्र रावल ( लक्की)
सम्पर्क गर्न सक्नु हुने छ। 🙏🙏