Chetman bista/चेतमान बिष्ट

Chetman bista/चेतमान बिष्ट media
social work

30/01/2024

माननिय रबि लामिछाने र सोविता गौतम देउडा खेल्दै!!

धन्यवाद साथी भोजराज थापा!!सिघ्र स्वास्थ्यलाभको कामना भेलु बाजे!!
19/01/2024

धन्यवाद साथी भोजराज थापा!!
सिघ्र स्वास्थ्यलाभको कामना भेलु बाजे!!

19/01/2024

सपना भुलाई सारा...
स्व योगेश बैध्य ज्यु को पार्थिव शरीर अघी उभिएर उहाकै रचना सिर्जना उहाँलाई नै अर्पण गर्दै गित संगितकर्मि हरु😢😢
उहा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु!!

19/01/2024

लाखौं परदेशी नेपाली को पिडा हो यो...कैयौं रहरहर लाई तिलाञ्जली दिएर कैयौं ईच्छा चाहना लाई मारेर घरमा बृद्ध आमा बुवा लाला बाला र देवता जस्ति जिवन संगिनी छोडेर जानु पर्ने बाध्यता छ!!
चलचित्र: मुग्लान

18/01/2024

रबि लामिछाने को गर्जन..कति सफल र असफल हरु खुट्टा तान्न आउछन केही फरक पार्दैन ईमान र ईमान्दारीता बेचेको दिन मुख पनि देखाउदिन!!

14/01/2024

आमा😢😢

आमा सब्द नै काफी छ यो संसारमा यदि कोही चोखो मायाँ गर्छ भने ति आमा हुन्..!!

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।वैवाहिक बलात्कार म...
14/01/2024

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।
वैवाहिक बलात्कार मुद्दामा आरोपित गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै आरतीले आइतबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। 😓

14/01/2024

लालीगुराँस युवा क्लब बावनपुर को देउसीभैलो बिषेश देउडा खेल!!

14/01/2024

कैलाली को लम्की...
Animal Rescue Team को देउसीभैलो नाच!!

14/01/2024

कृपया अब देखि म पेजमा बढी Active हुनेछु त्यसैले फ्लो र लाईक गरिदिनु होला!!

29/06/2022

एउटा निर्दोष नेपाली चेली को आँशुले सरापने छ सरकार!!
बैदेशिक रोजगारी को सिलसिलामा जोर्डन मा पुगेर अलपत्र यि नेपाली चेली राममाया बिक उद्दार का लागि पहल गरिदिन हुन रुदै अनुरोध गर्दैछिन्!!
हामी पनि पहल गरिरहेका छौं तपाईं हरु पनि सक्दो पहल गरिदिनु होला!!
सम्बन्धित निकायले चाडो पहल गरिदेवस एउटा मात्र हैन कैयौं नेपाली चेली को वास्तविकता यस्तै छ!!
राममाया बिकको नम्बर का लागि म संग सम्पर्क गर्नुहोला!!

21/06/2022

आज १ बजे राष्ट्रिय सभा गृहमा भेटौं है!!
जय Rabi Lamichhane

18/06/2022

आदरणीय Rabi Lamichhane दाई हिजोका दिनहरुमा जसरी बिदेशमा बेचिएकी चेलीहरुको माईती बन्नुभयो कैयौं अलपत्र दाजुभाई को सारथी बन्नुभयो कैयौं त प्रहरीले हामी माथी अन्याय गर्यो भनेर आएका मैले यि आँखाले देखेको छु!!
कहिले कसो लाग्छ रबि दाई राजनीति मा न आई दिएपनि हुन्थ्यो अब बिदेश मा बेचिएकी चेलीहरुको आँशु कसले पुछ्ला ठगिएका दाजुभाई भोकभोकै केही नखाई धेरै दिन देखी भोकै छौं भन्दै लाईभ जोडिएर समस्या दर्साउने दाजुभाई लाई कस्ले उद्धार गर्ला अनि स्टुडियोमा समस्या बोकेर आउने ति हजारौं भुईमान्छे हरु अब कसको आगनीमा जालान!!
रवि दाई यसको जवाफ म खोजिरहेको छु!!
कैयौं दिदीबहिनी दाजुभाई ले मलाई नै सम्पर्क गरेर रबि लामिछाने कहा मेरो समस्या गुनासो पुर्याई दिनु भनेर सम्पर्क गरेका हुन्छन् अब यि गुनासो र समस्या हरु मैले पनि कहा पुगाउनु दाई??
खैर जे भएपनी बाटो नबिराएर माटोको सेवामा समर्पित रहनु हुनेछ भन्ने बिश्वास हामी लाखौं ले लिएका छौं!!
झल्झली सम्झेको छु स्टुडियोमा तपाईं ले आफ्नी स्वर्ग बासी आमाको कसम खाएको त्यसैले त गर्वका साथ भन्नुपर्छ रबि लामिछाने यो देश को एक सच्चा सपुत हो भनेर कैयौंले तपाईं लाई आफु भन्दा बढी बिश्वास गरेका छन् त्यो बिश्वास लाई कहिले मर्न नदिनु होला दाई एक दिन यो देशको उच्च पदमा पुगेको हेर्ने रहर छ र यो रहरले सार्थकता पावस सफल राजनीतिक जिवनको शुभकामना मेरो दाई!!

Address

Kailali
LAMKI

Telephone

+9779812654679

Website

Alerts

Be the first to know and let us send you an email when Chetman bista/चेतमान बिष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chetman bista/चेतमान बिष्ट:

Videos

Share

Category