Paul Shah

Paul Shah अनपढ र पाखे गनिएका बाटै मातृभाषा जिवि?

सके_सहयोग_गरौँ_नसके_सेयर गरेर_सहयोग_गरौँ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नं १२ ठाटिखाँद निवासी नन्दकला शाह...
28/03/2024

सके_सहयोग_गरौँ_नसके_सेयर गरेर_सहयोग_गरौँ
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नं १२ ठाटिखाँद निवासी नन्दकला शाही विगत छ महिनादेखि क्यान्सर ग्रसित भई हाल वि.पि. कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ। अहिले उहाँलाई मृगौलाको क्यान्सर भएको डाक्टरले पुष्टि गरिसकेकोले सबैमा जानकारी गराउँदछौ। हाल उहाँलाई पुनः नयाँ जीवन दिनको लागि कम्तिमा ६ ओटा किमोथेरापी( Kemotherapy ) र सेकाइ दिनु पर्ने हुदा हाम्रो अहिले सामान्य किमोथेरापीसम्म गर्न नसक्ने आर्थिक अवस्था भएकाले सम्पुर्ण सहयोगी हातहरुले सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।
नोट:-
१. बिरामी संरक्षक खाता : Mangalsen , Achham
२. बैक नाम : Nepal Investment Bank Ltd.
२. संरक्षक खाता नम्वर: 04905050281751
३.E-sewa = 9847503190[Nepal]
थप जानकारीको लागि सम्पर्क नम्बर
9847503190 , 9822116882 (एकेन्द्र शाही )- नेपाल
इण्डिया
8999439041 - रमेश शाही
7304153139 - लोकेन्द्र रावल ( लक्की)

सम्पर्क गर्न सक्नु हुने छ। 🙏🙏

08/03/2024

paul shah आज रुकुम महोत्सवमा आऊदा थाम नै सकिएन दर्शक हेर्नुस | paul shah rukum

01/03/2024

मैदानमा मेस्सीजस्तै गोल नचाउने प्रिती राई को हुन् ? | Priti Rai Biography | Journey of Prit i Rai ⚽⚽

03/02/2024

इन्द्रेणीमा गुञ्जियो भाइरल नव गायिका अन्जु विश्वकर्माको जादुमय स्वर। सबै ले माया र सपोर्ट गर्दिनु होला बैनी को लागि

18/01/2024

Guluriya ko Maya # #

17/01/2024

नायक पल शाहको क्रेज सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा, बढ्यो दर्शकहरुको घुइचो ।
सुदूरपश्चिम प्रादेशिक महोत्सब २०८०❣️❣️

31/12/2023

नेपालगन्जमा पल शाहले गरे हजारौं दर्शकको अधि धमाकेदार डान्स !

- नेपालगन्जमा जारी महोत्सवमा सहभागी हुन लोकप्रिय नायक पल शाह शनिबार नेपालगन्जमा आएका थिए।

महोत्सव स्थलमा हजारौ दर्शकहरु पलकै लागि भनेर नेपालगन्जको चिसोलाई वास्ता नगरी बेलुली ५ बजेसम्म कुरेर बसेका थिए।

जब पल स्टेज चढे माहोल बेग्लै बनेको थियो। दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए भने नायक पलले केही गीतहरुमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।

26/12/2023

Bhaye Pani Lyrical Video | Paul Shah, Malika Mahat | Urgen D**g & Ashmita Adhikari

Send a message to learn more

26/12/2023

कोसीस गर्नु नै ठूलो कुरा रहेछ ❣️💓 hamal

21/12/2023

सुदुर पश्चिम गएर नायक पल शाहाले मच्चाए धमाका।❣️❣️❣️

 #कोहलपुरको पाँचतारे होटलमा बहिनीसँग छमछमी नाँचे अभिनेता पल शाह !- यतिबेला अभिनेता पल शाह कोहलपुरमा@@      Pura video he...
20/12/2023

#कोहलपुरको पाँचतारे होटलमा बहिनीसँग छमछमी नाँचे अभिनेता पल शाह !- यतिबेला अभिनेता पल शाह कोहलपुरमा@@
Pura video herna ko Lagi
👇👇👇👇👇 Link
https://youtu.be/Crtt0lmFEzI?si=_82zj9o6tIH2xeAK

video # dubai # # paulshah...

Wow for the first time three super star in one frame 😍❤️Pradeep Khadka , A***n Sigdel and Paul Shah
20/12/2023

Wow for the first time three super star in one frame 😍❤️
Pradeep Khadka , A***n Sigdel and Paul Shah

27/11/2023

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठम...
11/09/2023

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगे पछि प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रिट नपुगेको भन्दै फर्काएको छ। प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ।🙏🏼🙏🏼 #

23/08/2023
काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट...
23/08/2023

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

30/05/2023

यो चारजना को जोडि भगवानले नै जुराएको हो काह काहा को मान्छे एउटा tiktok माध्यम बाट यसरी हेरत 😘 ईनिहरुको जोडि सधैब यसरी प्रगाढ बनोस धेरै धेरै शुभकामना छ 🙏🙏😘😘😘

• बुझिदिने परिवार र आफ्नाे मान्छे हुनु पर्छ न त जात फरक पार्छ न त दुरी ले नै ।❤️🥀
30/05/2023

• बुझिदिने परिवार र आफ्नाे मान्छे हुनु पर्छ न त जात फरक पार्छ न त दुरी ले नै ।❤️🥀

My Dear new Generation Best model actor Paul ❤️ तपाई एउटा सर्बाधिक लोकप्रिय कलाकार हुनुहुन्छ ,यद्यपि तपाई जेल जीवन बाट फ...
22/05/2023

My Dear new Generation Best model actor Paul ❤️ तपाई एउटा सर्बाधिक लोकप्रिय कलाकार हुनुहुन्छ ,यद्यपि तपाई जेल जीवन बाट फेरि रङ्गमञ्च फर्कियौ तिम्रो खुट्टा तान्ने त्यै हिजो का एनजिओ आईएनजिओ अनि फिल्म क्षेत्रकै बरिस्ठ पत्रकार ,कलाकार अनि तपाई लाई फसाउने गिरोह हरू चलमलाउदै छैन। हिजोका co-star actress model हरूले पनि तपाइँको विरुद्ध बोलेकै हो । अलि सावधान भएर अगि बढनु राम्रो काममा सदैब हामी हरुको साथ रहनेछ ।तर पहिला जस्तो डराउन पर्दैन किनकी तिमी हिजो पनि आज पनि सही छौ ।अब तपाइको विरुद्ध र खुट्टा तान्ने लाई हैन कि नयाँ मोडेल हिरोइन हरु सङ्ग जोडी राम्रो देखिएको छ ।अघि बढ अनि नया नया मोडेल actress लाई पनि chance देउ झनै तिम्रो महानता बढ्नेछ।
तपाइको बिरोध गर्नेहरू हिजो तपाइकै कारण हिट भएको हुन।तिनीहरूले अरूसँग खेल्दा भ्युज पपुलारिटी देखिहालियो नि 🤣🤣🫵। तपाईलाई थाहा छ ?कुनै दिन यस्तै भोजपुरी इन्डस्ट्री मा ट्रेडिङ स्टार तथा दबंग मोडेल कलाकार खेसरीलाल लाई आफ्नै को-स्टार काजल रागवानी ले ईष्र्या र डाहा गरेका थिए सार्वजनिक रूप मै ..फेरि उनलाई कलाकार खेसरीलाल ले यसरी बदला लिएका थिए कि तिनी सग गीत भिडियो फिल्म खेल्न छोडेर नया नया तथा प्रसिद्ध कलाकार मोडेलहरू सग राम्रा म्युजिक भिडियो मा राम्रा काम गरेर आज खेसरीलाल भोजपुर उधोग उनी नम्बर एक कलाकार छन चर्चा पनि उती नै छन । हिजो उनलाई डाहा ईर्ष्या गर्ने कहा छन थाहा छैन 😂 उहा संग फिल्म खेल्दा त उनिको पनि चर्चा थियो तर आज छैन। हिजो ईष्र्या ,डाहा गर्ने हिरोइन मोडल आज उनलाई मिस गर्दैछन ,सार्वजनिक गल्ती महसुस गर्दैछन।अब तपाइले पनि ईष्र्या गर्ने हरूलाई पश्चाताप हुन देउ ।उनीहरूसँग म्युजिक भिडियो खेल्न वा ममता गर्न छोड। नया तथा अन्य कलाकार सग राम्रो गर्दै अघि बढ ।हाम्रो सधै सवल अब्बल सफलता को शुभ कामना ।
My god bless u always, Good luck ❤️

Paul shah and his long hair is different kind of emotion for his fans.. :- Paul Shah
15/05/2023

Paul shah and his long hair is different kind of emotion for his fans..
:- Paul Shah

तिमीलाई हेर्ने बानी पर्‍यो, बाटो कुर्ने बानी पर्‍यो 🧡 Releasing tomorrow (Thursday) at 3:45 pm !!
11/05/2023

तिमीलाई हेर्ने बानी पर्‍यो, बाटो कुर्ने बानी पर्‍यो 🧡
Releasing tomorrow (Thursday) at 3:45 pm !!

The story is all about unconditional love with famlily, aficionado and enthusiast people of Lead.Paul Shah Official Presents:- || Timilai Herne Bani Paryo (F...

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Paul Shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paul Shah:

Videos

Share